एजेन्सी–भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा कैयौं सहर लकडाउन भएका छन् भने कैयौं सेवा स्थगित भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेसँगै भारतीय अर्थतन्त्र नै प्रभावित हुन थालेको छ।
भारतमा यी सेवा भए बन्द
३१ मार्चसम्म सबै यात्रुवाहक रेल सेवा बन्द
३१ मार्चसम्म भारतभर अन्तरराज्य बस सेवा बन्द
३१ मार्चसम्म दिल्ली मेट्रो सेवा बन्द
३१ मार्चसम्म मुम्बईको रेल सेवा बन्द
३१ मार्चसम्म दिल्लीका विद्यालय, पव, लाइब्रेरी, डिस्कोलगायत सबै बन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।