काठमाडौं- कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै मनकामना केबलबार शनिबारदेखि चैत ३१ गतेसम्मको लागि बन्द हुने भएको छ।
कम्पनीले आज एक सूचना प्रकाशन गर्दै केबलकार सेवा बन्द गर्ने जनाएको छ।
मनकामना मन्दिर दर्शनका लागि जाने तिर्थालुहरुले केबलकार प्रयोग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।