• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाले मारमा परेका किसानलाई ध्यान दिन कृषि मन्त्रीलाई पत्र

64x64
नेपाल लाइभ शनिबार, वैशाख १३, २०७७  १६:०३
1140x725

काठमाडौं- कोरोना भाइरसको महामारी र त्यसले सिर्जना गरेको आर्थिक मन्दीका कारण कृषकहरु सबैभन्दा धेरै मारमा परेको भन्दै विभिन्न ६ नागरिक संस्थाहरुले कृषिमन्त्री घनश्याम भुसाललाई पत्र लेखेका छन्। 

‘एकातर्फ कोरोनाको भय र यसले सिर्जना गरेको आर्थिक मन्दीका कारण न्यून आर्थिक अवस्था भएका नागरिकहरु चरम खाद्य संकट तथा भोकमरीको अवस्थामा पुगेका छन् भने अर्कोतर्फ देशभित्रै उत्पादित कृषि तथा कृषिजन्य सामाग्रीको बिक्री वितरण हुन नसकी किसानहरु आफ्नो उत्पादन आफ्नो खेतबारीमा नै नष्ट गरिरहेका विषयहरु सार्वजनिक भइरहेका छन्‚’ उनीहरुको पत्रमा भनिएको छ‚ ‘यसका अलावा अधिकांश किसानहरु आफ्ना कृषि उपजहरु आफ्नै खेतबारीमा नष्ट गर्ने अवस्थामा पुगेका छन्। जस्तोसुकै बन्दाबन्दीको अवस्थामा पनि अवरोध हुन नहुने खाद्य पदार्थ भएतापनि स्थानीय, प्रदेश तथा संघीय सरकार र कृषि व्यवसायीबीचको पहल र समन्वयको अभावमा लाखौं किसानहरुले दैनिकरुपमा आवश्यक पर्ने कृषि उपज ग्राकहसम्म पुर्‍याउन सकिरहेका छैनन्।’  

जसले गर्दा नेपालले खाद्य संकट टार्न समस्या परिरहेको र विदेशबाट तरकारी तथा खाद्यान्न आयात गर्दा ठूलो रकम विदेशिने अवस्था रहेको भन्दै उनीहरुले तत्काल बिउ बिजन उपलब्ध गराउने कार्यमा ध्यान दिन आग्रह गरेका छन्। यसको  अलावा लकडाउनको अवधि लम्बिएसँगै कृषकहरु यस वर्षको मुख्य कृषि बाली कसरी लगाउने भन्ने विषयमा चिन्तित रहेकोप्रति पनि सरकारले ध्यान दिन उनीहरुले माग गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कृषकहरुको वृहत्तर हितका लागि तथा बढ्दो खाद्य संकट कम गर्नका लागि यहाँको नेतृत्वमा तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सबैलाई उनीहरुले माग गरेका छन्। जुरी नेपाल ,जागरण मिडिया, सीड र आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जालले संयुक्त पत्र लेख्दै मन्त्री भुसालको ध्यानाकर्षण गराएका हुन्। 

उनीहरुको आग्रह 
१) कृषि तथा कृषिजन्य उत्पादनको सहज बिक्री वितरणका लागि ढुवानीको व्यवस्था सहज गर्नका लागि विशेषगरी प्रदेश नं ५ का केही जिल्लामा नमूनाको रुपमा शुरु गरिएको “कृषि एम्बुलेन्स सेवा˝ लाई सबै जिल्ला तथा स्थानीय तहमा विस्तार गरी स्थानीय सरकार, सुरक्षा निकाय, कृषि व्यापारी, कृषि सहकारी संस्था, कृषक तथा स्थानीय बजारबीच समन्वय गरी कृषि तथा कृषिजन्य वस्तुको ढुवानी तथा सहज बिक्री वितरणका लागि सबै तहका सरकारका बीच समन्वयका लागि आवश्यक पहल गर्नुहुन।  
 
२) यस वर्षको मुख्य कृषि बाली लगाउने बेला शुरु हुन लागेको सन्दर्भमा सरकारको ध्यान खाद्य आपूर्तिमा मात्र केन्द्रित भएकोले समयमै बिउ, मल र औषधिको व्यवस्था गर्न नसके कृषि उत्पादन समेत प्रभावित हुनसक्ने भएकोले कृषिका लागि आवश्यक पर्ने मल, बिउ तथा रासायनिक मलको व्यवस्थापन तथा सहज आपूर्ति र बिक्री वितरणका लागि सबै तहका सरकारबीच आवश्यक तयारी तथा समन्वय गर्नुहुन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

३) साना तथा लक्षित किसानसम्म कृषि बिमाको व्यवस्थाका साथै सहजरुपमा कृषि ऋण तथा उपदानको व्यवस्था गरी लक्षित किसानसम्म यसको लाभ पुग्ने व्यवस्थाका लागि आवश्यक पहल गर्नुहुन।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्