• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पुरानाका अगाडि टिक्न सकेनन् नयाँ जीवन बिमा कम्पनी

चुक्ता पुँजी बराबरको व्यवसाय पनि गर्न सकेनन्
64x64
अरुण सापकोटा आइतबार, भदौ ७, २०७७  १२:३०
1140x725

काठमाडौं-पुराना जीवन बिमा कम्पनीको तुलनामा नयाँ जीवन बिमा कम्पनीले व्यवसाय विस्तार गर्न सकेनन्। समग्र जीवन बिमा व्यवसायमा पुराना ९ कम्पनीले ८२ प्रतिशत हिस्सा ओगट्दा नयाँ आएका १० जीवन बिमा कम्पनीको हिस्सा जम्मा १८ प्रतिशतमात्रै छ।

गत आर्थिक वर्षमा १९ जीवन बिमा कम्पनीले  जीवन बिमा व्यवसायमार्फत् ९१ अर्ब ६६ करोड रुपैयाँ बिमा शूल्क आर्जन गरेका छन्। जसमध्ये पुराना ९ कम्पनीले ७५ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेका छन् भने नयाँ आएका १० कम्पनीकाे जम्मा १६ अर्ब ४४ करोड रुपैयाँ मात्रै छ। 

सबैभन्दा धेरै जीवन बिमा व्यवसाय गर्ने ४ कम्पनीको हातमा ६३.६६ प्रतिशत बजार रहेको छ। सबैभन्दा धेरै नेपाल लाइफको २९.८३ प्रतिशत रहेको छ। कम्पनीले गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ बिमा शूल्क आर्जन गरेको छ। दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको बजार हिस्सा १६.१९ प्रतिशत छ। कम्पनीले गत वर्ष १४ अर्ब ८३ करोड रुपैयाँ बिमा शूल्क आर्जन गरेको छ। 

त्यस्तै तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बजार हिस्सा ९.९४ प्रतिशत रहेको छ। साथै सरकारी बिमा कम्पनी राष्ट्रिय बिमा संस्थान चौथो स्थानमा रहेको छ। कम्पनीले ७ अर्ब ६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। 

बिमा कम्पनीले आर्जन गरेको बिमा शुल्क आर्जन तथा पोलिसी संख्या 


पुँजीभन्दा कम व्यवसाय
बिमा समितिले जीवन बिमा कम्पनीका लागि तोकेको न्युनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा कम व्यवसाय गर्ने कम्पनी ९ वटा छन्। जसमा अधिकांश नयाँ जीवन बिमा कम्पनी छन्। जसमा सिटिजन, ज्योति, आइएमई, रिलायन्स, प्रभु, सन नेपाल, महालक्ष्मी र सानिमा रहेका छन्।  जीवन बिमा व्यवसाय सुरु गरेको दुई वर्षभन्दा लामो समय भइसक्दासमेत कम्पनीहरुले पुँजी बराबर पनि व्यवसाय गर्न सकेका छैनन्।  

सबैभन्दा कम जीवन बिमा व्यवसाय गर्नेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छ। कम्पनीले गत वर्ष जम्मा ८२ करोड ९३ लाख रुपैयाँको बिमा शुल्क आर्जन गरेको छ। त्यस्तै अर्को महालक्ष्मी लाइफको पनि एक अर्ब भन्दा कम ८५ करोड ९७ लाख रुपैयाँमात्रै छ। नयाँ आएका जीवन बिमा  कम्पनीमध्ये सबैभन्दा आक्रामक युनियन लाइफ इन्स्योरेन्स रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

युनियनले पुराना बिमा कम्पनीलाई उछिनेर ७ स्थानमा छ। कम्पनीले गत वर्ष ४ अर्ब ५० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। 

पोलिसी संख्या
गत वर्ष पोलिसी बिक्रीका आधारमा नयाँ कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ। म्यादी जीवन बिमाका पोलिसीलाई समेत जोडेर रिलायवलले १७ लाख ५१ हजार पोलिसी बिक्री गरेको देखाएको छ। यसबाहेक सबैभन्दा धेरै पोलिसी बिक्री गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक लाख ३० हजार वटा पोलिसी बिक्री गरेको छ। 
धेरै पोलिसी बिक्री गर्नेमा पुराना जीवन बीमा कम्पनी नै छैन्। पुरानामध्ये कमजोर अवस्थामा रहेका कम्पनीले पनि व्यवसाय बढाएका छन्। सबैभन्द कम महालक्ष्मी लाइफले १२ हजार ४०० वटा पोलिसी बिक्री गरेको छ।  

पुँजी तथा महंगो ब्याजदरले  कम्पनी टिकाउदै
जीवन बिमा व्यवसाय गर्नु अगाडि कम्पनीहरुले चुक्ता पुँजीको न्युनतम ७० प्रतिशत रकम जम्मा गर्नु पर्ने थियो। व्यवसाय गर्नुभन्दा अगाडि नै पुँजीलाई मुद्दती निक्षेपमा राखेर व्याज आर्जन गर्न थालेका कारण  नयाँ जीवन बिमा कम्पनी सुरुवाती अवस्थामै नाफामा देखिएका थिए। तर शाखा विस्तार, नयाँ कर्मचारी भर्नाजस्ता कुराले भोलिका दिनमा यी कम्पनीहरुलाई समस्या पर्नेछ। 

गएका दुई-तीन वर्षमा बैंकमा अधिकत तरलता अभाव देखियो। यसको प्रत्यक्ष लाभ जीवन बिमा कम्पनीले उठाए। १२ प्रतिशत व्याजदरसम्ममा पैसा राखेर बैंकहरुले नाफा सुधार गर्न सफल भएका थिए। चालु आर्थिक वर्षको सुरुवाती अवसथा देखि नै बैंकहरुले व्याजदर घटाउन थालिसकेका छन्। यही अनुपातमा व्याजदर घट्दै जाने हो भने नयाँ कम्पनी घाटामा देखिन थाल्ने छन्। व्यवसाय भन्दा पुँजी बढी हुँदा कम्पनीले व्याज आम्दानीमार्फत् कार्यालय खर्च व्यवस्थापन गर्दै केही नाफा आर्जन गर्न सकेका हुन्।
जीवन बिमा कम्पनीको नाफा 

Xtrem

Xtrem



 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्