• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

राहतमा राजनीतिकरण हुँदा वास्तविक श्रमिक पीडामा

डा डिला संग्रौला शनिबार, चैत २९, २०७६  ०६:४९
1140x725

कोरोना भाइरस संक्रमणबाट मुलुक अक्रान्त छ। मानिस रोग र भोक दुवैबाट प्रभावित भएको छ। यसको प्रत्यक्ष प्रभाव निम्न आय भएका वर्ग र दैनिक ज्यालादारी गरेर गुजारा गर्ने श्रमिकहरुमाथि परेको छ।

सरकारले मन्त्रिपरिषदबाट निर्णय गराई यस्ता वर्गहरुका लागि केही अमूर्त राहत प्याकेजको घोषणा पनि गरिसकेको छ। तर सरकारले निम्न वर्ग र दैनिक ज्यालादारी गर्ने मजदूरहरुका बारेमा लिएको निर्णय पनि प्रष्ट छैन।

स्थानीय तहले राहत दिनुपर्ने परिवारको लगत तयार पारेर वडा कार्यालयहरुमार्फत विपन्न वर्ग, गरिब किसान तथा दिनभरी काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरहरुका लागि राहत वितरण सुरु भइसकेको छ।

तर यसरी राहत वितरण गर्दा पनि वास्तविक श्रमिकहरुले राहत नपाएको गुनासो आइरहेको अवस्था छ। जसले गर्दा वास्तविक श्रमिकहरु राज्यको सेवासुविधा तथा राहतको पहुँचमा पुग्नबाट बञ्चित हुने खतरा देखिएको छ।

सरकारले दैनिक खाद्य आवश्यकता पुग्ने गरी लकडाउन अवधिभर राहत दिने भने पनि भाषण भाषणमा मात्रै सीमित हुँदा श्रमिकहरु भोको पेट बस्न बाध्य भएका छन्।

दैनिक ज्यालादारी श्रमिक तथा विपन्न वर्गलाई राहत उपलब्ध गराउने सरकारको निर्णय स्वागत योग्य भएता पनि कति परिमाण र कति समय सम्म आर्थिक स्रोत उपलब्ध गराउने भन्ने विषयमा प्रष्ट निर्णय नहुँदा निम्म आय भएका श्रमिकहरु र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु माथि जटिलता थपिने देखिएको छ। 

औपचारिक क्षेत्रका श्रमिकहरुका लागि रोजगारदाताले पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। तर कतिपय उद्योगीहरुले अवकाश र जर्बजस्ती कामबाट कर्मचारी निकालेका सन्दर्भमा उनीहरुले पनि सरकारको तर्फबाट आवश्यक क्षतिपूर्ति र तत्कालका लागि दैनिकी चलाउनका लागि आवश्यक पर्ने आर्थिक स्रोत दिइनुपर्दछ।

स्थानीय तहलाई राहत वितरण गर्नु भनिएको छ तर कुन रकमबाट दिने भनि साधन स्रोतचाहिँ दिएको छैन। विपन्न श्रमिकहरुलाई विना मापदण्ड राहत वितरण गर्दा जनताको गुनासो पनि आइरहेको छ। कतिपय जनप्रतिनिधिहरुमा पनि आफैँमा अन्यौलता छ। हुनेखाने पनि राहत लिन जाने विकृति देखिएको छ। राहतमा पनि राजनीतिकरण हुँदा वास्तविक श्रमिक पीडामा छन्।
 
यसको समाधानका लागि निम्न उपायहरु गरिनुपर्छः

Ncell 2
Ncell 2
nimb
nimb

राहत वितरणमा पारदर्शिताः अहिले कोरोनाको संक्रमण फैलिन नदिन एकातर्फ जनता लकडाउनको पालना गरिरहेका छन् भने अर्कोतर्फ सरकारले गरेको परिपत्र अनुसार स्थानीय तहका जनप्रतिनिधिहरु राहत वितरणमा जुटेका छन्। त्यस्तै जनताले राहत पारदर्शीता भएन भनेर गुनासो गर्न पनि छाडेका छैनन्। कति राहत उपलब्ध गराउने कहिलेसम्म उपलब्ध गराउने। राहतका लागि कति रकम कुन स्थानीय तहले कुन स्रोतबाट जुटाउने भन्ने कुरा पारदर्शी रुपमा आउन जरुरी छ।

राहतमा स्पष्टताः राहत कसले पाउने र कुन प्रकृयाबाट पाउने भन्ने कुरा स्पष्ट नहुँदा जनता अन्यौलमा देखिन्छन्। सरकारले परिपत्र गर्दा मापदण्ड तोकेको छैन। पद्धति र कार्यविधिको अभाव छ। त्यसैले राहतमा स्पष्टता हुन जरुरी छ।

राहतको पर्याप्तताः अहिले वितरण भइरहेको राहत पर्याप्त छैन। १५/२० केजी चामल, तेल, नुनले कति दिन गुजारा चल्न सक्छ? त्यति राहतले कतिदिनको छाक टार्ने भन्ने समस्या पनि उत्पन्न भएको छ। त्यसैले सरकारले एकपटक दिएको राहत कम्तिमा पनि १५ दिन पुग्ने हुनुपर्दछ।

वितरणमा सामाजिक दूरीः कोभिड १९ बाट बच्न सामाजिक दुरी कायम राख्नुपर्दछ। लकडाउन पनि सामाजिक दूरी कायम गर्नकै लागि गरिएको छ। तर राहत वितरण गर्दा भिडभाड भएमा कोरोना संक्रमणको जोखिम रहन्छ। त्यसैले राहत वितरण गर्दा सामाजिक दूरी कायम गर्न जरुरी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गरिबीमाथि मजाक नगरौं: राहत वितरण गर्दा पनि राजनीति भएको छ। कतिपयले सामाजिक सञ्जालमा देखाउनकै लागि राहत वितरणको फोटो खिचाएर गरिबीमाथि भद्दा मजाक गरिरहेका छन्। यसको तत्काल अन्त्य गरिनुपर्छ।

राहत वितरणमा एक द्वार नीतिः श्रमिकहरुको प्रष्ट पहिचान गरी सत्य तथ्य विवरणको आधारमा एक द्वार प्रणालीमार्फत राहत वितरण गरिनुपर्दछ। यहाँ राहतको नाममा सस्तो लोकप्रियता कमाउने प्रवृति विकास भएको छ। राहत केवल स्थानीय तहहरुमार्फत मात्र वितरण गरिनुपर्दछ।

सन्तुलित र पूर्वग्राही नीतिः राहत राजनीतिक आस्था र भोटको आधारमा वितरण गरिनुहुँदैन। त्यसैले तेरो/मेरो नभनी सबै जनतालाई समान रुपमा वितरण गरिनुपर्दछ।

दीर्घकालीन समाधानको खोजीः कोरोनाबाट देशले कति दिन यस्तो संकट र विपत्ती भोग्नुपर्ने हो, यो कुरा यकिन छैन। त्यसैले राहतमात्र नभनी सरकारले यसको दीर्घकालीन समाधानको उपायबारे खोजी गर्नुपर्दछ।

(सांसद संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा छायाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन्।)

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  ०६:४९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्