• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जनकपुरधाम : कमजोर स्वास्थ्य पूर्वाधार, परीक्षण न्यून 

64x64
प्रजु पन्त शुक्रबार, चैत २८, २०७६  ०७:३७
1140x725

काठमाडौं–कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न जनकपुरधाम उपमहानगरपालिकाले भारतलगायत विदेशबाट आएकाहरुको खोजी थालेको छ। मेयर लालकिशोर साहले वडा कार्यालयहरुले विदेशबाट आएकाहरुको तथ्यांक खोजी गरिरहेको जानकारी दिए। 

‘केन्द्र सरकारले लकडाउन गरेपछि दोस्रो चरणमा म नगर घुम्दै छु,’ साहले नेपाललाइभलाई भने, ‘विपन्न वर्गलाई राहत वितरण, विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलनलगायतका काम भइरहेका छन्।’ 

उपमहानगरले स्वास्थ्यकर्मी, कर्मचारी, विपद् व्यवस्थापन समितिलगायत गरेर ३ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको जनाएको छ। मेयर साहले गर्भवतीसहित सिजनल फ्लु तथा अन्य रोगका बिरामीलाई पनि नियमित रुपमा स्वास्थ्य सेवा पुर्‍याइरहेको दाबी गरे। ‘हाम्रो उपमहानगरमा १० वटा स्वास्थ्य चौकी छन्,’ साहले भने,‘त्यसमार्फत् हामीले अनिवार्य स्वास्थ्य सेवा चाहिने बिरामीलाई सेवा दिइरहेका छौँ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी  कोषहरि निरौलाले जनकपुरधाममा ३ सय ६०  जनाको क्षमता भएको एउटा क्वारेन्टाइन बनाइएको र ९५ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए। क्वारेन्टाइनमा राखिकाहरुको हेरचाह  सशस्त्र प्रहरीले गरिरहेको छ। 

प्रजिअ निरौलाका अनुसार धनुषाभर ३२ वटा आइसोलेसन कक्ष बनाइएकामा  जनकपुरमा ८ वटा छन्। 

उपमहानगरका प्रशासकीय अधिकृत गोपाल रेग्मीका अनुसार १ लाख ७५ हजार जनसंख्या रहेको नगरमा २५ वटा वडा छन्, जसका लागि १० वटा स्वास्थ्य चौकी, एउटा एम्बुलेन्स, सहरी स्वास्थ्य क्लिनिक ३ वटा तथा निजी क्लिनिक १८ वटा छन्। 

मेयर साहले जनकपुरमा यथेष्ट स्वास्थ्य पूर्वाधार नभएको गुनासा गरे। ‘अन्तर्राष्ट्रिय संकटमा केन्द्र सरकारले आवश्यक पूर्वाधार पठाउनु पर्ने हो, हामीले कहाँबाट ल्याउने,’साहले  भने, ‘अहिलेसम्म हामीसँग २५ थान पीपीई छ।’ उपमहानगरपालिकाका अनुसार नगरअन्तर्गत हेल्थ असिस्टेन्ट, सीएमए र अनमी गरी जम्मा २५ जनामात्र स्वास्थ्यकर्मी छन्। 

साहले जनकपुरमा विदेशबाट आएकाहरुको परीक्षण अत्यन्तै न्युन भएको बताए। ‘परीक्षण गर्ने व्यववस्था केन्द्र सरकारले गरे हुन्थ्यो,’ उनले भने, ‘अनि बल्ल कस्तो अवस्था छ भन्ने थाहा हुन्थ्यो।’ 

nimb
nimb

जनकपुरमा पनि अन्य स्थानमा जस्तै विदेशबाट आएकाहरुको तथ्याङ्क खोजी गर्न असहज भएको, क्वारेन्टाइनमा राखिएकाहरु भाग्ने गरेको प्रजिअ निरौलाले बताए। केही दिनअघि क्वारेन्टाइनमा राखिएकाहरु भागेका र उनीहरुलाई सशस्त्र प्रहरीले फर्काएको उनले बताए। 

जनचेतना फैलाउन साबुन पानीले हात धुन, घर सफा राख्न नागरिकलाई आग्रह गरिएको भए नभएको वडामार्फत् अनुगमन गरिएको र सार्वजनिक स्थल सफा राख्न सफाइ कर्मचारी खटाएको मेयर साहले बताए। 

प्रमुख प्रशासकीय अधिकृत गोपाल रेग्मीका अनुसार नगरले कोरोना सचेतनाका लागि ८७ लाख बजेट विनियोजन गरेको छ। 

ठूलो क्षेत्रफल, कमजोर स्वास्थ्य पूर्वाधार 

जनकपुरधाम उपमहानगरपालिकाको क्षेत्रफल ९१ दशमलव ९७ वर्ग किलोमिटर छ। तर, प्रदेश २ को राजधानी भए पनि जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य पूर्वाधार कमजोर देखिएको छ। २५ वटा वडा कार्यालय भए पनि सबै वडामा स्वास्थ्य चौकी छैनन्। 

नगरमा स्वास्थ्य पूर्वाधारको अवस्था अत्यन्तै नाजुक भएको मेयर साहले बताए। ‘हाम्रो उपमहानगरमा गरिबी व्याप्त छ। सिज्नल फ्लुले पनि उस्तै सताउँछ,  भएको बजेट त्यतै खर्च गर्दा ठिक्क हुन्छ, आवश्यक पूर्वाधार बनाउन सकिएको छैन,’ उनले भने।

तथ्यांकमा जनकपुरधारम उपमहानगरपालिकाको स्वास्थ्य पूर्वाधार  

  • एम्बुलेन्स – १ वटा (जिल्लाभर ६१ वटा) 
  • स्वास्थ्य चौकी – १० 
  • सहरी स्वास्थ्य क्लिनिक – ३ 
  • सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र –  १ 
  • निजी क्लिनिक – १८ वटा 
  • स्वास्थ्यकर्मी– २५ जना 
  • पीपीई– २५ थान 
  • थर्मल गन – १ वटा
  • आइसोलेसन – सिटी हस्पिटलमा २०, जानकी मेडिकल कलेजमा १२
  • क्वारेन्टाइन – ८ जना क्षमताको एउटा (जिल्लाभर ३ सय ६१ जना क्षमताको) 
  • क्वारेन्टाइनमा बस्ने – जिल्लाभर ९५ जना  
  • विदेशबाट आएका – १६१ जना (धनुषा जिल्लाभर ७५७) 
  • कोरोना परीक्षण – ५७ जना 

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०७:३७
  • #Novel Corona Virus
  • #janakpurdham

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवाको जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार शुक्रबार, भदौ १२, २०८३
साना निजी सवारीमा राहत बोकेर जाँदा ट्राफिक जाम भयो : प्रधानमन्त्री सचिवालय शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी: उद्धार गरिएकाको नामावली कहाँ र कसरी हेर्ने? शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीबाट प्रभावित एक हजार ९७६ जनाको उद्धार शुक्रबार, भदौ १२, २०८३
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्