• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

हेलिकप्टरको पुनर्बीमामा विदेशी कम्पनीको बार्गेनिङ

कम जोखिम हुने समयमा पनि उच्च प्रिमियम माग, व्यवसायी भन्छन् – नेपालमै केही गरौँ
64x64
अरुण सापकोटा बुधबार, वैशाख ३, २०७७  ०९:२४
1140x725

काठमाडौं- नेपाली बीमा कम्पनीहरूबाट हेलिकप्टको बीमा प्रिमियम लिँदा विदेशी पुनर्बीमा कम्पनीहरूले बार्गेनिङ गर्न थालेका छन् नेपालमा हेलिकप्टर व्यवसायमा जोखिम उच्च रहेको भन्दै उनीहरूले पुनर्बीमा प्रिमियम बढाउन दबाब दिन थालेका हुन्। 

पुनर्बीमा कम्पनीहरूले नेपाली हेलिकप्टरको बीमा गर्न नमान्दा व्यवसायीहरूले मासिक ७ करोड रूपैयाँभन्दा धेरै घाटा व्यहोरेका छन्। कोरोना भाइरस कोरोना भाइरस रोकाथाम तथा नियन्त्रणका कारण लक डाउन हुँदा अधिकांश हेलिकप्टर ग्राउण्डेड छन्। हेलिकप्टर व्यवसायीले सम्भावित जोखिमका आधारमा उडान भएका बेला र र ग्राउण्डेड हुँदा छुट्टाछुट्टै बीमा गर्छन्। 

विदेशी पुनर्बीमा कम्पनीहरूले नेपाली हेलिकप्टरको बीमा नवीकरण गर्ने बेलामा बार्गेनिङ गरेर धेरै प्रिमियम लिन खोज्दा ग्राउण्डेड हेलिकप्टरको बीमा हुन नसकेको नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष तथा नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। नेपालमा धेरै जोखिम भएको भन्दै पुनर्बीमा कम्पनीहरूले हरेक वर्ष प्रिमियम शुल्क बढाउन बार्गेनिङ गर्दा कम जोखिममा पनि धेरै पैसा बाहिरिने गरेको मल्लेले बताए। 

उडानको समयमा बीमा कम्पनीहरूले ६ प्रतिशत प्रमियम लिने गरेका थिए। पछिल्लो समय बढाएर ८/९ प्रतिशतसम्म माग्न थालेका हुन्। ग्राउण्डेडको समयमा एक/दुई प्रतिशत मात्रै प्रिमियम भुक्तानी गरे पुग्छ। 

हेलिकम्पटर व्यवसायीले बीमा कम्पनीहरूलाई 'ग्राउण्डेड रिस्क'मा परिमार्जन गर्न अनुरोध गर्दा नमानेपछि करोडौं रूपैयाँ भुक्तानी गर्नु परेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए। कम्पनीहरूले नमानेपछि बीमा समितिलाई यसको समाधान गरिदिन अनुरोध गरिएको कँडेलले बताए। हेलिकप्टर ग्राउण्डेड हुँदाको प्रिमियम भुक्तानी गर्न पाए आर्थिक भार कम पर्ने उनको तर्क छ। 

हाल नेपालमा ३३ वटा हेलिकप्टर सञ्चालक छन्। सरकारले ५/६ वटा हेलिकप्टरलाई अलर्ट अवस्थामा बस्न निर्देशन दिएको छ। यिनीहरू पनि ग्राउण्डेड छन्। यदि ग्राउण्डेड बीमा गरियो भने व्यवसायीको पैसा बच्नुका साथै करोडौ रूपैयाँ विदेशिनबाट जोगिने कँडेल बताउँछन्। 

लकडाउनको समयमा उडानकै प्रिमियम लिन सकियो भने धेरै बीमा शुल्क आउने देखेपछि विदेशी पुनर्बीमा कम्पनीका एजेन्टहरू नआएको मल्लले बताए। विदेशी पुनर्बीमा कम्पनीहरूले धेरै नै दु:ख दिन थालेकोले गर्दा हेलिकम्पटरको पुनर्बीमा नेपाल भित्रै गर्नुपर्ने मल्ल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल पुनर्बीमा कम्पनीको नेतृत्वमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीमा जोखिम बाँडेर नेपालमै बीमा गर्ने व्यवस्था नगरेसम्म यसको समाधान हुन नसक्ने मल्लको तर्क छ। नेपाली बीमा कम्पनीले हवाइ जहाजको जोखिम बहन गर्न सक्दैनन्। तर हेलिकप्टरको भने नेपालमै बीमा गरेर नेपाली पैसा विदेशिनबाट रोकिनु पर्ने उनको सुझाव छ।

नेपाल पुनर्बीमा कम्पनीको अगुवाइमा 'पुल' बनाएर कम्पनीको क्षमताका आधारमा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरूमा जोखिम बाँड्ने हो भने यस्तो समस्या नआउने मल्ल बताउँछन्। 'विदेशी पुनर्बीमा कम्पनीकै भर पर्ने हो भने नेपालबाट वर्षेनी अर्बौ रूपैयाँ बाहिरिने छ,' उनले भने, 'यसका साथै बीमा कम्पनी र हेलिकम्पटर व्यवसायीले सधै नै यस्ता समस्या बेहोरिरहनु पर्ने हुन्छ।' 

ग्राउन्डेड अवस्थामा पनि हेलिकप्टर सुरक्षितस्थलमा नै हुने भएकाले यस्तो बेलामा जोखिम कम हुन्छ। विमानस्थल भित्रै रहेका हेलिकप्टरको जोखिम विमानस्थलले पनि बहन गरेको हुन्छ। तर पुनर्बीमा कम्पनीहरूले भने यसमा पनि कमिसन बढाउन दबाब दिने गरेका छन्। 

सामान्यतया एउटा हेलिकम्पटरले मासिक २५ देखि ३० लाख रूपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ। ग्राउण्डेड हुँदा मासिक ६ देखि ९ लाख रूपैयाँ प्रिमियम भुक्तानी गरेपुग्छ। त्यसमा पनि हरेक वर्ष एजेन्टहरूले प्रिमियम दर बढाउन खोज्दा पैसा बाहिरिने क्रम बढिरहेको छ।

Xtrem

Xtrem

प्रति हेलिकप्टर दुईदेखि तीन करोड रूपैयाँ भन्दा माथिको प्रिमियम विदेशिदा वार्षिक ८० करोड रूपैयाँ भन्दा माथिको रकम विदेशिदै आएको छ। यदि पुल बनाएर नेपालमै बीमा गर्ने सक्ने अवस्था सिर्जना गरियो भने यो पैसा विदेशिनबाट रोकिने मल्लको सुझाव छ। 

यसका लागि बीमा समितिको समन्वय हुनुपर्छ। नेपाली बीमा कम्पनीले हवाइ जोखिम एकदमै थोरै लिने भएकाले यस्तो समस्या आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

नेपालका बीमा कम्पनीहरूले चाँहदा चाँहदै पनि पुनर्बीमा कम्पनीहरूको कारणले पोलिसी परिवर्तन गर्नमा ढिलाइ भएको हुन सक्ने पौडेल बताउँछन्। यसको अध्ययन गरेर आवश्यक निर्देशन दिने उनले बताए।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्