• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वाणिज्य बैंकको वितरण योग्य नाफा ३१ अर्ब मात्रै, कुन बैंकको लाभांश दिन सक्ने क्षमता कति?

64x64
अरुण सापकोटा आइतबार, साउन ३२, २०७७  ११:३५
1140x725

काठमाडौं- राष्ट्रिय स्तरका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७६/७७ मा ५४ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। तर, वाणिज्य बैंकहरूको लाभांश बाड्न योग्य मुनाफा भने ३१ अर्ब २७ करोड रुपैयाँ मात्रै छ।

बैंकहरूले आर्जन गरेको मुनाफाअनुसार उनिहरूको औषत प्रतिसेयर आम्दानी १९.४१ रुपैयाँ छ। तर, वितरण योग्य मुनाफाका आधारमा भने सेयरधनीले औषतमा ११ रुपैयाँ पाउने देखिन्छ।

पछिल्लो वित्तीय मान प्रणाली 'एनएफआरएस'अनुसार बैंकहरूले आर्जन गरेको सम्पूर्ण नाफा वितरण गर्न पाउँदैनन्। भोलि हुने सम्भावित जोखिमलाई पनि मूल्याङ्कन गर्दै त्यसको व्यवस्थापन गर्नु पर्दा वितरण योग्य मुनाफा घट्छ।

बैंकहरूले आम्दानीमा सम्पूर्ण खर्च तथा कर भुक्तानी गरिसकेपछि नाफा तयार हुन्छ। उक्त नाफामध्ये केही प्रतिशत साधारण जगेडा कोषमा जम्मा गर्नु पर्छ। त्यस्तै अर्को 'क्यापिटल रिडेम्सन' कोषमा जम्मा गर्नु पर्छ। नाफाको एक प्रतिशत समाजिक उत्तरदायित्वअन्तर्गतको कोषका लागि छुट्टाउनु पर्छ। अर्को कर्मचारी तालिम कोषमा पैसा छुट्टाउनु पर्छ। यस बाहेक अन्य केही कोष छन् भने त्यसका लागि पनि दिनुपर्ने हुन्छ।

त्यसपछि नाफाबाट केही प्रतिशत रियामकीय रिजर्भमा पैसा हाल्नुपर्ने हुन्छ। यी सबै कोषमा पैसा जम्मा भएर बाँकी रहेको रकम मात्रै सेयरधनीका लागि वितरण गर्न योग्य हुन्छ। यस वर्ष कोभिड १९ ले अधिकांश कर्जा जोखिमको घेरामा छन्। जोखिम व्यवस्थापन कोषमा सबैभन्दा धेरै पैसा व्यवस्थापन गर्ने बैंकहरूको वितरण योग्य मुनाफामा भारी संकुचन भएको देखिन्छ।

अहिले अपरिष्कृत रुपमा आएका तथ्याङ्कहरू भोलि लेखापरीक्षणपछि केही तलमाथि हुने गरेका छन्। यदि लेखापरीक्षकले कर्जाको जोखिम हेरेर धेरै पैसा छुट्टाउनु नपर्ने सल्लाह दिएमा त्यस समयमा वितरण योग्य मुनाफा अझ बढ्न सक्छ।

बैंकहरूले यसरी सार्वजनिक गर्ने दुई वटा तथ्याङ्कले सेयरधनी झुक्कीने अवस्था आएको सेयर बजारका जानकार दिलीप मुनाकर्मी बताउँछन्। झट्ट नाफा मात्रै हेर्दा राम्रो देखिन्छ, तर वितरण योग्य मुनाफालाई हेर्‍याे भने आत्तिने अवस्था रहेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

सेयरधनीहरूले प्रतिसेयर आम्दानीलाई हेरेर दोस्रो बजारमा लगानी गरिरहेका हुन्छन्। तर, भोलि बैंकले साधारणसभामा प्रस्ताव गरेको लाभांश हेर्दा धेरै कम हुन्छ। यसको प्रमुख कारण हो, वितरण योग्य मुनाफा र नाफालाई विश्लेषण गर्न नसक्नु।

२७ वटा वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षको भन्दा १२ प्रतिशतले नाफा घटाएका छन्। कोभिडका कारण बैंकहरूले ब्याज तथा किस्ता उठाउन सकेका छैनन्। यसको असर बैंकहरूको वासलातमा देखिएको छ। यसको असर अझ पुसमा धेरै देखिने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशन नरबहादुर थापा बताउँछन्।

अहिलेलाई राष्ट्र बैंकले केही सहुलियत दिँदा नाफामा धेरै गिरावट देखिएन। तर, अझै पनि ऋणीले किस्ता र ब्याज तिर्न सक्ने अवस्था बनेको छैन। अझ पछिल्लो समय संक्रमण दर बढ्दो छ। यसले गर्दा बैंकहरूको वित्तीय विवरण भोलिका दिनमा नराम्रो हुने देखिन्छ।

Xtrem

Xtrem

गत वर्षको नाफाअनुसार सबैभन्दा धेरै नविल बैंकको वितरण योग्य मुनाफा प्रतिसेयर ३० प्रतिशत छ। नाफामा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको भए पनि यसको वितरण योग्य मुनाफा प्रतिसेयर ११ प्रतिशत मात्रै छ। तर, प्रतिसेयर आम्दानी भने ४९ रुपैयाँ छ।

सबैभन्दा कम वितरण योग्य मुनाफा सिभिल बैंकको छ। बैंकले ४५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरे पनि वितरण योग्य मुनाफा भने जम्मा २५ करोड २१ लाख रुपैयाँ मात्रै छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँ छ भने वितरण योग्य मुनाफा ३ प्रतिशत मात्रै छ। 

कुन बैंकको वितरण योग्य मुनाफा कति?

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्