काठमाडौं- चीनस्थित हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको यो संक्रमण अहिले विश्वका १ सय ८३ देशमा पुगिसकेको छ। यसैगरी अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ४८ रहेको छ भने २ लाख ५४ हजार ७ सय ९८ जना यसबाट संक्रमित भइसकेका छन्। ८९ हजार ९ सय १८ संक्रमितहरुको उपचार भएर घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।