काठमाडौं- बेलायका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरस संक्रमण रोक्न सार्वजनिक हिँडडुलमा प्रतिबन्ध लगाएपछि बेलायतका पत्रिकाहरुमा सोही विषयले प्राथमिकता पाएका छन्।
अधिकांश पत्रिकाको प्रथम पृष्ठ प्रधानमन्त्रीको तस्बिर र भाषणले भरिएका छन्।
कतिपयले बेलायत बन्द भनेर शीर्षक राखेका छन् भने केहीले नागरिक स्वतन्त्रता सकिएको आशयका शीर्षक पनि राखेका छन्।
हेरौं केही बेलायती पत्रिकाको फ्रन्टपेज :





र, अन्तिममा नेपाली पत्रिका 'नयाँ पत्रिका'को फ्रन्टपेज

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।