काठमाडौं- कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा कमी आएपछि स्पेनले यसअघि लागू गरेको लकडाउनलाई केही खुकुलो पार्न सुरु गरेको छ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुले लगातार दुई हप्ता मृत्युदरमा आएको कमीपछि केही व्यावारिक संस्थानरुलाई संचालन गर्न दिइनेछ।
जोन हप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार १७ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ४ सय ९६ लाई संक्रमण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।