• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कोरोना त्रास : उच्चज्वरो आएका डाक्टरले नै पाएनन् अस्पतालमा भर्ना 

64x64
नेपाल लाइभ शुक्रबार, चैत ७, २०७६  १४:३५
1140x725

एजेन्सी–छिमेकी भारतको महाराष्ट्र जलगाउँमा उच्च ज्वरो र श्वाससम्वन्धी समस्या देखिएपछि अस्पताल पुगेका एक डाक्टरलाई नै चार निजी अस्पतालले भर्ना लिन अस्वीकार गरेका छन्। ‘द वायर’ का अनुसार ती डाक्टरलाई कोरोना भाइरस भएको आशंकामा अस्पतालहरुले भर्ना लिन अस्वीकार गरेका हुन्। 

निजी अस्पतालले भर्ना नलिएपछि उनी सरकारी मेडिकल कलेजमा भर्ना भएका छन्। एकपछि अर्को अस्पताल पुग्दा उनी शिथिल भएकाले हाल भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ।

जिल्ला स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसको डरका कारण र जानकारीको अभावका कारण निजी अस्पतालले मिल्दो लक्षण देखिएका बिरामी भर्ना लिन अस्वीकार गरेका हुन्। 

ज्वरोले पीडित डाक्टर न विदेशयात्रावाट फर्केका हुन्, न त कोरोना भाइरस संक्रमितको सम्पर्कमा पुगेका थिए। उनी अघिल्लो साता आफ्नो गृहनगर भुसावलदेखि कोल्हापुर फर्केका थिए। यहीबीचमा उनलाई तीव्र ज्वरो देखिएको थियो। बुधबार यही ज्वरोका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना हुन चाहेका थिए। उनको पुरै परिवार अस्पताल भर्ना गराउन रातभर दौडधुप गरेका थिए। 

‘हामीले पहिला उनलाई जनरल डाक्टर कहाँ लगेका थियौं तर उनी फेला नपरेपछि आईसीयूमा भर्ना गर्न खोजिएको थियो,’ पीडित डाक्टरका एक आफन्तले भने, ‘तर निजी अस्पतालले कोरोना भाइरस भएको हुन सक्ने र पुरै अस्पतालभरि संक्रमण फैलने भन्दै भर्ना लिन अस्वीकार गरे।’ यसपछि तीन अन्य अस्पतालबाट पनि यस्तै जवाफ पाएको ती आफन्तले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरुले डाक्टर विदेशवाट पनि नआएको र कुनै संक्रमित व्यक्तिको सम्पर्कमा पनि नरहेको बताउँदा पनि अस्पतालहरुले पत्यार नगरेको आफन्तको आरोप छ। परिवारको दौडधुपका बीच विहीबार सात बजे सरकारी मेडिकल कलेजमा भर्ना गरिएको उनले बताए। उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको भएपनि त्यहाँका डाक्टरहरुले पनि अन्तै लैजान आग्रह गरिरहेका छन्। 

यसपछि उनीहरुले सामाजिक कार्यकर्तासँग सहयोग लिएका थिए। सामाजिक कार्यकर्ता प्रतिभा शिन्देले जिल्लाका कलेक्टरसँग सम्पर्क गरेपछि उनलाई भर्ना गर्न आदेश दिएको थियो । 

अस्पतालका डिन डा भास्कर खैरले उपचार ढिलो हुँदा बिरामीको अवस्था जटिल भएको बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अस्पतालले उनको ब्लड टेष्ट गरिसकेको छ, उनी विदेश नगएकाले कोरोना टेष्टको आवश्यकता नरहेको उनले बताए। अस्पताल रिपोर्टको पर्खाइमा रहेको तर उनको अवस्था अहिले पनि जटिल भएकाले भेन्टिलेटरमै राखिएको अस्पताल जनाएको छ। 

भारतमा हालसम्म २०६ जना कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् भने चार जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १४:३५
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
सम्बन्धित सामग्री
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण दुवै पक्षले सार्वजनिक गरेका विवरणमा आक्रमण र सैन्य सफलतासम्बन्धी दाबी समेटिएका छन् । ती दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । शनिबार, कात्तिक २८, २०८३
अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो एयर इन्डियाले अमेरिकाका विमानस्थलमा उडान रोकिँदा अमेरिका जाने तथा त्यहाँबाट फर्किने आफ्ना उडान प्रभावित हुन सक्ने भन्दै यात्रुलाई वि... शनिबार, कात्तिक २८, २०८३
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ। एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरि... शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
जनकपुर–अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने आइतबार, कात्तिक २९, २०८३
पूर्णिमाको ४ गोलसँगै एपीएफ सेमिफाइनलमा आइतबार, कात्तिक २९, २०८३
उदयपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु आइतबार, कात्तिक २९, २०८३
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता आइतबार, कात्तिक २९, २०८३
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्