• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सुदूरपश्चिममा १८ सय ९५ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

१३ सय ५३ जनाको रिपोर्ट आउन बाँकी, धनगढीमा कोरोना परीक्षण सुरु
64x64
ललित बोहरा शनिबार, चैत २९, २०७६  १९:३९
1140x725

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको र्‍यापिड टेस्ट जारी छ। शनिबारसम्म सुदूरपश्चिमबाट एक हजार ८ सय ९५ जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले उल्लेख गरेको छ। 

र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रले बताएको छ। अहिलेसम्म  दार्चुलाबाहेक आठ जिल्लाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालीन केन्द्रले जनाएको छ। कैलालीमा सात सय ३०, बझाङमा ४ सय २६, कञ्चनपुरमा चार सय ७, डोटीमा दुई सय ४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक र एक जनाको र्‍यापिड टेस्ट गरिएको केन्द्रले जनाएको छ। 

हाल सरकारले सुदूरपश्चिममा १० हजार थानमात्र आरडिटी किट उपलब्ध गराएको छ।

१३ सय ५३ जनाको रिपोर्ट आउन बाँकी
सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पिसिआर प्रविधिबाट अर्थात प्रयोगशाला मार्फत नै परीक्षणका लागि नमूना संकलन थालिएको शनिबार ५९ दिन पुगेको छ। प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले दिएको जानकारीअनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा ५९ दिनमा एक हजार सात सय ६ जनाको नमूना संकलन गरिएको हो। 

प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन्। प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रका अनुसार अहिलेसम्म तीन सय ४९ जनाको मात्रै नमूना परीक्षण गरिएको छ भने एक हजार तीन सय ५३ जनाको रिपोर्ट आउन बाँकी छ। 

शुक्रबारसम्म दुई सय ६३ जनाको प्रयोगशाला मार्फत नमूना परीक्षण गरिएकोमा शनिबार थप ९० जनाको नमूना परीक्षण गरिएको हो। शनिबार प्रदेशमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत सुदूरपश्चिमका ९० जनाको कोरोना परीक्षण गरिएको हो। शनिबार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रायले जनाएको छ। 

यस्तै कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्‍यापिड टेस्ट जारी छ। अहिलेसम्म सुदूरपश्चिमबाट एक हजार चार सय ६९ जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ।

र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ। कैलालीमा सात सय ३०, कञ्चनपुरमा चार सय ७, डोटीमा दुई सय ४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक-एक जनाको र्‍यापिड टेस्ट गरिएको केन्द्रले जनाएको छ। र्‍यापिड टेस्टमा भने कोभिड-१९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टिबडी’को मात्रा परीक्षण गर्ने गरेको छ।

nimb
nimb

शनिबार  ९० जनाको कोरोना परीक्षण
सुदूरपश्चिम प्रदेशबाट संकलन गरीएका ९० जनाको शनिबार कोरोना परीक्षण गरिएको छ। कोरोनाको पिसिआर प्रविधिबाट अर्थात प्रयोगशाला मार्फत नै परीक्षणका लागि संकलन गरिएका नमूनामध्ये ९० जनाको शनिबार परीक्षण गरिएको हो। 

शुक्रबारसम्म दुई सय ६३ जनाको प्रयोगशाला मार्फत नमूना परीक्षण गरिएकोमा शनिबार थप ९० जनाको नमूना परीक्षण गरिएको हो। शनिबार परीक्षण गरिएका ९० जनाको नै रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रका अनुसार अहिलेसम्म सुदूरपश्चिमका तीन सय ४९ जनाको नमूना परीक्षण भएको छ। जसमा चार जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ। 

आरटिपिसिआर मेसिन जडान, कोरोना परीक्षण सुरु
कैलालीको धनगढीमा कोरोना भाइरसको नमूना परिक्षणका लागि संघीय सरकारले पठाएको आरटिपिसिआर मेसिन जडानको काम सकिएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आरटिपिसिआर मेसिन जडानको काम सकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
उनका अनुसार जडान सकिएसँगै प्रयोगशालाबाट कोरोना भाइरसको नमूना परीक्षणको काम थालिएको छ। अब उक्त  आरटिपिसिआर मेसिनबाट १२ घण्टामा दुई सय ७० जनाको नमूना परिक्षण गर्न सकिनेछ। संघीय सरकारले चार दिन अगाडि पठाएको उक्त मेसिन केही समग्रीको अभावले गर्दा जडान हुन सकेको थिएन।

तर शनिबार बिहानमात्र प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत ती समग्री धनगढी ल्याएको थियो। 

दार्चुलाबाट ४ सय ६१ जनाको स्वाब काठमाण्डौं लगियो
दार्चुलाका ४ सय ६१ जनाको स्वाब कोरोना परीक्षणका लागि शनिबार काठमाण्डौं लगिएको छ। भारत तथा अन्य मुलुकबाट दार्चुला आएका उनीहरुमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौँ लगिएका स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए।

नौवटै स्थानीय तहका ५ सय १० जनाको स्वाब परीक्षणका लागी संकलन गर्ने लक्ष्य राखेको भएपनि सेल्फ क्वारेन्टाइनमा बसेका ५० जना संकलन केन्द्र नआएपछि ४ सय ६१ जनाको मात्रै स्वाब संकलन गरिएको उनले बताए। 

शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौंबाट आएका स्वास्थ्यकर्मीहरुले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरेका हुन्। जिल्लाका नौवटै स्थानीय तहहरुमा पुगेर स्वास्थ्यकर्मीहरुले भारतलगायत अन्य मुलुकबाट आएकाहरुमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्न स्वाब संकलन गरेको उहाको भनाइ छ। 

 

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा शुक्रबार, भदौ १२, २०८३
युएफसी फाइनलमा मर्डोकसँग भिड्दै रवीन्द्र शुक्रबार, भदौ १२, २०८३
बेपत्ता भएका ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता शुक्रबार, भदौ १२, २०८३
मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा धन्यवाद शुक्रबार, भदौ १२, २०८३
चेल्सी लिग कपको तेस्रो चरणमा शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्