• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य त सुध्रियो तर देशको बिग्रियो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  ०५:००
1140x725

एजेन्सी- कोरोना भाइरसको संक्रमणमा परेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार आयो। उनी अस्पतालको आइसियूमा तीन दिन बिताएर अहिले सरकारी निवासमा आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य त सुधारियो। तर देशको अवस्थामा भने सुधारको बाटोमा छैन।

हरेक दिन कोरोना भाइरसको संक्रमणको कहरबाट बेलायतको अवस्था खस्कँदै गइरहेको छ। बेलायत अहिले युरोपका देशहरुमध्ये सबैभन्दा खराब अवस्था भएको देशमा पुगेकाे छ। केही साता अगाडिसम्म स्पेन र इटलीको अवस्था दयनीय थियो। अहिले बेलायतको अवस्था त्योभन्दा फरक नभएको बिबिसीले विज्ञहरुलाई उदृत गर्दै समाचार लेखेको छ।

बेलायतका स्वास्थ्यविज्ञहरुले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न राज्यले जे जस्तो काम गरिरहेको छ र जे तयारी छ त्यो पर्याप्त नभएको भन्दै आलोचना गरेका छन्।

कोरोना भाइरस संक्रमित अन्य युरोपेली देशको तुलनामा बेलायतको अवस्था बिग्रिसकेको थिएन। तर संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमण भए नभएको पत्ता लगाउन बढाउनुपर्ने परीक्षणको गति बढाउन नसक्दा अवस्था बिग्रँदै गएको हो।

सामाजिक दुरी कायम गराउने मामलामा समेत सरकारी पक्ष प्रभावकारी हुन सकेन। लकडाउन गराउन समेत केही ढिला भएको विज्ञहरुको मत छ।

Ncell 2
Ncell 2
nimb
nimb

'प्रतिदिन एक लाख जनाको कोरोना भाइरस परीक्षण गर्ने क्षमता हामीले कसरी नाटकीय रूपमा बढाउन सक्छौं भन्ने मैले बुझेको छैन,' युके युनिभर्सिटीमा माइक्रोबायोलोजीका एसोसिएट प्रोफेसर साइमन क्लार्कले भने, 'अन्य देशले पनि परीक्षणलाई तीव्र बनाउने तयारी गरिरहेका छन्। यसले परीक्षण किट उत्पादनको भार बढाउने छ।'

अहिले बेलायतमा सरकारको आलोचना भइरहेको पक्ष केवल परीक्षणको मात्रै होइन। कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले जसरी पब्लिक हेल्थ सर्भिसमा दबाब कम गराउने रणनीति बनाउन सक्थ्यो सो रणनीति बेलैमा नबनाएकोमा पनि आलोचना भइरहेको छ।

घरमा बस्न र शंका लागेको अवस्थामा आफैं आइसोलेसनमा बस्न आम नागरिकलाई समयमै प्रोत्साहित नगरेकोमा पनि सरकारको आलोचना भइरहेको छ। बेलैमा सामाजिक दुरी कायम गराउन प्रोत्साहित गर्न सकेको भए र प्रारम्भिक लक्षण देखिएकै भरमा अस्पताल जाने प्रवृत्तिमा सुधार गर्न सकेको भए अस्पतालमा अनावश्यक दबाब नबढ्ने भन्दै विज्ञहरुले बेलायत सरकारको आलोचना गरिरहेका छन् अहिले।

Xtrem
Xtrem

कोरोना संक्रमण बढरहेको अवस्थामा संक्रमितको उपचारका लागि सरकारले अस्पतालहरुमा आइसियू बेड र भेन्टिलेटरको संख्या बढाइरहेको छ। तर यसले मात्र अस्पतालभित्रको दृष्य सुधार्न सकेको भने छैन।

चिकित्सक र स्वास्थ्यकर्मीहरुले आफूहरुले चाहेको अवस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको भन्दै गुनासो गरिरहेका छन् अहिले पनि। सोमबार रोयल कलेज अफ नर्सिङ्गले सूचना निकालेर आफ्नो कार्यक्षेत्रमा खटिन सुरक्षित नलागे अस्वीकार गर्न आग्रह गरिसकेको छ।

'यदि अस्पताल प्रशासनले आवश्यक मात्रामा पिपिई उपलब्ध गराउन सक्दैन र काममा खटिनका लागि सुरिक्षत वातावरण बनाउन सक्दैन भने बिरामीको स्यहारमा खटिन अस्वीकार गरे हुन्छ,' सूचनामा भनिएको छ।

जब जोन्सन पूरै ठिक भएर काममा फर्कने छन् त्यो बेलामा उनले यी सबै अवस्थाको अनुभव गर्ने छन् या छैनन् होला!

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  ०५:००
  • #Novel Corona Virus
  • ##UKcrisis

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्