• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

विराटनगरमा ५ सय संक्रमित होम आइसोलेसनमा, मेयर भन्छन्- सीमामा कडाइ गरे संक्रमण घट्छ

64x64
प्रजु पन्त मंगलबार, भदौ ९, २०७७  १५:५५
1140x725

काठमाडौं- विराटनगर महानगरपालिकामा सङ्क्रमित हुनेको सङ्ख्या पछिल्ला केही दिनयता घटन् थालेको छ। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार पहिले दैनिक औसत २०/२५ जना सङ्क्रमित देखिएका थिए। अहिले १० देखि १५ जनासम्मा छ। पराजुलीका अनुसार महानगरमा कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनु, निषेधाज्ञा लगाउनु, निषेधाज्ञाको पालनामा कडाइ गर्नुले सङ्क्रमित कम देखिन मद्दत गरेको हो।

‘हामीले कन्ट्याक्ट ट्रेसिङको दायरा बढायौँ,’ मेयर पराजुलीले भने, ‘यदि यो चेन ब्रेक भएन भने सङ्क्रमित सङ्ख्या बढ्दैन।’ महानगरमा भदौ १० गतेसम्म निषेधाज्ञा छ। निषधाज्ञा बढाउने विषयमा छलफल भइरहेको पराजुलीको भनाइ छ।

सीमामा कडाइ नगरे पुःन फैलन्छ
भारतसँग सिमाना जोडिएको विराटनगरमा भारतका विभिन्न प्रान्तबाट मालबाहक ट्रक त आउँछन्। त्यस्तै खुला सीमाना भएकाले लुकिछिपी आउजाउ पनि हुन्छ। सिमानामा सेना परिचालन नगरे विराटनगरमा कोरोना सङ्क्रमण पुन फैलने मेयर पराजुली बताउँछन्।

‘संघीय सरकारले सिमानामा सेना परिचालन गर्नुपर्छ,’ मेयर पराजुलीले भने, ‘पहिलो तहमा सेना दोस्रोमा सशस्त्र र तेस्रोमा जनपथ परिचालन गरे कोरोना नियन्त्रण गर्न कुनै अप्ठ्यारो हुँदैन। यसले संघीय सरकालाई राजश्व पनि बढ्छ। चोरी निकासी पनि कम हुन्छ।’

मेयर भीम पराजुली

पराजुली तराईंका सबै जिल्लाको सीमामा सेना परिचालन गरे कोरोनाको भयावह स्थितिबाट धेरै मुक्ति मिल्ने बताउँछन्। उनले कोरोना संक्रमण नियन्त्रण गर्न सकिने तर यसका लागि योजनावद्ध रूपमा सबैको समन्वयमा काम गर्नुपर्ने बताउँछन्। 

दुर्व्यवहार नगरौं
१५ दिन अघि अस्पताल छेउछाउ बस्ने स्वास्थयकर्मीलाई घरबेटीले कोठा छाड्न दबाब दिएको खबर महानगरमा आइपुग्यो। लगत्तै महानगरले घरबेटी र स्थानीयसँग छलफल गर्‍यो र स्वास्थ्यकर्मीमाथि कुनै पनि किसिमको दुर्व्यवहार नगर्न आग्रह गर्‍यो।

यो घटनापछि भने कुनै गुनासो नआएको महानगरका प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले जानकारी दिए। ‘१५-२० दिन अघि अस्पताल वरपरका घरबेटीबाट स्वास्थ्यकर्मीमाथि कोठा छाड्न दबाब आएको कुरा आएको थियो,’ उनले भने, ‘हामीले त्यो समन्वय गरिसक्यौँ। सङ्क्रमितलाई पनि कुनै अपमानजनक व्यवहार गरेकोबारे जानकारी हामीलाई आएको छैन।’

विराटनगर महानगरपालिका- ८ मा ६४ जना सङ्क्रमित रहेका छन्। वडाध्यक्ष निश्चल निरौला सङ्क्रमितलाई छिछि र दुर्दुर नगरेपनि सङ्क्रमित बस्ने क्षेत्रमा स्यानिटाइज गर्न दबाब आउने गरेको बताउँछन्। ‘प्रत्यक्षरुपमा सङ्क्रमितलाई छिछि र दुर्दुर त गर्नुभएको छैन। तर अन्यको तुलानामा हेर्न दृष्टिकोण चाहिं फरक छ,’ निरौलाले भने, ‘बिरामीबाट प्रत्यक्ष गुनासो वडामा आएको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

वडा नम्बर ९ बढी सङ्क्रमित भएकोमध्ये दोस्रो स्थान हो। वडाध्यक्ष विश्वनाथ भगतका अनुसार टोलबासीले टाढैबाट सङ्क्रमितसँग बोलचाल गरिरहेको बताए। ‘होम आइसोलेसनमा बसेकाहरुलाई टोलबासीले नराम्रो व्यवहार गरेका छैनन्,’ भगतले भने, ‘बरु टाढैबाट सुरक्षित भएर हालखबर सोधिरहेका छन्। सङ्क्रमितले मेरो क्षेत्रमा नराम्रो व्यवहार सहनु परेको छैन।’

होम आइसोलेसनमा ५ सय जना 
हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ३१ जना पुगेको छ। विराटनगर महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सङ्क्रमित वडा नम्बर ८,९ र १२ मा देखिएका छन् भने हालसम्म वडा नम्बर १९ मा कोही पनि सङ्क्रमित देखिएका छैनन्। सङ्क्रमितमध्ये आधाभन्दा बढी ‘होम आइसोलेसन’मा छन्।

अस्पताल अभावका कारण ५ सय जना होम आइसोलेसनमा बस्न बाध्य भएका हुन्। महानगरमा भएको १ सय ६ बेडको आइसोलेसन, विभिन्न संस्थाले चलाएको आइसोलेसनमा स्थान नभएकोले सङ्क्रमित घरै बस्न बाध्य भएको विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले बताए।

‘यहाँको प्रमुख समस्या भनेको सङ्क्रमितको लागि पर्याप्त स्थान नहुनु हो,’ पोखरेलले भने, ‘सङ्क्रमितहरु घरमै बस्न बाध्य भएका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१९ वटा वडाको कोरोना सङ्क्रमितको तथ्याङ्क (८ गते सम्म)

वडा नम्बर संक्रमितको संख्या
१ १३
२ ४६
३ ५२
४ २२
५ ५३
६ ७६
७ ४०
८ ६४
९ ७४
१० ३१
११ ५३
१२ १११
१३ २१
१४ १६
१५ ४१
१६ २७
१७ २६
१८ ४
१९ ०

महानगरमा हालसम्म पिसिआर परीक्षणको संख्या ५ हजार ९ सय ७ छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्