• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोरोनाका कारण तेस्रो त्रैमासमै हायात र र्‍याडिसनको नाफामा गिरावट

तीन महिनादेखि बन्द होटलको सेयर मूल्यमा भने उछाल
64x64
नेपाल लाइभ बुधबार, असार ३१, २०७७  १०:२२
1140x725

काठमाडौं-तारागाँउ रिजेन्सी होटल ‘हायात’ र ओरियण्टल होटल ‘र्‍याडिसन’ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार तारागाँउको नाफामा २७.७० प्रतिशत र ओरियण्टलको नाफामा ४४.७१ प्रतिशतले गिरावट आएको छ। 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभावले तेस्रो त्रैमासको व्यापारमै प्रभाव पारेको होटलले जनाएका छन्। माघदेखि नै विदेशी पर्यटकको आवागमन प्रभावित भएको थियो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष असर पर्यटन व्यवसायमा पर्न गई व्यवसाय ठप्प भएकाे होटलले स्पस्टीकरण दिएका छन्। यसले गर्दा होटलको आगामी अवधिको बिक्री तथा नाफामा समेत नकारात्मक प्रभाव पर्ने उनीहरुले जनाएका छन्। 

कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान ठप्प छन्। जसले गर्दा विदेशी पर्यटक आउन सक्ने अवस्था छैन। यहीकारण चौथो त्रैमासको नाफामा पनि धेरै ठूलो गिरावट आउने होटलले उल्लेख गरेका छन्। 

तारागाँउले चैत मसान्तसम्ममा २५ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा होटलको नाफा ३५ करोड ६५ लाख रुपैयाँ थियो। तारागाउँले होटल व्यवसाय सञ्चालन गरेर ८५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा होटलको आम्दानी एक अर्ब चार करोड रुपैयाँ थियो। यसै अवधिमा खर्च भने २८ करोड दुई लाख रुपैयाँ छ। 

होटलको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५५ करोड ५६ लाख रुपैयाँ छ। तेस्रो त्रैमासिक अवधिमा होटलको प्रतिशेयर आम्दानी १८.२१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ। 

त्यस्तै ओरियण्टल होटलले बुधबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार उक्त हाेटलले ११ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा होटलको नाफा २० करोड ७४ लाख रुपैयाँ थियो। सरकारले कोभिड-१९ नियन्त्रणका लागि लकडाउन गर्दा यसै अवधिमा होटलको नाफामा ४४.७१ प्रतिशतले गिरावट आएको हो।

होटलले यसै अवधिमा ६९ करोड तीन लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा ८७ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको थियो। लकडाउन अगाडि पर्यटकको आवागमनमा भएको कमिले नै व्यवसाय प्रभावित भैसकेको थियो। 

होटलको चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँ छ भने जगेडामा एक अर्ब १३ करोड रुपैयाँ छ। तेस्रो त्रैमासिक अवधिको नाफा अनुसार होटलको प्रतिशेयर आम्दानी १३.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सेयरमूल्यमा भने वृद्धि

सरकारले चार महिनादेखि लकडाउन गर्दा होटल तथा पर्यटन व्यवसाय सबैभन्दा धेरै प्रभावित छ। यो क्षेत्रले नाफा त परै जाओस् नियमित खर्च व्यवस्थापन गर्न पनि ऋण गर्नु पर्ने अवस्था छ। तर दोस्रो बजारमा सूचीकृत दुई होटलको शेयर मूल्यमा केही दिनदेखि लगातार मूल्य बढिरहेको छ। एक होटल सञ्चालकका अनुसार होटलले बजार प्रभावित हुने गरि केही निर्णय गरेको छैन। तर बजार भने लगातार बढिरहेको देख्दा आफू अचम्भित भएको उनले प्रतिक्रिया दिए। 

विगत एक महिनामा तारागाँउ रिजेन्सीको बजार मूल्यको उतारचढाव

Xtrem

Xtrem

विगत एक महिनामा ओरियण्टल होटलको बजार मूल्यको उतारचढाव

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्