काठमाडौं- कोरोना संक्रमण (कोभिड-१९)बाट ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ५२ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार बिहान ६ बजेको तथ्यांक अनुसार, विश्वभर ६ लाख ६० हजार ७ सय ६ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ३९ हजार ४ सय १५ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।