• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

कोरोनाबाट प्रभावित अर्थतन्त्रका लागि रिकभरी प्लान बनाइरहेका छौँ

डा युवराज खतिवडा आइतबार, वैशाख ७, २०७७  १५:४१
1140x725

संकटको घडीमा सरकारका हरेक कदमलाई जुन किसिमको सहयोग सरकारलाई गर्नुभएको छ त्यसको सह्राना गर्दछौं। बजारमा व्यापार र आपूर्तिमा भएको सहजताका लागि म तपाईंहरुमार्फत सम्पूर्ण व्यवसायीलाई धन्यवाद दिन चाहन्छु।

सुरुका दिनमा आपूर्ति प्रणाली अवरुद्ध हुन्छ कि, खाने मान्छेले खान पाउँदैन कि भन्ने डर थियो। कालाबजारी हुन्छ भन्ने तर्क पनि गरिएको थियो। त्यसलाई तपाईंहरुले गलत सावित गरिदिनु भएको छ। पारदर्शी व्यवसाय गर्ने तपाईंहरुको भावनाको म सम्मान गर्दछु। लकडाउनको अवधि सकिएपछि व्यवसायलाई छिटोभन्दा छिटो व्यवसाय सहज बनाउने र पुरानै अवस्थामा फर्काउन सरकार काम गरिरहेको छ। 

हामीले राहतका कार्यक्रम सार्वजनिक गर्दा लकडाउनको अवधिमा नेपालले संक्रमणको जोखिम पार गर्छ भन्ने सरकारको अनुमान थियो। विश्वका धेरै मुलुकमा भएको संक्रमणको स्थिति र बलिया मुलुकको अवस्था हेर्दा हामीले दूरदर्शी दृष्टिकोण नै राखेको देखियो। मन्त्रिपरिषदले समयमै निर्णय गरेर नाका बन्द गरेका कारण जोखिम कम भएको हो। तर पनि छिमेकी मुलुकबाट हुने जोखिम त अझै छ। 

हामीले अहिलेसम्म गरेका प्रयासले आन्तरिकतर्फ संक्रमण विस्तारको जोखिम कम छ। त्यसकारण केही व्यवसाय र केही भौगोलिक क्षेत्रमा खुकुलो बनाउन सकिन्छ कि भनेर हेरिरहेका छौं। यसतर्फ सरकारको प्रयास रहन्छ। 

राहतका लागि सरकारको क्षमता सिमित छ। हामीले यो बुझ्नुपर्छ। राजस्वको स्रोत आयात हो। त्यो घटेको छ। चैत महिनामा आयात घटेका कारण सरकारको आय घटेको छ। तपाईंहरुले भनेजस्तै भएका कोषका परिचालन र सरकारको ट्रेजरी खर्च गर्ने दुईवटा विकल्प हो। हाम्रो ट्रेजरी त्यति सहज अवस्थामा छैन। 

हामीसँग भएका साधन स्रोत र संस्थागत संरचनाको प्रयोग गरेर उद्योगी व्यवसायीलाई राहत दिनेछौं। बैंकिङ प्रणालीबाट दिइने राहत हुनसक्छ। हाम्रा युटिलिटी सेवा र करको माध्यमबाट दिने सुविधा पनि हुन सक्छन्। श्रम बजारको माध्यमबाट दिइने सुविधा हुन सक्छन् त्यसका लागि हामी तयार छौं। 

सरकार र निजी क्षेत्रको संयुक्त अध्ययन कार्यदल बनाऔं भन्ने यहाँहरुको प्रस्ताव छ। सरकारले विभिन्न कोणमा अध्ययन गरिरहेको छ। त्यसमा तपाईंहरुलाई पनि सहभागी गराउन सकिन्छ। निजी क्षेत्रका समस्याहरुलाई एकमत बनाएर अघि बढाउन सकिन्छ। 

बैंक तथा वित्तीय संस्थाहरुले अहिले धेरै नाफा कमाउने बेला होइन। उहाँहरुले कर्जा लिएका ग्राहकलाई ऋण तिर्ने समय बढाउने सुविधा दिनुभएको छ। अन्य कुराहरु पनि हामी हेर्दै जानेछौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले दुईवटा अवसर सिर्जना भएका छन्। पहिलो कुरा त इ-गभर्नेन्स, इ-कमर्स र विद्युतीय कारोबारका लागि सुवर्ण अवसर आएको छ। हाम्रा सरकारी मिटिङ पनि भिडियो कन्फरेन्सिङबाट हुन थालेको छ। पसलहरुले सामान इ-कमर्सबाट दिन थालेका छन्। बैंकिङ र भन्सार पनि अब क्रमश: त्यसतर्फ लैजान सकिन्छ। हामीले भन्सार प्रशासनलाई इ-डकुमेन्टका आधारमा जाँचपास गर्न भनेका छौँ। 

लकडाउन खुल्ने बित्तिकै आन्तरिक पर्यटन राम्रो हुन्छ। मैले पर्यटन बोर्डका प्रमुखलाई अक्टोबरको सिजनमा चीनबाट आउने पर्यटकलक्षित गरी कार्यक्रम बनाउनुस् भनेको छु। यो राजनीतिक तहबाट काम गर्ने विषय हो। त्यसमा हामी काम गर्छौं। 

सरकारले अहिले आर्थिक क्षेत्रमा 'रिकभरी प्लान' बनाइरहेका छौं। प्रतिबद्धता भएका लगानी छिटोभन्दा छिटो ल्याउने, नयाँ लगानीको स्वीकृति छिटो दिने र बजारमा सकेसम्म धेरै लगानी परिचालनको वातावरण बनाउने हो। केही अनुत्पादक खर्च कम गरौं भनेका छौं। यो भनिरहँदा आन्तरिकरूपमा उत्पादन भएका वस्तु र सेवा खपत हुन्छ भने त्यो ठूलो कुरा होइन। हाम्रा तरकारी र फलफूल खपत हुन्छ, पार्टी प्यालेस चल्छ भने ठूलो कुरा मान्नु भएन। आन्तरिक उत्पादन बढाउने नै हाम्रो नीति हो।

कृषिमा टुटेको उत्पादन श्रृङ्खला फेरि जोड्ने अवसर आएको छ। हिजो बाध्यताले त्यो रोकिएको छ। लामो समयको द्वन्द्वका कारण त्यो अवरुद्ध भएको थियो। शान्ति प्रकृयापछि पनि त्यो रोकिएन। अब बाहिर रोजगारीका अवसर गुम्दैछन्। त्यसले हामीलाई एउटा अवसर दिँदैछ। 

Xtrem

Xtrem

बाहिरबाट आउनुभएकालाई यहाँको आवश्यकताअनुसार सीप रहेनछ भने सरकारले सीप दिन्छ। रोजगारी दिने काम निजी क्षेत्रको हो। त्यो काम तपाईंहरुले गर्नुहुन्छ।

हामीले आफ्नै ऊर्जा धेरै प्रयोग गर्नुपर्छ। गाडीदेखि चुलोसम्म अब विद्युतीय बनाउनुपर्छ। इन्डक्सनको भन्सार घटाइएको छ। ग्रामीण भेगसम्म राम्रो विद्युतीकरण गर्नुपर्नेछ। 

अहिले विश्वव्यापीरुपमा मानिसको जीवन पनि रक्षा गरौं र आर्थिक कृयाकलाप पनि पहिले जस्तै गरौँ भन्ने कुरा चाँहि एकैपटक हुन सक्दैन। 

मानिसहरु रोगबाट मात्रै होइन भोकले मर्छन् भन्नेकुरा हामीलई राम्रोसँग थाहा छ। धेरैले सिकाइरहनु भएको छ। यसैका लागि सरकारले ढुवानी सहजता, बाली लगाउन सहजता जस्ता व्यवस्था गरेको छ। मानिसले किनेर खान नसक्ने अवस्था आउन सक्छ भनेर राहत भनेको हो। 

संगठित क्षेत्रमा काम गर्नेलाई चैतको तलब दिनुस् भनेको हो। असंगठित क्षेत्रका लागि राहत दिइएको हो। जसलाई राहत नलिई खान पुग्छ कृपया लाइनमा नलागिदिनुस्। सबै मान्छे राहतको लाइनमा बस्दा पाउनुपर्नेले नपाउने र नचाहिनेले राहत पाउन सक्छ। 

जहाँसम्म सामाजिक सुरक्षाको कुरा छ, चैतको सरकारले व्यहोर्छ। आवश्यक परे थप हेर्छौं। अब विस्तारै नेपालकै नागरिकबाट श्रम बजारमा काम अघि बढाउनुपर्छ। वैदेशिक रोजगारीमा जान नपाएका कारण कोही नेपालीले काम पाइनँ भन्ने वातावरण बनाउनु हुँदैन। 

अर्थमन्त्री खतिवडाले नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा व्यक्त विचारको सम्पादित अंश

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १५:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्