काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनीहरुले सरकारले नै तोकेको हवाई भाडामा २० देखि ३६ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। सञ्चालहरुको बैठकले यस्तो निर्णय गरेको छ। शनिवार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले हवाई भाडा घटाउन आग्रह गरेको थिए।
छुट भाडा सिमरा, भरतपुर र जनकपुरमा भने लागू नहुने संघले जनाएको छ।
यस्तो छ सरकारले तोकेका हवाई भाडा र छुट पछिको हवाइ भाडा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।