काठमाडाैं- युनाइटेड अरब इमिरेट्स (युएई)ले कोरोना भाइरसको संक्रमण फैलन नदिन सबै सिपङ महलहरु बन्द गर्ने निर्णय गरेको छ।
खाद्यान्यदेखि सागसब्जी र मासुसमेत पाउने स्थानहरु बन्द गर्ने निर्णय युएई सरकारले गरेको हो।
४८ घन्टापछि लागू हुने गरी युएईले दुई साताका लागि बन्द गर्ने निर्णय गरेको हो। आपत्कालीन अवस्था कामय रहेकाेमा यो अवधि थप हुनसक्ने सरकारले जनाएको छ।
हाल युएईमा १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।