• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

आर्थिक वर्ष सकिएको दुई वर्ष बितिसक्दा पनि १८ जीवन बिमा कम्पनीले साधारणसभा गर्न सकेनन् 

एक्चुरीका कारण नयाँ कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न पाएनन् 
64x64
अरुण सापकोटा मंगलबार, भदौ २३, २०७७  ०९:०२
1140x725

काठमाडौं-आर्थिक वर्ष सकिएको दुई वर्ष नाघ्दा पनि १८ वटा जीवन बिमा कम्पनीले दुई वर्ष अगाडिको वार्षिक साधारणसभा गर्न सकेका छैनन्। कोभिड-१९ का कारण कम्पनीहरुले  वित्तीय विवरण तयार पार्न सकेका छैनन्। नयाँ जीवन बिमा कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को साधारणसभा गरे पनि बाँकी १८ कम्पनीले गर्न सकेका छैनन्। 

बिमा समितिका अनुसार अहिलेसम्म मेटलाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी  र  रिलायन्स लाइफ इन्स्योरेन्सले मात्रै वित्तीय विवरण स्वीकृत गराएका छन्। उनीहरुले अव लाभांस घोषणा गरेर साधारणसभा डाक्न सक्ने छन्।  

तर अहिलेसम्म पनि नेपाल लाइफ, प्राइम लाइफ, एसियन लाइफ, सूर्या लाइफ, गुँरास लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, राष्ट्रिय बिमा संस्थान, आइएमइ लाइफ, युनियन लाइफ, सन नेपाल, रिलायबल, सिटिजन लाइफ, सानिमा लाइफ  प्रभु लाइफ, महालक्ष्मी लाइफले अहिलेसम्म पनि एक्चुरियल मूल्यांकन गर्न सकेका छैनन्। 

कम्पनी ऐन अनुसार कुनै पनि कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नु पर्छ। तर बिमा समितिले जीवन बिमा कम्पनीले वित्तीय विवरण पारित गर्नु अगाडि एक्चुरी गर्नु पर्ने भएकाले चैत मसान्तसम्ममा गर्ने छुट दिएको छ। तर समितिले दिएको सुविधा पनि ५ महिना नाघ्न लागेको छ। 

बिमा कम्पनीले वित्तीय विवरण तयार पार्नुअगाडि  एक्चुरीसँग एक्चुरियल मूल्याङ्कन गर्नु पर्छ। तर नेपालमा एक जना पनि एक्चुरी छैनन्। नेपालमा एक्चुरी नहुँदा बिमा कम्पनीहरुले भारतमा गएर एक्चुरियल मूल्याङ्कन गर्नु परिरहेको छ। 
विश्वमै एक्चुरीको संख्या धेरै कम छ। यसले गर्दा बिमा कम्पनीहरुलाई  समस्या पर्दै आएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले जानकारी दिए। 

बिमा कम्पनीहरुले सबैभन्दा पहिला एक्चुरीलाई नियुक्ति गर्नु पर्ने हुन्छ। एउटा एक्चुरीलाई एउटा जीवन बिमा कम्पनीले मात्रै नियुक्ति गर्न पाउछ। बिमा कम्पनीले पठाएको तथ्याङ्क अनुसार  एक्चुरीले मूल्याङ्कन गर्न कम्तिमा पनि दुईदेखि तीन महिना लगाउछन्।  तर यस पटक कोभिड-१९ का कारण कम्पनीहरुले समयमा एक्चुरी गर्न सकेका छैनन्। 

बिमा कम्पनीले आफ्नो एक्चुरीबाट मूल्याङ्कन गरेपछि बिमा समितिले आफ्नो एक्चुरीलाई पुनः मुल्याङ्कनका लागि भारत पठाउनु पर्छ। यदि कम्पनीले गरेको मूल्याङ्कनमा कुनै कैफियत भेटियो भने बिमा समितिले पुनः कम्पनीलाई फिर्ता पठाउछ। यसले गर्दा लामो समय एक्चुरीका लागि बित्ने गरेको हो। 

प्राय: बिमा कम्पनीले गएका वर्षमा आर्थिक वर्ष सकिएको एक वर्षभित्र एक्चुरियल मूल्याङ्कन तथा साधारणसभा सम्पन्न गर्ने गरेका थिए। तर यस वर्ष कोरोनाका कारण काम गराउन गाह्रो भएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा एक्चुरी नहुँदा विदेशी एक्चुरीसँग भर पर्नुपर्ने र उनीहरुले काम गर्न ढिलाइ गर्दा लेखापरीक्षण गर्न नै लामो समय लाग्ने गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले जानकारी दिए। नेपालमै एक्चुरी नभएसम्म यो समस्या रहिरहने उनी बताउछन्। 

तोकिएको समयभित्र साधारणसभा सम्पन्न नगर्ने बिमा कम्पनीलाई कारबाही गरिने बिमा समितिका कार्यकारी निर्देशक पौडेलले बताए। 

साधारणसभा समयमा सम्पन्न नहुँदा बिमा कम्पनीका शेयरधनीले लाभांस पाउन सकेका छैनन्। यसका साथै प्राथमिक शेयर निष्काशन गर्ने प्रकृयामा रहेका नयाँ जीवन बिमा कम्पनी यसैका कारण अड्किएर बसेका छन्। 

नयाँ आएको जीवन बिमा कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्सले समयमै साधारणसभा गर्न सकेकाले प्राथमिक शेयर निष्काशन गरिसक्यो। तर बाँकी ८ जीवन बिमा कम्पनीले कम्तिमा पनि अघिल्लो आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षणसहित साधारणसभा गर्नु पर्ने हुन्छ। महालक्ष्मी लाइफले भने गत आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणसहित साधारणसभा गर्नु पर्ने हुन्छ। ज्योति लाइफले बिमा समितिबाट वित्तीय विवरण स्वीकृत पाइसकेकाले छिट्टै प्राथमिक शेयर निष्काशन गर्न सक्ने देखिन्छ। अब कम्पनीले साभारणसभाबाट उक्त वित्तीय विवरण पारित गरेर प्रकृयाँ अगाडि बढाउन पाउनेछ।  

Xtrem

Xtrem

नयाँ ७ जीवन बिमा कम्पनीहरु समयमा एक्चुरियल मूल्यांकलन गरि लेखापरीक्षण गर्न नसक्दा समस्यामा छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्