• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बिजेपीका स्वराज कौशललाई गगन थापाको पत्र : सीमाका विषयमा तपाईंको बुझाइ त्रुटीपूर्ण

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  २२:२१
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगन थापाले भारतीय जनता पार्टीका नेता स्वराज कौशललाई पत्र पठाउँदै सीमाका विषयमा नेपालमा विकसित राजनीतिक घटनाक्रमप्रति त्रुटीपूर्ण बुझाइ रहेको औंल्याएका छन्। बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेको ट्विटमा नेता कौशलले आफ्नी छोरी भए पनि नेपालको नक्साबारे गलत धारणा रहेको औंल्याएपछि नेता थापाले स्वराजलाई उत्तर पठाएका हुन्। 

'सीमा विवादका क्रममा नेपालको राजनीतिक विकासका सन्दर्भमा तपाईंको भनाइ त्रुटीपूर्णजस्तो देखिन आयो,' थापाले लेखेको पत्रमा उल्लेख छ। 

थापाले लेखेको पत्र बाँकी उनकै शब्दमा
मैले मनिषा कोइरालाको ट्विटमा तपाईंको प्रतिक्रिया पढ्ने मौका पाएँ। त्यसमा तपाईंले तपाईंको परिवार र स्वर्गीय बिपी कोइराला र कोइराला परिवारसँगको प्रगाढ सम्बन्धको बारेमा चर्चा गर्नुभएको छ। यो पढिरहँदा मैले पनि संसदको प्रतिनिधी सभामा स्वर्गीय शुस्मा स्वराजसँग भएको वार्तालाप सम्झिएँ। त्यसबेला उहाँले पनि कोइराला परिवार र आफ्नो परिवारको प्रगाढ सम्बन्धको चर्चा बारेमा गर्नुभएको थियो। 

तपाईंको ट्विट पढिरहँदा मलाई यस्तो लाग्यो कि मनिषा कोइरालाको ट्विटमा तपाईंको सबैभन्दा ठूलो चित्त दुखाइको विषय भारत र नेपालको सीमा विवादमा चीनलाई किन ल्याइयो भन्ने रहेछ। तपाईंको दृष्टिकोणमा यो विषय उत्तेजक र अर्थहीन रहेछ।

मलाई यो भनिरहँदा नराम्रो लागेको छ कि सीमा विवादका क्रममा नेपालको राजनीतिक विकासका सन्दर्भमा तपाईंको भनाइ त्रुटीपूर्णजस्तो देखिन आयो। यसमा विषयमा चीनलाई समावेश गर्नु कुनै नौलो कुरा होइन। यही सन् २०२० मे १३ मा नेपाली कांग्रेसका सम्माननीय सभापति शेरबहादुर देउवाले खुलेआम रूपमा भन्नुभएको छ‚ ‘सुगौली सन्धीका अनुसार पूर्वदेखि महाकाली नदी लिपुलेक‚ लिम्पियाधुरा र कालापानी नेपालसँग सम्बन्धित छ। त्यसैले भारतीय सेना त्यहाँबाट हट्नुपर्छ र  नेपालले फेरि त्यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिनुपर्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

मलाई अझै सम्झना छ‚ नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले लिपुलेक क्षेत्रको विषयमा चीन र भारतबीच भएको सम्झौताको विरोध गर्दै एक पत्र पठाउनुभएको थियो। जुन सम्झौता नेपालकै अनुपस्थितिमा नेपाली भूमीको प्रयोग गर्ने सन्दर्भमा आधारित थियो। भारतले भरखरै उद्घाटन गरेको सडक पनि त्यही सम्झौताको उपज हो भनेर हामीले बुझ्न जरूरी छ।  त्यसैले नेपालका लागि यो विषयमा लिम्पियाधुरा‚ लिपुलेक र कालापानी नेपालकै क्षेत्र हो भन्ने बुझाउनका लागि पनि दुवै देशसँग संवाद गर्नु जरूरी हुन्छ। नेपालको कुनै पनि भूभाग मिचिनु भनेको हामी सबैका लागि अस्वीकार्य विषय हो‚ त्यसैले नेपाली कांग्रेसले सरकारको यो कदमको खुलेर समर्थन गरेको छ। त्यसैले मनिषाको अभिव्यक्ति कुनै पनि हिसाबले आपत्तिजनक छैन।

कृपया चीनले नेपाललाई प्रयोग गरिरहेको छ भन्ने भ्रमबाट बाहिर आउनुहोला। नेपालले धेरै लामो समयदेखि भारतसँग विवादित क्षेत्रको विषयमा संवादको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको छ तर यो विषयमा भारतले सधैं यो विषयलाई बिलम्बमात्र गरिरहेको छ र हामी त्यो संवादको लागि पर्खिरहेका छौं। भारतले ‘इपिजी’को रिपोर्ट लिन पनि मानेको छैन। सन् २०१९ नोभेम्बर २ मा भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको क्षेत्रलाई पनि समेटेर प्रकाशित गरेपछि नेपालले यसको खुलेर विरोध गर्‍यो। यी विरोधका बावजुद पनि भारतले संवादका माध्यमबाट समस्या समाधान गर्नेतर्फ ध्यान नै नदिई नेपालको क्षेत्रमा सडक निर्माण गर्न थाल्यो।  नेपालको संसद‚ राजनीतिक दल र सरकारको सर्वपक्षीय सहमतिमा हामीले पनि हाम्रो क्षेत्र लिपुलेक‚ लिम्पियाधुरा र कालापानी समेटेर नेपालको राजनीतिक नक्सा सार्वजनिक गर्नुपर्छ भनी निर्णय गर्‍यौं।

कतिपय विषयमा अहिलेको सरकारसँग हाम्रो पनि विमति छ। तर यस विषयमा नेपाल सरकारको कदमप्रति नेपालका सबै पार्टीको ऐक्यबद्धता रहेको छ। यो विषयमा नेपाली जनताले सत्यको अगाडि जस्तो परिस्थिति आए पनि सामना गर्नुपर्छ भनेर पूर्ण समर्थन जनाउनु भएको छ। यसको समाधानको एकमात्र उपाय भनेको भारत र नेपालबीचको द्वीपक्षीय वार्ता नै हो‚ यदि परिआएमा तेस्रो पक्षको पनि आवश्यकता पर्न सक्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आशा गर्छु कि भारतले यी दुई राष्ट्रको मित्रता र पारस्परिक सम्बन्ध र समानताको विषयलाई आत्मसाथ गर्नेछ। कोही पनि सानो र ठूलो भन्ने छैन।

गगन थापा
एमपी

Image

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २२:२१
  • #gaganthapa

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्