• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

नेपाल फर्किने पर्खाइमा कोरियामा अलपत्र नेपाली

64x64
शिव भुसाल मंगलबार, असार २, २०७७  १०:०६
1140x725

सिओल- पोखरा लेखनाथका राजु सापकोटा तीन महिनादेखि कोरियामा भिसा अवधि सकिएपछि नेपाल फर्किन नपाएर अलपत्र छन्। सापकोटाको मार्च २३ मा नेपाल फर्किने टिकट थियो तर नेपाल सरकारले कोरिया सहित विदेशबाट नेपाल जाने सबै उडानमा प्रतिबन्ध लगाएपछि उनी कोरियामै रोकिए।

उनले तीन महिनादेखि न काम गर्न पाएका छन्, न त आफ्नो देश नै फर्किन नै। भन्छन्,  ‘भा सकिएर नेपाल जाने मुखैमा नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगायो। यहाँ बाहिर काम गर्न जाऊँ भने ज्यानको जोखिम छ। जसरी भए पनि आफ्नै घर जान पाए हुन्थ्यो।’

त्यस्तै, झापाका हर्देव गणेश, सुवास ढकाल लगायतको गुनासो पनि उस्तै छ।

यसैबीच नेपाल सरकारले कोरियामा अलपत्र नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ। सरकारले नेपाल वायुसेवा निगमको विमान कोरिया पठाएर उनिहरुको उद्धारको तयारी गरे पनि निगमले भने कोरियामा विमान अवतरणको अनुमति पाएको छैन।

यसअघि यहाँको सरकारसँग सिओलस्थित नेपाली दूतावास मार्फत कोरियामा विमान अवतरणको अनुमति माग गरे पनि हरेक पटक यहाँको सरकारले अनुमति  दिन अस्वीकार गर्दै आएको छ।

दूतावासले पटक-पटक कोरियामा विमान अवतरणको अनुमति मागे पनि यहाँको सरकारले अनुमति दिन नमानेकाले नेपाल वायुसेवा कोरिया आउन सक्ने अवस्था नरहेको सरोकारवालाको दावी छ।

तर कोरियाले यसअघि नेपालबाट कोरिया कामदार ल्याउनका लागि भएकाले अनुमति नदिएको र अहिले उद्धार गर्न आउने भएकाले अनुमति पाउन सक्ने दाबी नेपाली दूतावास सिओलका उपनियोग प्रमुख रामसिंह थापाको छ ।

थापा थप्छन्, ‘प्रक्रिया सुरु भइसक्यो। अब पर्यटन मन्त्रालयले नेपालस्थित कोरियन दूतावास समक्ष अनुरोध पत्र पठाउँछ। त्यसपछि मात्र अनुमति पाउने वा नपाउने विषयको टुंगो लाग्छ।’
 
यसअघि नेपाल बिदामा गएका कोरियामा कार्यरत नेपालीको भिसा अवधि समाप्त हुन लागेको भन्दै गैरआवासीय नेपाली संघको अनुरोधमा नेपाल सरकारले वायुसेवा निगमकै जहाज कोरिया पठाउने प्रयास गरे पनि असफल भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल सरकारले  त्यतिबेला कोरियामा विमान अवतरणका लागि यहाँको भूमि पूर्वाधार तथा यतायात मन्त्रालयसँग गरेको अनुरोधमा मन्त्रालयले नेपालले आफ्नो विमान कोरियामा उडान भर्न कोरिया सरकारको हवाइ सुरक्षा मापदण्ड पुर्‍याउनुपर्ने र यस विषयमा सम्झौता हुनुपर्नेमा सो नभएकाले अनुमति दिन नसकिने जवाफ फर्काएको थियो।

कोरियामा नेपाली विमानलाई अनुमति दिन लामो समय लाग्ने भएकाले अहिले तत्काल नेपाल वायुसेवालाई कोरियामा अवतरणको अनुमति दिन नसकिने बताउँछन्, कोरियाको अन्तर्राष्ट्रिय हवाइ उडान हेर्ने फरिजिन मिनिस्ट्रका कर्मचारी ह्वाङ व्यङछल।

नेपाल वायुसेवाका विमान कोरिया आउन सक्ने सम्भावना अत्यन्तै न्यून हुँदा पनि सरकारले भने नेपाल चार्टर उडानमा जाँदै गरेको कोरियन एयरसँग अहिलेसम्म समन्वय गरेको छैन।

कोरियामा अलपत्र नेपालीहरु सरकारले कहिले उद्धार गर्छ भन्दै पर्खिएर बसेका छन् तर आगामी मे १६ र २० का लागि कोरियन एयरका चार्टर विमान भने नेपाल रित्तै गएर नेपाली कामदार लिएर फर्किने तयारीमा छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले वायुसेवाकै विमान पठाएर उद्धार गर्ने भने पनि लाग्ने हवाई शुल्क स्वयं व्यक्तिले तिनुपर्ने सर्तमा दूतावासले हस्ताक्षर गराइसकेको छ। यस्तो अवस्थामा सकेसम्म कम शुल्कमा नेपालीको उद्धार गर्नुपर्नेमा सरकारले कोरियन एयरका विमानलाई रित्तै नेपाल जाने अनुमति दिएर यहाँ अलपत्र नेपालीलाई पुनः महंगोमा विमान चार्टर गराउने बाटोमा लागेको पीडितहरुको गुनासो छ।

उनीहरु भन्छन्, ‘हामी लाग्ने शुल्क तिर्न तयार छौं। हामिलाई सस्तोमा र छिटो नेपाल लैजाने विषयमा सरकारको ध्यान जाओस्।’

सरकारले कोरियन एयरका  चार्टर विमानहरु नेपाल जाउँञ्जेल नेपाल वायुसेवाले अनुमति माग्दै छ भन्दै टार्ने र  अन्त्यमा महंगोमा कोरियन एयर नै चार्टर गरेर यहाँका नेपाली कामदारलाई चर्को शुल्क तिराउने गुनासो पीडितहरुको छ।

कोरियामा जुन महिनाको अन्त्य सम्ममा ४ हजार ५ सय नेपालीको भिसा अवधि सकिँदै छ। ९ सय ७२ जनाले आफ्नै शुल्कमा नेपाल फर्किन तयार रहेको बताउँदै दूतावासमा फारम भरेका छन्।

नेपाल फर्किन चाहने ९ सय ७२ जनाको विवरण सरकारलाई पठाइसकिएको सिओलस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्