• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

इँटाभट्टा मजदुरको सकस : मालिकले दिएनन् ६ महिनाको ज्याला 

64x64
महेश न्यौपाने मंगलबार, वैशाख ३०, २०७७  ११:३६
1140x725

रोल्पा-काठमाडाैंकाे मनकामना इँटाभट्टामा काम गरिरहेका रोल्पा त्रिवेणी गाउँपालिका  ५ का दुर्गाप्रसाद बिक कोभिड-१९को सन्त्रास बढेसँगै घर फर्किए। ६ महिनाअघि परिवारका अन्य सदस्यसहित  रोजगारीका लागि काठमाडा‌ैं गएका उनी काम बन्द भएपछि घर  फर्किएका हुन्।

सरकारले घोषणा गरेको लकडाउनले यातायातका साधन  बन्द भएपछि उनी झण्डै १ महिना काठमाडाैंमा कष्टपूर्ण दैनिकी  बिताउन वाध्य भएका  थिए। काम बन्द भएपछि ४ हप्तासम्म पनि साहुले रासनपानीका लागि पैसा नदिएपछि उनीहरुले केही खान पाएनन्। 

बिचल्लीमा परेका मजदुर घर फर्काउने गरि केही खुकुलो वातावरण बनेसँगै १५ दिनअघि उनी अन्य मजदुरसँगै रोल्पा फर्किएका हुन्। इँटाभट्टा मालिकले उनीहरुलाई गाडी रिजर्भ गरि पठाएका थिए। घर फर्कँदा इँटाभट्टा  मालिकबाट प्रति मजदुर १ हजार बाटो खर्च  बुझेका उनीहरुको घरफिर्ति कष्टपूर्ण थियो। 

हरेक वर्ष घर फर्कँदा  पैसा लिएर  आउने  उनीहरु यसपटक भने रित्तो हात  फर्किन  वाध्य भए। मालिकले ६ महिनामा एकमुष्ट  हिसाब दिने चलन अनुसार यस वर्ष पनि अन्तिम हिसाब गर्ने तयारी हुँदै गर्दा काम बन्द भएकाे मजदुर दुर्गाप्रसाद विकले बताए। 'काम गर्ने  हरेक  मजदुरको  कम्तिमा १५० दिनको हिसाबकिताब बाँकी थियो। साहुले त्यो पैसा नदिँदा रित्तोहात घर  फर्कन वाध्य  भयौं,' विकले भने। 

मजदुरहरुका लागि इँटा उद्योगले  दैनिक ज्यालादारी  वा ठेक्कापट्टामा काम गर्ने छनाेटको  सुविधा दिएको हुन्छ।  अघिल्लो वर्ष ठेक्काको रुपमा १ हजार इँटा  बाेकेको ३४५ रुपैयाँ भुक्तानी दिने गरि उद्योगले रेट निर्धारण गरेको थियो। यसैगरी दैनिक  ज्यालादारीमा काम गर्ने पुरुषले ६५० र  महिलाले ६०० ज्याला पाउथे।

Ncell 2
Ncell 2
nimb
nimb

'यस वर्ष हाम्रो ज्यालाको बारेमा कुराकानी भएको थिएन। नाईके र साहुले कुरा गरेर काम लगाएका हुन्,  ज्याला  कति छ थाहा छैन,' दुर्गाप्रसादले भने।  हरेक वर्ष ज्याला वृद्धि हुँदै आएकाे पनि उनले बताए। रासनपानीका  लागि  साहुले हरेक हप्ता  प्रतिव्यक्ति १ हजार  रुपैयाँ पेश्की दिने गरेकाे र त्यसैबाट हप्ताभरको खर्च धान्ने गरेकाे उनले बताए। 

आफूले १५५ दिन काम गरेको दुर्गाप्रसादको भनाइ छ। 'यसबीचमा ५० हजार रुपैयाँ पेश्की लिएको हुँ बाँकी रकम पाएको छैन', दुर्गाप्रसादले भने। झण्डै ६ महिना काम  गर्दा १ लाख बढी रुपैयाँ कमाए पनि  साहुले ५० हजार रुपैयाँमात्रै भुक्तानी दिएकाे उनले बताए। 

इँटाभट्टाको कमाइले घरव्यवहार चलाउँदै आएका उनीहरु यस पल्ट रित्तो  हात  घर फर्कँदा दैनिक गुजारा गर्न सकस भएको छ। स्थानीय सरकारले दिने नाम मात्रको राहतले उनहरुको गर्जो टर्ने संभावना छैन। रोल्पाका स्थानीय सरकारले प्रति विपन्न ५ किलो चामलका दरले राहत वितरण गरेका छन । कोरोना कहरको  निहुँ बनाएर इँटाभट्टा मालिकहरुबाट ठगिने हो कि भन्ने चिन्तामा छन् मजदुर। 
काम मजदुरले गर्ने तर उनीहरुको मोलमोलाई नाईकेहरुले गर्ने  गर्छन्। नाईकेहरुले साहुसँग कमिसन लिने गरेको र  साहुसँग धेरै पैसामा  बार्गेनिङ गरेर आफूहरुलाई कम पैसामा काम लगाउँदै आएको मजदुरहरुको आरोप छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गाउँबाट ठूलो संख्यामा इँटाभट्टाका लागि मजदुर लैजाने नाईकेहरुले हरेक मजदुरबाट कमिसन खाने गरेको उनीहरुको आरोप छ। नाईकेले निश्चित  पसलबाटमात्रै रासनपानी,तरकारी तथा कपडाहरु किन्न वाध्य बनाउने गर्छन्। 'उनीहरुले त्यसको पनि कमिसन खाने  गरेका छन्,' मजदुर दुर्गाप्रसादले भने।

जोखिमपूर्ण शारिरिक श्रम गर्ने मजदुरहरु उचित ज्याला नपाएर ठगिने र श्रम विना विचौलिया दलालहरुले कमिसन खाने गरेको मजदुरहरुको आरोप छ। 

रोल्पा जिल्लाबाट आएर काठमाडाैं उपत्यकाका विभिन्न इँटाभट्टामा काम गर्ने मजदुरको संख्या १० हजारभन्दा बढी रहेको बताईन्छ। कोरोना भाईरसको  संक्रमणपछि ७ हजार बढी मजदुर जिल्ला भित्रिएका थिए भने त्यसपूर्व आएका र अझै काठमाडाैंमै रहेकासमेत गरि यो संख्या १० हजार बढी रहेको हुन सक्ने  आँकलन  गरिएको छ। विद्यालय जाने  उमेरका  केटाकेटीहरु पनि   पढाई छाडेर  इँटाभट्टा जाने गरेको देखिएको  छ। सेभ द चिल्ड्रेनले रोल्पाको त्रिवेणी गाउँपालिकामा गरेको सर्वेक्षणमा झण्डै २५० विद्यालय जाने  उमेरका केटाकेटी कोरोना त्रासपछि इँटाभट्टाबाट फर्केका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्