• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोना प्रभाव : बैंकहरुको नाफा ११ प्रतिशतले घट्यो

२६ वाणिज्य बैंकले कमाए ५० अर्ब रुपैयाँ
64x64
नेपाल लाइभ शनिबार, साउन ३१, २०७७  १२:३३
1140x725

काठमाडौं–अघिल्लो आर्थिक वर्षमा तरलता अभावको फाइदा उठाउदै २४ प्रतिशतले नाफा बढाएका बैंकको नाफा गत वर्ष भने ११ प्रतिशतले घटेको छ। तर कोभिडले आक्रान्त पारेको अवस्थामा पनि बैंकहरुले अर्बाैं नाफा गर्नुलाई सकारात्मक रुपमा लिइनुपर्ने मौद्रिक नीतिका विज्ञ नरबहादुर थापा बताउछन्। 

भूकम्प र नाकाबन्दीपछि सरकार तथा राष्ट्र बैंकले उचित नीतिगत व्यवस्था गर्न नसक्दा बैंकिङ व्याजदर तल्लो विन्दुमा झरेको र यसको फाइदा दुई–तीन वर्षमा बैंकहरुले उठाएको थापाले बताए। गएका वर्षमा भएको उच्च अंकको वृद्धिको तुलनामा नाफा घटेको उनको भनाइ छ। बैंकिङ क्षेत्रमा धेरै पछि नाफाको वृद्धिदर ऋणात्मक देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए। 

लगातार नाफा बढाउँदै आएका बैंकहरुको नाफाको वृद्धिदर यस वर्ष भने ११ प्रतिशतले खुम्चिएको हो। नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको प्रावधान लागू गरेसँगै बैंकहरु पुँजी अनुसार प्रतिफल पाउन व्यवसायमा उत्रिएका थिए। त्यसै क्रममा बैंकिङ क्षेत्रमा तरलता अभाव देखियो। 

तरलता अभावको भूमरीमा वाणिज्य बैंकहरुले मौकाको फाइदा उठाउँदै नाफामा उल्लेख्य सुधार गरेका थिए। तर यस वर्ष कोभिडका कारण नाफामा संकुचन आयो। कोभिड-१९ को प्रभाव हुनुभन्दा अगाडि नै बैंकहरुको नाफाको वृद्धिदरमा ब्रेक लागिसकेको थियो। गत वर्षको सुरुवाती अवस्थादेखि नै बैंकहरुमा नयाँ कर्जाको माग आउने क्रम रोकिएको थियो। 

यसै क्रममा तेस्रो र चौथो त्रैमासलाई कोभिडले प्रभाव पार्दा नाफामा नकारात्मक असर गर्‍यो। गत वर्षको ८ महिना १० दिन निर्वाध रुपमा बैक तथा वित्तीय संस्थाहरु तथा व्यवसाय सञ्चालन भएका थिए। व्यवसाय निर्वाध रुपमा चले पनि रियल इस्टेटमा कर्जा ठप्प थियो। घरजग्गा तथा गाडी कर्जामा नेपाल सरकार तथा राष्ट्र बैंकले कडाइ गर्दा कर्जाको विस्तार खुम्चिएको थियो। सरकारले उत्पादनमुलक क्षेत्रमा कर्जा जानु पर्ने अडान राखे पनि लक्ष्य अनुसार प्रवाह हुन नसक्दा कर्जाको वृद्धिदरमा नै ब्रेक लागेको हो। यस अवधिमा कुनै पनि ठूला आयोजना आउन सकेनन्। 

पुराना केही जलविद्युतका ‘कन्सोडियम लोन’  मा कर्जा गए पनि जलविद्युतकै पनि नयाँ आयोजनाका लागि कर्जाको सम्झौता भएनन्। यसैले गर्दा गत वर्ष निक्षेपको अनुपातमा कर्जा विस्तार निकै कम छ।  

सरकारले चैत ११ गतेदेखि बैंकको कर्जा विस्तारमा ठूलो धक्का पर्‍यो। कर्जा विस्तार ठप्प हुनुका साथै व्याज तथा किस्ता उठ्न सकेन। नेपाल राष्ट्र बैंकले कोरोनाले प्रभावित कर्जाका लागि पुनर्कर्जा तथा पुनर्तालिकिकरणको व्यवस्था गरे पनि व्याज र किस्ता उठ्न सक्ने अवस्था भएन। यसमध्ये कतिपय नाफा कागजी नाफा हो। हिसाबमा उठेको देखिए पनि यथार्थमा भने बैंकहरुले हिसाब मिलान गरेर राखेका छन्।

तत्कालका लागि बैंकहरुको वित्तीय विवरण नबिग्रिए पनि दीर्घकालमा गएर ऋणीले कर्जा तिर्न नसक्ने अवस्था आयो भने बैंकहरुको नाफाको वृद्धिदर ऋणात्मकको सट्टा नाफा नै ऋणात्मक हुन सक्ने विज्ञहरु बताउछन्। यदि कोभिड–१९ को संक्रमण चाँडै हट्यो भने यो अवस्था नआउने राष्ट्र बैंकको तर्क छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस पटक बैंकहरु नाफामा देखिए पनि आउदो पुससम्ममा झन् ठूलो असर देखिने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाले बताए। बैंकहरुलाई राष्ट्र बैंकले धेरै कुराहरुमा छुट दिएको थियो। जसका कारण बैंकहरुको वित्तीय विवरण बिग्रिने अवस्था आएन। तर कोभिडको प्रभाव झन् बढ्दो क्रममा छ। यसले गर्दा आगामी दिनमा बैंकहरुको नाफामा संकुचन बढ्दै जाने विज्ञहरु बताउछन्।   

वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये २६ वटा वाणिज्य बैंकले ५० अर्ब ८४ करोड रुपैयाँ नाफा गरेका छन्। कृषि विकास बैंकबाहेक २० बैंकको नाफामा संकुचन आएको छ। बाँकी ६ वटाको भने बढेको छ। राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा धेरै चार अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो नम्बरमा नविल बैकले तीन अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। 

सबैभन्दा धेरै सिभिल बैंकको ३५.४० प्रतिशतले नाफा घटेको छ। सिभिल बैंक सबैभन्दा कम नाफा गर्ने बैंक हो। वाणिज्य बैंकमध्ये सबैभन्दा तल्लो स्तरको प्रस्तुति गरेको सिभिलले गत वर्ष जम्मा ४५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

यस्ता बैंकहरु अब मर्जरमा जान बाध्य हुने विज्ञहरु बताउछन्। चलाउनै नसक्ने अवस्थामा रहेका यस्ता बैंकहरु अन्य बैंकसँग मिलेर गएमा भोलिका दिनमा ऋणात्मक नाफा देख्नु नपर्ने उनीहरुको तर्क छ। कोभिडको महामारीमा पनि सेञ्चुरी बैंकले आफ्नो नाफा ३३.९९ प्रतिशतले बढाएको छ। 
कुन बैंककाे नाफा कति?

Xtrem

Xtrem

 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्