नयाँ दिल्ली- भारतमा शनिबारमात्र ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४ हजार ८ सय ११ जनामा गरिएको परीक्षणमा ५२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
शनिबार बेलुका सात बजेसम्ममा भारतमा कोरोना संक्रमितको संख्या ३ सय १० पुगेको छ। भारतीय सरकारले नयाँ दिल्ली र महाराष्ट्रका पाँच सहर मुम्बई, पुणे, पिम्परी, नागपुर तथा एमएमआर क्षेत्रमा लकडाउन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।