• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ मैतीदेवी–ज्ञानेश्वर : संक्रमित फोन अफ गरेर सम्पर्कविहीन हुँदा थप फैलिने त्रास

64x64
प्रजु पन्त बुधबार, भदौ ३, २०७७  १५:०२
1140x725

काठमाडौं–काठमाडौं महानगरपालिका ३० मा दिनप्रतिदिन संक्रमित बढ्दै गएका छन्। वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार यस वडामा पर्ने मैतीदेवि, ज्ञानेश्वर, धोबीचौर, रातोपुल क्षेत्रमा संक्रमण फैलिएको छ। कार्कीका अनुसार अहिलेसम्म यो वडामा संक्रमितको संख्या २५ पुगेको छ। तर उनीहरु वडाको सम्पर्कमा नआउँदा समुदायस्तरमा फैलिने जोखिम बढेको छ। त्यस्तै संक्रमित भएकाहरु मोबाइल स्वीच अफ गरेर बस्दा कुन संक्रमित कता छन् भन्ने नै वडाले पत्तो पाएको छैन। ज्ञान भैरव मन्दिरको उत्तरपट्टि कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको कार्कीले जानकारी दिए। 

यो वडामा बैंकमा काम गर्ने कर्मचारी,  घरेलु कामदार, लकडाउन खुलेपछि बाहिरबाट आएका व्यक्ति र ठाउँ-ठाउँमा कार्यालय सार्नेले कोरोना संक्रमण बढेको वडाध्यक्ष कार्कीको भनाइ छ। ‘यो वडामा बसोबास गर्नुहुने दाजुभाइ दिदिबहिनीलाई मैले पटक–पटक भनेको छु। यो संक्रमणको महामारी रहुन्जेल घरेलु कामदार नलगाउनु,’ कार्कीले भने, ‘कसैले टेर्नुभएको छैन । एउटै कामदार धेरै घरमा काम गर्न जाने हुँदा समुदायस्तरमा कोरोना फैलियो।’

संक्रमित फोन अफ गरेर सम्पर्कविहीन 
वडाध्यक्ष कार्कीका अुनसार यो वडामा २ सय ५० जनालाई पिसीआर परीक्षण गरिएकोमा २५ जना संक्रमित छन्। एकजना बैंकमा काम गर्नेलाई बैंकले नै होटलमा राखेको छ। त्यस्तै वडाको सम्पर्कमा आएका ४ जनालाई अस्पतालमा राखिएको छ भने १२/१३ जना सम्पर्कमा आएकाहरु घरमै सुरक्षित बसिरहेको तर बाँकी संक्रमित वडाको सम्पर्कमा आएका छैनन्। ‘क-कसले स्वाब परीक्षण दिन जानुभएको थियो। वडालाई जानकारी छैन,’ कार्कीले भने, ‘रिपोर्ट आएपछि संक्रमित खोजिदिनु भनि  फोन आउँछ। हामीले फोन गर्दा संक्रमितकाे फोन अफ छ, अब कता खोज्न जानु ? संक्रमित नै हराए।’

nimb
nimb
Ncell 2
Ncell 2

मगंलबार पनि स्वाब संकलन गरेर दिएकाले संक्रमितकाे संख्या बढ्न सक्ने वडाध्यक्ष कार्कीको भनाइ छ। संक्रमितको मोबाइल त अफ छ नै। काठमाडौं महानगरपालिकाको स्वास्थ्य महाशाखाले समेत वडालाई नसघाएको वडाध्यक्ष कार्काीले गुनासो गरे। ‘महानगरपालिकाको कार्यालयमा फोन गरेको गर्‍यै छु। फोन अफ छ,’ कार्कीले भने, ‘संक्रमित त हराए नै महानगर पनि हरायो।’

वडामा न अस्पताल, न क्वारेन्टाइन 
वडाध्यक्ष कार्कीका अनुसार यो वडामा गतिलो अस्पताल छैन। क्लिनिकमा गएका बिरामी क्लिनिकमा नै ससंक्रमित हुने अवस्थामा पुगेका छन्। केही समयअघि वडाले यहाँ रहेका विद्यालयलाई क्वारेन्टाइन र आइसोलेन कक्ष बनाउन नखोजेको हैन तर स्थानीयले बिरोध गरेपछि क्वारेन्टाइन पनि बन्न सकेन। पार्टी प्यालेस र वडाको समेत आफ्नै भवन नहुँदा बिरामीलाई नै राख्ने स्थान छैन। ‘वडाको आफ्नो भवन बनाउन २ वर्षदेखि महानगरमा भन्यौं, अहिलेको महामारीमा क्वारेन्टाइन छैन। केही व्यवस्था गरौँ भनेर पटक पटक महानगरमा भनेँ तर कसैले सुनेनन्,’ वडाध्यक्ष कार्कीले भने, ‘अहिले कोही बिरामी भएर एम्बुलेन्स बोलायो भने १०/१२ घण्टा कटेपछि आउँछ यसरी त कसरी काम गर्न सकिन्छ र?’

कार्कीका अनुसार गगन थापा स्वास्थ्य मन्त्री भएका बेला राम्रो अस्पताल बनाउने भनेर एक करोड ४० लाख बजेट आएको थियो तर  भनेजस्तो जग्गा नपाउँदा र केही स्थानमा स्थानीयले विरोध गर्दा अस्पताल नबनी उक्त रकम फिर्ता गयो। ‘अस्पताल बनाउन बजेट  आएको थियो तर बन्न सकेन,’ उनले भने, ‘अहिले त्यसैको प्रभाव देखिरहेको छ । यत्रो महामारीमा न अस्पताल न क्वारेन्टाइन।’

महानगर र स्थानीयले सहयोग गरे  रोक्न सकिने कार्कीको भनाइ छ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्