• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाकाे संक्रमण सकिएपछि निजी सवारी प्रयोगकर्ता बढ्ने प्रक्षेपण

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  १४:५८
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को संक्रमण सकिएपछि सार्वजनिक सवारीको प्रयोगमा कमी आई निजी सवारी प्रयोगकर्ताहरू बढ्ने अनुमान गरिएको छ। यस्तो अनुमान भारतका दुई ठूला सवारी उत्पादकले गरेका हुन्।

कोरोना भाइरसका कारण कायम गर्नु परेको सोसियल डिस्ट्यानसिङले निजी सवारी प्रयोगकर्ता बढ्ने अनुमान गरिएको हो। भारतको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी उत्पादक हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जल र महिन्द्रा एन्ड महिन्द्राका प्रबन्ध निर्देशक पवन गोयन्काले यस्तो बताएको द इकोनोमिक्स टाइम्सले लेखेको छ।

कोरोना भाइरसको महामारी रहुनमजेल मानिसहरूमा सोसियल डिस्ट्यानसिङ बाध्यता हुने र यो लामै समयसम्म कायम रहने देखिएकाले बानीमा विकास हुने उनीहरुको अनुमान छ। जसका कारण सार्वजनिक सवारी प्रयोगकर्ताहरूसमेत सकेसम्म निजी सवारीमै आकर्षित हुनेछन्। यस्तो अवस्थामा सस्ता मोटरसाइकल र इन्ट्रिलेवल कारको बिक्री बढ्ने देखिन्छ।

कोरोना भाइरसकाे नियन्त्रणपछि लकडाउन र सोसियल डिस्ट्यानसिङको मान्यता कामयै रहने र मानिसको दैनिको कोरोना अघिको जस्तो नभई नयाँ लयमा जाने विश्लेषण हुन थालेको छ। यसले गर्दा दैनिक जीवनमा मानिसले सार्वजनिक यातायात प्रयोगलाई अस्वीकार गर्न सक्छ। जसका कारण निजी सवारीको प्रयोग स्वतः बढ्नेछ। तर पनि निजी सवारी खरिद गर्नका लागि जागिरे तथा जागिर गुमेको वा तलब कटौतीमा परेको अवस्थामा निजी सवारी खरिद त्यति सजह नहुन सक्छ।

यो अवस्थामा सस्तो मूल्यका मोटरसाइकल तथा स्कुटर कम आम्दानी हुने धेरैका लागि उपयुक्त यातायातको साधन हुनसक्छ। त्यस्तै कार खरिद गर्‍याे सोच भएकाहरूलाई पनि साना तथा इन्ट्रिलेवलका कार नै रोजाइमा पर्नेछ। यस्ता कारको मूल्य कम हुने र सञ्चालन खर्च समेत तुलनात्मक रूपमा सस्तो हुन्छ।

कोरोनाले निम्त्याएको सोसियल डिस्ट्यानसिङले मानिसको यात्रा बानीलाई परिवर्तन गर्ने हालैको एक विश्लेषणले देखाएको हिरो मोटोकर्पका अध्यक्ष मन्जुलको भनाइ छ। यो अवस्थामा निजी सवारीको प्रयोग स्वभाविक रूपमा बढ्ने उनको तर्क छ।

हिरोको मुख्य प्रतिस्पर्धी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले पनि कोरोनापछि मानिसको दैनिकीमा देखिने परिवर्तनले दुईपंग्रे सवारीको व्यापारमा उछाल नै आउने विश्वास लिएको छ। नयाँ अवस्थामा कार तथा एसयुभीको माग/व्यापार भने तुलनात्मक रूपमा गिरावट आउनसक्ने होन्डाले जनाएको छ।

कोरोनाका कारण मानिसमा विकार भएको वर्क फ्रम होम र भर्चुअल मिटिङ गर्ने बानीका कारण उसलाई केही किलोमिटर यात्रा गर्न असहज नहुने तर्क महिन्द्राका प्रवन्ध निर्देशक गोयन्काको छ। त्यसैले सार्वजनिक यातायात प्रतिको मानिसको रूची कोरोना महामारी पछि कम हुने देखिएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा पनि आर्थिक मन्दी लगत्तै भारतमा इन्ट्रिलेवल कारको माग उल्लेख्य रूपमा बढेको थियो। मानिससँग पैसा अभाव भएपछि महगा र विलाशी कारमा भन्दा सस्तो कसर नै रोजाइमा गरेको देखिन्छ।

पछिल्लो समय भारतमा प्रदूषण मापदण्डमा गरिएको स्तरोन्नतीका कारण इन्ट्रिलेवल सवारीको मूल्य १० देखि १५ प्रतिशत बढेको छ। मानिसलाई कार किन्न कन्भिन्स गराउनै समय लाग्ने, उसँग बजेट न्यून हुने र विश्वसनीय ब्रान्डतर्फ आकर्षित हुने भएकाले कसर व्यापार निक्कै कठिन हुने एक कार बिक्रेताका सिनियर मार्केटिङ म्यानेजरको भनाइ छ।

यसैसाता कारवाले डटकमले गरेको एक अध्ययनमा १० हजार सहभागी मध्ये आधा मानिसले कार किन्न बनाएको योजना अघि नबढाउने बताएका छन्। बाँकी रहेका ५ हजार सहभागी मध्येका ५८ प्रतिशतले कार किन्न छुट्याइएको बजेट घटाउने बराएको कारवाले डटकमले उल्लेख गरेकाे छ।
यसले इन्ट्रिलेवल कार उत्पादन गर्ने मारूती सुजुकी, हुन्डाई मोटर र रेनोलाई तलनात्मक रूपमा फाइदा हुनेछ।
लकडाउन खुलेको केही महिना भत्किएको सप्लाई चेन स्थापित हुन लाग्ने भएकाले त्यो अवधिसम्ममा माग समेत बढ्न थाल्ने अनुमान सवारी उत्पादकहरूको छ।

क्राइसिल रिसर्चका निर्देशक हेटाल गान्धीका अनुसार अहिलेको अवस्थामा अव के हुन्छ भनेर अनुमान गर्न सकिने स्थिति छैन। स्वरोजगार, एसएमइज्, व्यापारीलगायतलाई जिउननै अप्ठ्यारो हुन सक्छ। कोरोनाको असर संगठित क्षेत्रका मजदुरलाई पनि पर्ने देखिएको सो संस्थाले गरेको अध्ययनले देखाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर कृषि क्षेत्रमा लकडाउनको प्रभाव तुलनात्मक रूपमा कम परेकाले ग्रामिण क्षेत्रमा दुईपाङ्ग्रे सवारीको मागमा खासै ठूलो असर नदेखिने गान्धीको भनाइ छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्