काठमाडौं- कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३७ हजार ६ सय ३८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित सोमबार बिहान सबा ६ बजेको तथ्यांक अनुसार, विश्वभर ७ लाख ८४ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ६५ हजार २ सय ८८ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।