काठमाडौं- कोरोना संक्रमणको फैलावट विश्वभर बढ्दै गर्दा मृत्युदर पनि बढ्दै गएको छ।
पछिल्ला चार दिन दिनमा मृत्यु दर दैनिक एक प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
गत सात गते कोरोना संक्रमितको मृत्यु हुने दर १० प्रतिशत थियो। तर, ८ गते ११ प्रतिशत, ९ गते १२ प्रतिशत पुगेको थियो।
सोमबारको पछिल्लो तथ्यांक अनुसार मृत्युदर १३ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।