• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

५८ जना विदेशी लिएर काठमाडौं आइपुग्यो बुद्ध एयर

64x64
नेपाल लाइभ बिहीबार, चैत १३, २०७६  १६:४९
1140x725
लकडाउनका बेला पोखरामा अलपत्र परेका ५८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको छ। तस्बिर : बुद्ध एयर

काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले चार्टर उडानमार्फत् पोखराबाट ५८ विदेशी नागरिकको उद्धार गरेको छ। फान्सेली दूतावासको आग्रहमा परराष्ट्र मन्त्रालयको सिफारिसमा गृह मन्त्रालय हुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई स्पेसल उडान अनुमति दिएपछि बुद्धले विदेशीलाई काठमाडौं ल्याएको हो।

उडान अनुमतिसँगै परराष्ट्र मन्त्रालयले प्राधिकरणमार्फत् बुद्ध एयरलाई उद्धार गर्ने विदेशी नागरिकको नाम लिष्ट उपलब्ध गराएको थियो। दिउँसो ३ बजेर १५ मिनेटतिर काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको एटिआर ७२ जहाजले ५८ जना विदेशी नागरिकको उद्धार गरेको हो। उद्धार गरिएको नागरिकमध्ये अधिकांश फान्सेली नागरिक छन्। पोखरा र लुक्लाबाट उद्धार गरिएका फान्सेली नागरिकलाई अब फान्सले चार्टर जहाज पठाएर आफ्नो देश लैजानेछ। 

उनीहरू आफ्नो देश नलैजाँदासम्म विमानस्थल आसपासको होटलमा राखिने छ। त्यसको खर्च फान्सेली पक्षले तिर्नेछ।

बिहीबार मात्रै लुक्लाबाट पनि तारा एयरले फान्सेली नागरिकको उद्धार गरेको थियो। लुक्लाबाट १५ जना उद्धार गरिएको थियो। उक्त उद्धारमा पनि अधिकांश फान्सेली नै थिए।

यसबाहेक बुधबार र बिहीबार एयर डाइनेस्टीले १२ जना, सिम्रिकले ४ जना विदेशीको सगरमाथा क्षेत्रबाट उद्धार गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि बुधबार मात्रै कोरोना भाइरस रोग रोकथाम तथा जोखिम न्यूनीकरण उच्चस्तरीय समितिले देशको विभिन्न ठाउँमा अलपत्र परेको विदेशी नागरिकको उद्धार गरी उनीहरुकै देश फिर्ता गर्ने निर्णय गरेको थियो।

सरकारले नेपालको विभिन्न भूभागमा रहेका विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याउँदै उनीहरुकै देश फर्काउने तयारीलाई तीव्रता दिएको छ।

कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिको बुधबारको निर्णयपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि आफू मातहतको निकायलाई देभका विभिन्न ठाउँमा रहेको पर्यटकको खोजी गरी उद्धारको तयारी गर्ने निर्देशन दिएको छ।

यता नेपाल नागरिक उड्डनय प्राधिकरणले पनि लकडाउनको बेलामा मुभमेन्ट कम हुने गरी पर्यटक उद्धारका लागि स्पेसल उडान अनुमति दिने थालेको छ। प्राधिकरणले गृह र पराराष्ट्र मन्त्रालयको रिफारिसमा विदशीको उद्धार गर्ने उडान अुनमति दिँदै आएको छ। ठूला जहाज जान सक्ने ठाउँमा जहाजबाट र पहाडी क्षेत्रमा रहेको विदेशी नागरिक उद्धारका लागि हेलिकोप्टर उडानमा अनुमति दिने तयारी गरेको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए। 

पोखराबाट ५८ विदेशी नागरिक उद्धारका लागि खटिएको बुद्ध एयरका पाइलट र क्रू मेम्बर। तस्बिर : बुद्ध एयर।  

लकडाउनसँगै पोखरामा अझ पनि केही पर्यटक अलपत्रमा परेको सुनिन आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। अलपत्रमा परेको पर्यटकको उद्धारका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये बिहीबार ५८ जनाको उद्धार भएको हो।
समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पनि तत्काल उनीहरुलाई फर्काउन नसकेको अवस्थामा उनीहरुकै खर्चमा होटलमा राखेर व्यवस्थापन गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १६:४९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ’ -रवि लामिछाने
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार, जेठ २३, २०८३
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता शनिबार, जेठ २३, २०८३
‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ’ -रवि लामिछाने शनिबार, जेठ २३, २०८३
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्