एजेन्सी- अमेरिकामा एकैदिन ८ हजारभन्दा बढी बढी कोरोना संक्रमित भेटिएका छन्। सोमबार बिहानसम्म त्यहाँ ८ हजार ५ सय ७६ जनामा संक्रमण देखिएको हो।
सोमबार बिहानसम्म त्यहाँ कुल ३२ हजार ७ सय ८३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।
त्यहाँ ४ सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। १ सय ७८ जना भने उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।