• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

२५ जनाभन्दा बढी जम्मा नहुने सूचना, दैनिक २५ सय सेवाग्राही आउने कार्यालय निर्वाधरुपमा सञ्चालन

64x64
नेपाल लाइभ बिहीबार, चैत ६, २०७६  १६:१२
1140x725

काठमाडौं- सरकारले बुधबार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै २५ जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन निषेध गरेको हो। तर बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयहरु भने निर्वाध रुपमा चलिरहेका छन्। उक्त कार्यालयहरुमा दैनिक २५ सय जनासम्म सेवाग्राही सेवा लिन जाने गरेका छन्। 

केन्द्र सरकारकाले गठन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी मानिस एकैपटक जम्मा हुन नपाउने निर्णय गरेसँगै एसइई परीक्षा समेत स्थगित भइसकेको छ। तर बागमती प्रदेशअन्तर्गतका मोटरसाइकल, सानाठूला सवारी कार्यालय तथा सवारी चालक अनुमतिपत्र कार्यालयहरु निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलको संयोजकत्वमा बसेको समन्वय समितिको बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोके कारबाही गर्ने तथा सवारीसाधनहरु नियमित रुपमा सफा गरी किटाणुमुक्त बनाएर चलाउनुपर्ने व्यवस्था समेत गरिएको छ। तर कार्यालयहरुमा सवारी नामसारी, नयाँ दर्ता तथा कर तिर्न आउने सेवाग्रहीको ठूलो भिड लाग्दा समेत सरकारले ठोस कदम चालेको छैन। 

कार्यालयले आफ्नोतर्फबाट कर्मचारीहरुका लागि मास्क, ग्लोभ र स्यानिटाइजर उपलब्ध गराएर काम गराउनुपर्ने अवस्था रहेको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुनाका प्रमुख यादवनाथ आचार्यले बताए। ‘सरकारले नभनेसम्म हामीले काम रोक्न सक्ने अवस्था आउँदैन,’ उनले नेपाल लाइभसँग भने, ‘कर लिने विषय भएकाले समय नाघेपछि जरीवाना लाग्ने हुन्छ। रोकिँदा त्यो मिनाहा गर्ने विषय मन्त्रिपरिषद्ले मात्र गर्न सक्ने भएकाले हामीले काम रोक्न सक्दैनौं।’ 

कर्मचारीहरुमा पनि त्रासकै अवस्थामा काम गरिरहेको उनको भनाइ छ। ‘चैत महिना कर तिर्ने महिना भएकाले कार्यालयमा चाप हुन्छ,’ आचार्यले भने, ‘कर्मचारीलाई बिदा माग्दा दिनसक्ने अवस्थासमेत नभएको बेला कोरोनाको त्रासमा काम गर्नुपरिरहेको छ।’ प्रदेश मन्त्रालयलाई के गर्न सकिन्छ भन्ने विषयमा पत्र पठाएको उनले बताए। सरकारबाट निर्देशन नआएसम्म कार्यालय सञ्चालन रोक्न नसकिने आचार्यको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कर तिर्ने महिना भएकाले यातायात कार्यालय साना/ठूला सवारीमा हाल दैनिक २५ सय जनासम्म सेवाग्रही आउने गरेका छन्। कार्यालय आफ्नै कर्मचारीको संख्या ८० भन्दा बढी रहेको कार्यालयले जनाएको छ। 

त्यस्तै अर्को सतुंगलमा रहेको सवारी तथा यातायात व्यवस्था कार्यालय मोटरसाइकल समेत चलिरहेको छ। सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा नहुन सूचना जारी गरेको भएपनि आफूहरुले कार्यालय बन्द गर्न नमिलेको मोटरसाइकल कार्यालय प्रमुख दिपक पोख्रेलले जानकारी दिए। 

कर उठाउने, ब्लुबुक नविकरण गर्न, नयाँ सवारी दर्ता गर्नेलगायत काम हुने कार्यालय हामीले नै बन्द गर्न मिल्ने कुरा भएन भन्दै पोख्रेलले भने, ‘प्रदेश सरकारको निर्देशन पर्खेर बसिरहेका छौं। जे निर्देशन हुन्छ त्यहीअनुसार अघि बढ्छौं।’ मोटरसाइकल कार्यालयमा दैनिक सेवा लिनेको संख्या १५ सयभन्दा बढी हुने गरेको पोख्रेलले बताए। त्यस्तै सवारी चालक अनुमतिपत्र कार्यालय समेत निर्वाध रुपमा सञ्चालन भइरहेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले यस विषयमा छलफल भइरहेको जनाएको छ। प्रदेश सरकारले आवश्यक तयारी तथा के गर्ने भन्ने विषयमा छलफल गरेर निष्कर्षमा पुगिने मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्