• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यही सरकारले सुरु गरेका राष्ट्रिय गौरवका आयोजनाको मात्रै जिम्मेवारी लिइन्छ : अर्थमन्त्री खतिवडा

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३१, २०७७  १७:५५
1140x725

काडमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक काम हुन नसक्नुमा पूर्ववर्ती सरकारहरु जिम्मेवार रहेको र त्यो सबैको अपजस यो सरकारले लिन नसक्ने बताएका छन्। विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकतामाथि उठेका विषयहरुको संसदमा जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले कुन–कुन सरकारको पालामा कस्ता आयोजना राष्ट्रिय गौरवका आयोजना घोषणा भए त्यसको सबै जिम्मेवारी अहिलेको सरकारले मात्र लिन नसक्ने बताए।

‘संसदमा राष्ट्रिय गौरवका आयोजनाको निकै चर्चा भएको छ। हो, हामीले स्वीकार्नैपर्छ हामीले राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषप्रद ढंगले अगाडि बढाउन सकेका छैनौं। तर, यी आयोजनाको छनौट प्रक्रिया देखिको कुरा हेर्न हो भने हामीले विगतका सरकारको इतिहास पल्टाउनुपर्ने हुन्छ,’ उनले भने, ‘डिपिआर नै नभएका, सम्भाव्यता अध्ययन नै नभएका आयोजनालाई हामीले पटापट राष्ट्रिय गौरवका आयोजना बनाउँदै गएपछि त्यस्ता आयोजना सुरु नै नहुने स्थिति त हो नै।’

राष्ट्रिय गौरवका आयोजनामा उल्लेख्य प्रगति हुन नसक्नुमा अहिले र यसअघिका सरकारले हामी आत्म समीक्षा गर्नुपर्ने उनको भनाई छ। ‘कहिले–कहिले हामीले यस्ता आयोजनाहरु घोषणा गर्‍याैं र कसरी यी आयोजनाहरु अप्ठेरो स्थितिमा पुगे? यो सरकार आफ्नोतर्फको जिम्मेवारी लिन तयार छ। तर पूर्ववर्ती सरकारहरुले पनि आ–आफ्नो भागको जिम्मेवारी लिईदिनुपर्ने हुन्छ,’ अर्थमन्त्री खतिवडाले भने। खतिवडाले आगामी आर्थिक वर्षको बजेटका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलगायतका क्षेत्रलाई बढी प्राथमिकतामा राखेको पनि स्पष्ट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले जीवन रक्षालाई पहिलो प्राथमिकता दिऊँ। स्वास्थ्य उपचारका सामग्री खरिद र कोरोना संक्रमण रोकथाम अहिलेको आवस्यकता हो। आधारभुत स्थास्थ्य सेवासँगै माध्यामिक तहसम्मको शिक्षाका लागि राज्यले अहम भूमिका खेल्छ,’ उनले भने। आर्थिक पुनरुत्थान र कृषिलाई जोड दिने गरी बजेटका सिद्धान्त तय गरिएको उनको भनाई छ।

विदेशमा रहेका नेपालीलाई  नेपालमा फर्काउने विषयमा भने गम्भीर छलफल हुनुपर्ने उनको भनाई छ। अहिलेकै अवस्थामा विदेशबाट कामदार फर्काउने विषय सोचेजस्तो सजिलो नरहेको उनले बताए। अहिले देश रोगबाट पनि अतिक्रमित र सीमानाकामा पनि अतिक्रमित भएकोसमेत उनले बताए। 

Xtrem
Xtrem

कोरोना संक्रमण रोकथामका लागि प्रयास, राहत वितरण र सँगसँगै आर्थिक गतिविधिहरु सुचारु राख्ने विषयमा पनि अर्थमन्त्री खतिवडाले संसदमा बोलेका छन्। ‘राहतको नाममा पैसा दिएर मात्र हुँदैन। यस्तो अवस्थामा न्यूनतम आर्थिक क्रियाकलापहरु पनि सँगसँगै अगाडि बढाइनु पर्छ। आर्थिक क्रियाकलापहरु रोकिए हामी रोगबाट त जोगिऔंला तर भोकबाट जोगिन गाह्राे छ,' उनले भने।

अहिले अर्थतन्त्रका अधिकांश सुचकहरु खराब अवस्थामा पुगे पनि केहि सुचकहरु सन्तोषजनक रहेको उनले स्मरण गराए। व्यापार घाटा कम हुँदै गएको र पछिल्ला १०–१५ वर्षयता मुद्रास्फीति ८ देखि १० प्रतिशत रहेकोमा अहिले ६ दशमलव ७ प्रतिशत हुनुलाई अनौठो मान्न नहुने उनको भनाई छ। भुक्तानी सन्तुलन कायम रहेको उनले बताए।

‘कुनैबेला विद्युत् आयात कुल उपभोगको ३५ प्रतिशतसम्म रहेको थियो। र हामी आयातित विद्युत्‌मा भर पर्थ्याैं। अहिले हामी त्यसको आधा अर्थात १८ प्रतिशतभन्दा पनि कम विद्युत् आयात गरिरहेका छौं,’ अर्थमन्त्री खतिवडाले भने, ‘केहि माननीयज्यूहरुले वार्षिक ५५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात भएको भनेर भन्नुभयो। त्यो तीन/चार वर्ष अगाडिको तथ्यांक हो। बरु अहिले हामी १ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरिरहेका छौं। विद्युत् व्यापार भनेपछि आयात निर्यात दुवै हुन्छ।’

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्