काठमाडौं- उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा जेठ ७ र ८ मा हुने भएको छ।
कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै चैत २८ र २९ का लागि तोकिएको साधारणसभा सार्ने निर्णय भएको हो।
साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सम्भवतः अध्यक्ष हुँदैछन् भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेर चुनावी मैदान उत्रिएका छन्।
दुई प्यानलमा चुनावी माहोल सुरू भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।