• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सुर्ती त गोरुले पनि नखाने पदार्थ रहेछ

ज्योति बानियाँ आइतबार, जेठ १८, २०७७  १६:१३
1140x725

आज मे ३१, विश्व सूर्तीजन्य पदार्थरहित दिवस सबैमा शुभकामना। 

१) बाल्यकालका केही घटनाहरू जुन जिवनभर बिर्सन सक्दिन, लमजुङमा मेरो संयुक्त परिवारले धेरै काचो पात खेती गर्थ्यौं। त्यो काटिसकेपछि म सुत्ने खोपी अगाडि राख्ने गरिथ्यो, त्यसको सारै नमिठो गन्ध, सधैं चितवन जाने त्यो माल कहिले चितवनबाट मानिस आउला र लिई जाला भनेर हेरेर बस्ने गर्दथें। त्यही ताका विद्यालय बिदा हुँदा मेरो कामको भाग एक हल गोरु हेर्ने/चराउने हुने गर्दथ्यो। ती हल गोरुलाई म काचोपात खेती भएको ठाउँमा जानीजानी चराउन लैजाने गर्दथें। खेदी खेदी त्यतै लाने गर्दथें, मनमनै यो सबै काँचोपात गोरूले खाइदिएमा कम्तीमा २ महिना सुत्ने ठाउँ अगाडि हुने गरेको काँचोपातको गन्धबाट मुक्ति त मिल्थ्यो भन्ने लाग्थ्यो तर गोरु भने काँचोपात लगाएको बारी देख्नेबित्तिकै पुच्छर उठाएर बुर्कुसी मारेर भाग्ने गर्थे। पछि मलाई दु:खका साथ हुर्काउने मेरो हजुरआमाले क्यान्सर रोगले गर्दा अकालमा मृत्युवरण गर्नुभयो। अन्तिम अवस्थामा चिकित्सकले मर्फिन दिँदा पनि पीडाले कराउनुहुन्थ्यो। उहाँहरू कक्कड  खानुहुन्थ्यो। घरमा स्वदेश र विदेशबाट आउने पाहुनाले चुरोट उपहार ल्याउने गर्दथें। 

२) कानुन पढ्दा थाहा लाग्यो यो गोरूले पनि नखाने र देख्ने बित्तिकै भाग्ने चिज सुर्तीजन्य पदार्थ रहेछ, यसको सेवनले प्रतिवर्ष मानिस मर्दा रहेछन्। यो त सरकार आफैंले नागरिकबाट उठाएको करबाट जनकपुर चुरोट कारखानालाई प्रतिवर्ष ३०-४० करोड रकम अनुदान  दिँदै आएको रहेछ। देशको शासन गर्ने राजाका परिवारकै सुर्तीजन्य कम्पनी रहेछ। मेरो परिवारका सबै उनीहरूको उत्पादनको उपभोक्ता हुँदा अकालमा तड्पी तड्पी मर्नु परेको रहेछ।

३) मेरोमात्रै होइन रहेछ, विश्वमा प्रत्येक वर्ष ८.२ मिलियन मानिस सुर्तीजन्य पदार्थको कारणले मर्ने रहेछन्, जसमध्ये ७ मिलियन मानिस सुर्तीजन्य पदार्थको प्रत्यक्ष उपभोक्ता हुन् भने १.२ मिलियन मानिस भने अरूले उपभोग गरेकोबाट प्रभावित भएर मरिरहेका छन्। यी सबैमा ८०% निम्न आय भएका मानिस छन्। 

४) शायद यिनै कारणले हुनसक्छ उपभोक्ता क्षेत्रमा काम गर्न थालेपछि मेरो र मञ्चको पाइला पनि फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसी) तिर लाग्यो। मलाई र उपभोक्ता हित संरक्षण मञ्चलाई यो अभिसन्धिको कार्यान्वयनमा, राष्ट्रिय कानुन सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऎन नियम तर्जुमामा, कानुन कार्यान्वयनका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरी कार्यान्वयनमा सहजीकरण गर्न र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन पवित्र काममा लाग्ने, लगाउने र सहयोग गर्ने सबैप्रति मञ्च र मेरो तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं।

Ncell 2
Ncell 2
nimb
nimb

५) सन् २०१४ आजकै दिन मञ्च र मेरा लागि विशेष दिन रह्यो। दक्षिण पूर्वी एसियाको तर्फबाट कुनै एकलाई   विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सम्मान गर्दै थियो नेपालबाट मञ्च र मेरो नाम प्रस्तावित रहेछ। सन् २०१४ मा आजैको सेरो रिजनबाट डब्लूएचओ नो टोबाक्को डेको अवसरमा सम्मानित हुनेमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल पनि पर्‍यो। यो देशकै लागि गर्वको कुरा थियो। त्यसपछि आजसम्म यो सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनलाई मञ्चले विशेष कामको क्षेत्रको रूपमा अगाडि बढाइरहेको छ।

६) उपभोक्ता हित संरक्षण मञ्चलाई यो काममा प्रोत्साहित गर्ने सम्मानित सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय, नेपाल अर्वुद रोग निवारण संस्था,  लीलामणि पौडेल, डा प्रवीन मिश्रलगायत सबैलाई आज हार्दिक आभार प्रकट गर्दछौं।

७) नेपालमा अझै एफटिसी महासन्धिको १७ वटा विषयहरू कार्यान्वयन गर्न बाँकी छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपाल विगत जसैगरी सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा लागिरहने प्रतिबद्धता  व्यक्त गर्दछौं।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ज्योति बानियाँ, अध्यक्ष, उपभोक्ता हित संरक्ष मञ्च नेपाल


(बानियाँ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष हुन्।)

प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्