काठमाडौं- सरकारले कारोना भाइरसको उच्च जोखिमलाई न्यूनीकरण गर्न आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ। चैत ९ गतेदेखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको छ।
विदेशमा रहेका नेपालीलाई परेको समस्याबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरिएको सम्बोधनमा कोरोनाको उच्च जोखिमलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय उडान बन्द गर्नु परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।