• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमा एमसिसी- आउँदो वर्ष ५ अर्ब ७२ करोड रूपैयाँ परिचालन गर्ने

64x64
सविन मिश्र शुक्रबार, जेठ १६, २०७७  २१:५५
1140x725

काठमाडौं- सरकारले अमेरिकी सहायताको बहुचर्चित कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बाट आगामी आर्थिक वर्ष २०७७/०७८ मा ५ अर्ब ७२ करोड रूपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ। बिहीबार संघीय संसदको दुवै सदनमा प्रस्तुत बजेटको बाह्य ऋण तथा अनुदानतर्फको स्रोतमा एमसिसीबाट सोझै भुक्तानी हुने गरी उक्त रकम प्राप्त हुने अनुमान गरिएको छ। 

आगामी वर्षको व्यय अनुमानको विवरणमा अमेरिकी सहयोग नियोग युएसएआइडी र एमसिसीबाट रकम प्राप्त हुने उल्लेख छ। युएसएआइडीबाट ३५ करोड २५ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। दुवै रकम नेपालले अनुदानमा पाउने हो। आउँदो वर्षका लागि अमेरिकाबाट नेपालले ऋण लिने छैन। 

एमसिसीअन्तर्गत नेपालमा विद्युत प्रसारण तथा सडक मर्मतका काम अघि बढाउने गरी दुई देशबीच सम्झौता भइसकेको छ। त्यस सम्झौताअनुसार यही जुनभित्रमा सम्झौता संसदबाट अनुमोदन भई कार्यान्वयनमा जानुपर्नेछ। एमसिसीको सहायतामा लप्सिफेदी-रातामाटे-बुटवल-दमौली र लप्सिफेदी-रातामाटे-हेटौँडा प्रसारण लाइन अघि बढाउने तयारी छ।

यी दुवै प्रसारण लाइन निर्माणको घोषणा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट दुवैमा गरिएको छ। 

एमसिसीको अनुमोदनलाई लिएर सत्तारुढ दलभित्रै प्रष्ट दुई धार देखिएका बेला सरकारले आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा जाने र सहायता नै प्राप्त हुनेगरी बजेटमा नै उल्लेख गरेको छ। यसले सत्तारुढ दलभित्रको विवादलाई अझै बढाउने संभावना बढेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल तथा नेताहरू भीमबहादुर रावल र देवप्रसाद गुरुङ यसको खुलेर विपक्षमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकाले एमसिसीअन्तर्गत दिने सहयता उसको सैन्य रणनीति इन्डो-प्यासिफिक स्ट्राटेजी (आइपिएस)कै अंग भएको र यसलाई संसदबाट अनुमोदन गर्न नहुने उनीहरूको अडान छ। सन् २००९ बाट औपचारिक छलफल अघि बढाएर सन् २०१७ मा सम्झौता गरिएको कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर (सम्झौता हुँदाको विनिमय दरअनुसार ५२ अर्ब रूपैयाँ) अनुदानस्वरूप दिनेछ। 

एमसिसीको सहयोगमा नेपालमा आयोजना सञ्चालन गर्ने विषयमा केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका सचिवालय तथा स्थायी समिति सदस्यहरूको बैठकमा पनि छलफल भएको थियो। बैठकमा मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी आयोजना नेपालको आवश्यकताअनुसार नै अघि बढाउन लागिएको भए पनि स्रोतको विषयमा सरकारले नै निर्णय गर्नुपर्ने बताएका थिए। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने एमसिसी संसदबाट अनुमोदन भएर कार्यान्वनमा जानुपर्ने पक्षमा छ। नीति तथा कार्यक्रममाथिको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले यसलाई अनुमोदन गर्नुपर्ने बताएका थिए। एमसिसीको सम्झौता देउवा प्रधानमन्त्री भएका बेला भएको थियो। 

Xtrem
Xtrem

प्रधानमन्त्री ओलीले पनि एमसिसी जस्केलाबाट नभई ढोकाबाटै संसदमा प्रवेश गर्ने र त्यो पास गर्ने वा नगर्ने सभामुखको हातमा रहेको बताएका थिए।

रावलले त्यसअघि यस विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले यी आयोजना भने अघि बढाइने बताएका थिए। 

नेकपाले एमसिसी सम्झौता तथा यसका प्रभवका विषयमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री खनालकै नेतृत्वमा रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको समिति बनाएको थियो। समितिले प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनअनुसार बहुमत सदस्यहरू (खनाल र रावल) यसको विपक्षमा छन् भने मन्त्री ज्ञवालीले आफ्नो फरक मत राखेका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्