• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

असारमा बृहत् प्याकेज - गभर्नर अधिकारी

'नाफा घट्दा चिन्ता लाग्न सक्छ, हस्तक्षेप गर्नु नपरोस्'
64x64
नेपाल लाइभ शनिबार, वैशाख २०, २०७७  ०८:३९
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले असारमा कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी असारमा पूर्ण प्याकेज ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारको तेस्रो वा चौथो सातामा अर्को प्याकेज ल्याउने बताएका छन्। 

कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरलाई हेरेर वर्षको अन्त्यमा राष्ट्र बैंकको दिनुपर्ने विषयलाई प्याकेजका रुपमा दिने अधिकारीले जानकारी दिए।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको भिडियो कन्फरेन्समा अधिकारीले कोभिडको प्रभाव कम हुँदै गएपछि राष्ट्र बैंकले उपचारसहितको प्याकेज ल्याउने घोषणा गरे।

उनले भने, ‘अहिलेको प्याकेजमा ट्रिटमेन्टको धेरै कुरा रहेन। यो स्थितिमा बैंकका ग्राहकहरुमा वित्तीय अभिलेखन पुरा गर्नुपर्ने तनाव छ। त्यो तानवलाई कम गर्न दुई राउण्डको प्याकेज ल्याइएको हो।’

लकडाउन सकिएपछि व्यवसायलाई पुनरोत्थानका लागि अर्को किसिमका प्याकेज ल्याइने अधिकारीले स्पस्ट पारे। अहिले आइरहेका प्याकेजहरु एक खालको अन्तरिम प्यकेजहरु हुने अधिकारीले बताए। ‘जसले ग्राहकहरुलाई वित्तीय दायित्वसम्बन्धी तत्कालको बेदना कम गर्ने प्रयासस्वरूप मात्रै हो,' उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्तरिम दुई प्याकेज ल्याउँदा बैंकहरुले विरोध जनाएका थिए। बैंकहरुको विरोधलाई संकेत गर्दै उनले भने, ‘यो ल्याइराख्दा कसैलाई कुनै न कुनै किसिमले असर पर्छ। एउटाले नदिइ अर्कोले पाउने विषय पनि हुँदैन।‘ 

उनले घुमाउरो पारमा राष्ट्र बैंकको निर्देशन पुरा नगरे हस्तक्षेप गर्न सक्ने संकेत गरेका छन्। ‘विजनेसमा बसिसकेपछि आम्दानी घट्दा सबैलाई चित्त दुख्छ। कमाउन पाए हुन्थ्यो भन्ने जसलाई पनि लाग्छ। त्यसमा हामीले अन्यथा लिदैनौं,' उनले भने, 'तर के त भन्दा आ-आफ्नो भूमिका आ-आफ्नो ठाउँबाट निर्वाह गर्ने हो। सबैले आ आफ्नो भूमिका निर्वाह गरियो भने हस्तक्षेप कम हुँदै जान्छ।‘

भिडियो कन्फरेन्समा अधिकारीले वित्तीय क्षेत्र चेपुवामा परेको बताए। ‘वित्तीय क्षेत्र कसरी चेपुवामा अर्थात स्याण्डविच बन्न खोजिरहेको छ,' उनले भने, 'यदि यो लम्बिँदै गयो भने यसको असर खराब हुन्छ।‘

Xtrem
Xtrem

अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स घट्दा तरलतामा महत्वपूर्ण असर पर्ने अधिकारीले बताए। 'रेमिट्यान्स तरलताको स्रोत पनि हो र वैदेशिक मुद्राको महत्वपूर्ण स्रोत हो। यसमा विस्तारै घट्ने प्रवृत्ति देखिएको छ,' उनले भने, 'चैतमा प्रसस्त घटेको छ। बैशाखमा केही थोरै बढ्ने छाँट छ। पहिलेको दाँजोमा एक तिहाइ आउने स्थिति हामीले देखिरहेका छौँ।‘ आयातमा आएको संकुचनले यस वर्षको भुक्तानी सन्तुलनलाई साथ दिएको अधिकारीले बताए। 

यस समयमा एकले अर्कोलाई दोष दिएर हिँड्नु भन्दा एक आपसमा मिलेर संयक्तरूपमा काम गर्नुपर्ने अधिकरीले जोड दिए। ‘निजी क्षेत्र बिना अर्थतन्त्र चल्दैन। ग्राहक बिना बैंक चल्दैन। त्यस्तै बैंक नभइकन हामीले अर्थतन्त्र चलाउँछु भन्न हुँदैन,' उनले भने, 'त्यसैले हामी सबैले एक आपसमा मिलेर संयुक्तरूपमा काम गर्नुछ। एकले अर्कोलाई दोष दिएर यहाँ केही अर्थ रहँदैन।‘

वित्तीय क्षेत्रलाई परेको असरलाई समाधान गर्नका लागि बाह्य साझेदारहरुसँग सँगै जान खोजिरहेको अधिकरीले जानकारी दिए।  विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमलगायत निकायसँग छलफल गरिरहेको अधिकारीले बताए। 

वित्तीय मानहरु नबिग्रने गरी बीचको हिँड्नु पर्ने अधिकारीले सुझाएका छन्। अन्तर्राष्ट्रिय लेखामानहरु नबिग्रने गरी आम्दानी बाँध्ने कुराहरु, प्रोभिजनिङका कुराहरु, अनुमानित नाफा नोक्सानका कुराहरुको लेखाजोखा राख्न आइक्यान तथा राष्ट्र बैंक मिलेर अगाडि बढ्नु पर्ने अधिकारीको तर्क छ। 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्