• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्वास्थ्य सेवा विभागले चीनमा प्रतिबन्धित भिटिएम किनेको खुलासा

टेन्डरमा एउटा कम्पनीको नाम, बुझायो अर्कैको
64x64
उत्तम काप्री शुक्रबार, असार १२, २०७७  १३:०३
1140x725
बायाँबाट स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मन्त्रीका सल्लाहकार डा खेम कार्की, विभागका डिजी डा दीपेन्द्ररमण सिंह, निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन बिष्ट।

काठमाडौं-कमिसनको खेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले चीन सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको खुलेको छ। विभागले चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ राष्ट्रिय स्वास्थ्य सामग्री प्रशासन (एनएमपिए)ले प्रयोग गर्ने अनुमति नदिई  निर्यातमा समेत प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा खेम कार्कीको मिलोमतोमा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग १ लाख ७० हजार गुणस्तरहीन भिटिएम खरिद गरेका हुन्।

भिटिएम खरिदका लागि भएको टेन्डरमा २० वटा कम्पनीले आवेदन दिए पनि विभागले गुणस्तरहीन भिटिएम दिने प्रस्ताव पेस गरेकै कम्पनीसँग खरिद सम्झौता गरेकाले यसमा मिलेमतो भएको देखाउँछ।

अन्य १९ वटा कम्पनीले चीन तथा कोरियामा उत्पादन भएको गुणस्तरीय भिटिएम दिने प्रस्ताव हालेका थिए। तर विभागका अधिकारीहरुले चीन सरकारले नै रोक लगाएको कम्पनीको भिटिएम दिन प्रस्ताव गरेको जनमुक्तिसँग भिटिएम खरिद गर्ने गरी दुई पक्षीय सम्झौता गरेका थिए। विभागले १ लाख ७० हजार भिटिएम खरिदका लागि २ करोड ७२ लाख रुपैयाँमा जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग सम्झौता गरेको थियो।

टेन्डरमा एउटा कम्पनी, सामान अर्कै कम्पनीको 

स्वास्थ्य सेवा विभागले गरेको भिटिएम खरिदमा सहभागी जनमुक्ति हेल्थ इन्टरप्राइजेजले चिनियाँ जेनफाइन बायोटेक कम्पनीले उत्पादन गरेको भिटिएम उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। तर, विभागलाई भिटिएम उपलब्ध गराउँदा भने अर्कै कम्पनीको भिटिएम दिएको नेपाललाइभले प्राप्त गरेको प्रमाणले देखाउँछ।

जनमुक्ति हेल्थ इन्टरप्राइजेजले विभागलाई दिएको भिटिएमको नमुना नेपाललाइभसँग सुरक्षित छ। विभागलाई जनमुक्ति हेल्थ इन्टरप्राइजेजले दिएको भिटिएम चिनियाँ लियुङ सानिल मेडिकल टेक्नोलोजीको हो। जुन कम्पनीको उत्पादन चीनमै प्रतिबन्ध छ भने चीन सरकारले निर्यातको पनि अनुमति दिएको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ एनएमपिएले जम्मा ११ वटा कम्पनीको भिटिएमलाई मात्रै निर्यातको अनुमति दिएको छ। त्यसमा लियुङ सानिल मेडिकल टेक्नोलोजीको नाम छैन। 

जनमुक्ति हेल्थ इन्टरप्राइजेजले टेन्डरमा उल्लेख गरेको कम्पनी र अहिले दिएको भिटिएम उत्पादन कम्पनीसमेत उक्त सूचीमा छैन।

यसले भिटिएम खरिदमा विभागले मन्त्री भानुभक्त ढकाल, मन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्की, विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले बदमासी गरेको पुष्टि हुन्छ। कोरोना भाइरस संक्रमण जोखिम बढिरहेका बेला उनीहरुको आर्थिक मिलेमतोमा गुणस्तरहीन भिटिएम खरिद गरेका खरिद प्रक्रिया र खरिद गरिएका सामग्रीको गुणस्तरबाट प्रस्ट हुन्छ।

विभागमा महानिर्देशक डा सिंहलाई चीनमै प्रतिबन्धित र निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम किन खरिद गरेको भनेर प्रश्न सोध्दा उनले आफू यस विषयमा अनभिज्ञ रहेको दाबी गरे। उनले खरिद भएको भिटिएम ल्याब परीक्षण गरेर मात्रै प्रयोगमा ल्याएइने दाबीसमेत गरे। अन्य विषयमा भने डा खरेललसँग जानकारी लिनु भन्दै सिंह पन्छिए। तर, विभागमा निर्देशक खरेल सम्पर्कमा आउन चाहेनन्। 

विभाग स्रोतका अनुसार गुणस्तरहीन भिटिएम खरिदमा विभागमा महानिर्देशक सिंह, खरेल र शाखा अधिकृत विष्ट संग्लन छन्। नेपाललाइभले प्राप्त गरेको विवरणले पनि यही देखाउँछ। खरिद सम्झौताको विषय सुरु हुँदा नै विभागका अधिकांश कर्मचारीले जनमुक्ति हेल्थ इन्टरप्राइजेजले उल्लेख गरेको कम्पनीको भिटिएम गुणस्तरहीन रहेको भन्दै खरिद नगर्न सुझाव दिएका थिए। तर, उनीहरु गुणस्तरहीन भिटिएम खरिद गर्न अडिग रहे। 

यस विषयमा शाखा अधिकृत विष्टलाई सोध्दा उनले कुन कम्पनीलाई कसले प्रतिबन्ध लगाएको छ भनेर हेर्ने काम विभागको नभएको गैरजिम्मेवार जवाफ दिए। उनले भने, 'विभागले विदेशमा कुन कम्पनीलाई कसले प्रतिबन्ध गरेको छ भन्ने कुरा हामीलाई मतलब हुँदैन। हामीले खरिद ऐनअनुसार प्रस्ताव हाल्ने कम्पनीको प्रमाणपत्र जाँच गरेर ठेक्का सम्झौता गरेको हौं। सम्झौतापछि कम्पनीले दिएको सामान लिएका हौं। जनमुक्तिले नै कम मूल्यमा सामान दिने गर कम रकम कबुल गरेको थियो। सोही आधारमा सम्झौता खरिद भएको हो।’

भिटिएम के हो?
भिटिएम भनेको स्वाब संकलन गरी पिसीआर परीक्षणका लागि पठाउन प्रयोग गर्ने मेडिकल सामान हो। यसलाई एक प्रकारको किट भनेर बुझ्दा पनि हुन्छ। यसको काम प्रयोगशालासम्म पुर्‍याउँदा भाइरस नमरोस् र संक्रमण नफैलियोस भन्ने नै हो।

यी हुन् निर्यात तथा प्रयोगमा चीनले अनुमति दिएका भिटिएम उत्पादन कम्पनी

 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२,३३६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ... बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा तीन हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै बिहीबार, जेठ ७, २०८३
आज तीन वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, जेठ ७, २०८३
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्