• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

१९९३ पछि पहिलोपटक सुनसान भारतको कलबुर्गी सहर

64x64
नेपाल लाइभ बिहीबार, चैत ६, २०७६  १५:१२
1140x725

नयाँ दिल्ली- कोरोना भाइरसका कारण पूर्णरुपमा बन्द हुने पहिलो शहरमा उत्तरी कर्नाटकको कलबुर्गी शहर परेको छ। कोरोना संक्रमित एक बिरामीको मृत्यु भएपछि स्वतस्फूर्त रुपमा मानिसहरुले बजार बन्द गरेका हुन्।

कलबुर्गी शहरमा मृत्यु भएका एक व्यक्ति केही दिनअघि मात्रै साउदी अरबबाट फर्किएका थिए। सरकारले उनको सम्पर्कमा रहेका अन्य दुईभन्दा धेरै व्यक्तिको खोजी गर्दै आइसोलेसनमा राखेको छ। ७६ वर्षीया उक्त व्यक्ति साउदी अरबको धार्मिक यात्रा गरेर भारत फर्केका थिए।

स्वास्थ्य बिग्रिएपछि उनी पहिला आफ्नो घर कलबुर्गीमा बसेका थिए। तर निकै गम्भीर बिरामी भएपछि उनी हैदरबादको एक अस्पतालमा भर्ना भएका थिए। अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो। उनको मृत्यु भएको दुई दिनपछि अस्पतालको रिर्पोट आएको थियो। उक्त रिर्पोटमा उनको कोरोना पोजेटिभ देखिएको थियो। यो घटनालगत्तै पुरै शहर बन्द भएको छ।

महिला

राज्य सभामा पूर्व सदस्य ८२ वर्षीया केबी शनप्पाले बिबिसीलाई आफ्नो पुरै जिन्दगीमा यस्तो अवस्था नदेखेको बताए। ‘मैले आफ्नो आठ दशकको उमेरमा कलबुर्गी शहर यस्तो सुनसान भएको कहिल्यै देखेको थिइनँ,’ उनले भने‚ ‘यस्तो लाग्छ शहरमा कर्फ्यू लागेको छ।’ 

पूर्व पत्रकार टीवी शिवानन्दन सरकारी र नीजि सबै सेवा बन्द छन् केवल नगर निगमको केही सेवामात्र जारी रहेका छन्। पसल र व्यवसायिक प्रतिष्ठानका साथै सँधै खुल्ला हुने मदिरा पसल र चिया पसल पनि बन्द रहेका छन्। केही स्थानमा भने किराना पसलहरु खुल्ला रहेका छन्। 

हालै कोरोनाका बिरामीलाई जाँचिरहेका डाक्टर र उनको छोरालाई समेत पोजेटिभ देखिएपछि शहरमा आतंक फैलिएको छ। कलबुर्गीका कमिस्नर शरत बीका अनुसार चार अन्य शंकास्पद बिरामीहरुको प्रतिवेदन आउन बाँकी रहेको छ। 

शरतका अनुसार शहरका केही जिल्लामा सार्वजनिक र नीजि यातायात सेवा सीमित भएका छन्। यसअघि यी सेवाहरु बन्द गर्ने भनिएको थियो। पहिलो पीडित व्यक्तिको सम्पर्कमा आएको ७१ जना र पछि सम्पर्कमा आएका  सय २ सय ४३ मानिस पत्ता लगाएपछि राज्य सरकारले लकडाउन गर्ने निर्णय गरेको उनले बताए। यसपछि जिल्लामा सार्वजनिक बिदा दिइएको र त्यसका लागि मस्जिदहरुको पनि सहयोग लिइएको शरतले बताए। मृत्यु भएका बिरामीसँग सम्पर्कमा आएका ५ सय १६ जनालाई घरमै राखेर निगरानी भइरहेको कमिस्नर शरतले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

कलबुर्गी

कोरोना भाइरसका कारण महाराष्ट्रको नासिक र नागपुरमा धारा १४४ लागू गरिएको छ। तर कलबुर्गीमा यस्तो केही नगरीपनि सबै शहर बन्द रहेको छ। १९९३ पछि पहिलो पटक उक्त शहरको हालत कर्फ्यूजस्तो भएको हो। स्वास्थ्य एवं परिवार कल्याण विभागको अतिरिक्त मुख्य सचिव जावेद अख्तरले लकडाउनको फैसला सरकारको भएपनि कोरोना संक्रमण नफैलियोस् भनी सर्तकता अपनाइको उनले बताए।

उनका अनुसार १९९३को दंगापछि कहिल्यै पनि यो शहर बन्द भएको थिएन। तर अहिले कर्फ्यूबिनै सुनसानको अवस्थामा छ कलबुर्गी। 
भारत दोस्रो स्टेजमा
इन्डियन काउन्सिल अफ मेडिकल साइन्स एण्ड रिर्सचले भारत कोरोना भाइरसको संक्रमणको दोस्रो स्टेजमा रहेको बताए। विदेशबाट आएका व्यक्तिबाट संक्रमण फैलिएपछि उनीहरुको उपचार भइरहेको र उनीहरुबाट संक्रमण भएका व्यक्तिको बारेमा १४ दिनसम्म घरमा राख्ने र उपचार गर्ने काम भइरहेको जनाइएको छ। 

यदि तेस्रो स्टेजमा पुग्ने हो भने सबै स्थानीयमा यो फैलँदै जाने भएकाले कलबुर्गी शहर स्वतः रुपमा लकडाउन भएको हो। भारतका हालसम्म १ सय ७७ जनामा कोरोना भाइरस देखिएको छ।

Xtrem

Xtrem

तीन जनाको मृत्यु भएको छ। हालसम्म महाराष्ट्रमा सबैभन्दा धेरै ४७ जनामा संक्रमण पाइएको छ। केरलामा २५ र उत्तर प्रदेशमा १९ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्