• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना अपडेट : यी हुन् बढी प्रभावित १५ देश

64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  २१:०५
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १७० देशमा फैलिएको छ।

बुधबार साँझ यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण २ लाख ६ हजार ८ सय ४५ जनामा देखिएको छ। भाइरसका कारण ८ हजार २ सय ७२ जनाको मृत्यु भइसकेको छ। यस्तै ८२ हजार ८ सय ८९ जना उपचारपछि निको भएका छन्।

बुधबार मात्रै विभिन्न देशमा गरेर ८ हजार ६ सय २४ जना नयाँ बिरामी भेटिएका छन् भने ३ सय ५ जनाको मुत्यु भएको छ। 

विश्वमा सबैभन्दा बढी संक्रमित देशहरु
१. चीन 
चीनमा अहिलेसम्म  ८०  हजार  ८ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ। बुधबार १३ जना नयाँ बिरामी थपिएका छन्। चीनम अहिलेसम्म ३ हजार २ सय ३७ जनाको मुत्यु भैसकेको छ भने बुधवार मात्र ११ जनाको मृत्यु भएको छ।

२. इटाली
इटलीमा यो समाचार तयार पार्ने समयसम्म ३१ हजार ५ सय ६ जना बिरामी संक्रमित छन्। कोरोना भाइरसका कारण २ हजार ५ सय ३ जनका मुत्यु भएको छ। बुधबार कुनै पनि नयाँ बिरामी नथपिएको इटाली अधिकृतहरुले जनाएका छन्।

३. इरान
इरानमा अहिलसम्म १७ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। बुधबार मात्र १ हजार १ सय ९२ जना नयाँ बिरामी थपिएका छन्। इरानमा कोरोना भाइरसका कारण १ हजार १ सय ३५ जनाको मृत्यु भएको छ। बुधबार  १ सय ४७ जनाको मुत्यु भएको तथ्यांक छ।

४. स्पेन
स्पेनमा १३ हजार ७ सय १६ जना संक्रमित भएका छन् भने बुधबार १ हजार ८ सय ९० जना नयाँ बिरामी थपिएका छन्। त्यस्तै अहिलेसम्म स्पेनमा ५ सय ९८ जनाको मुत्यु भैसकेको छ। बुधबार ६५ जनाको मृत्यु भएको छ।

५. जर्मनी
जर्मनीमा १० हजार १ सय २० जना बिरामी संक्रमित छन्। बुधवार ७ सय ५३ जना नयाँ बिरामी थपिएका छन्। जर्मनीमा कोरोनाका कारण अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ।

nimb
nimb

६. दक्षिण कोरिया
दक्षिण कोरियामा ८ हजार ४ सय १३ जना संक्रमित भैसकेका छन्। बुधबार मात्र ९३ जना नयाँ बिरामी थपिएका छन्।  दक्षिण कोरियामा अहिले सम्म मुत्यु हुनेको संख्या ८४ जना रहेको छ। बुधबार ३ जनाको मुत्यु भएको छ। 

७. फ्रान्स
फ्रान्समा अहिलेसम्म ७ हजार ७ सय ३० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। यो भाइरसका काररण फ्रान्समा १ सय ७५ जनाको मृत्यु भएको छ।

८. अमेरिका
संयुक्त राज्य अमेरिकामा हालसम्म ७ हजार ७ सय ३० जना संक्रमित भएका छन्। बुधबार अमेरिकामा ८ सय ९० जना नयाँ बिरामी थपिएका छन्। अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण १ सय १६ जनाको मृत्यु भएको छ। बुधबार मात्र ७ जनाको मृत्यु भएको छ।

९. स्विटजरल्यान्ड
स्विटजरल्यान्डमा हालसम्म २ हजार ७ सय ४२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण त्यहाँ २७ जनाको मृत्यु भएको छ।

१०. नेदरल्यान्ड
नेदरल्यान्डमा हालसम्म २ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण ५८ जनाको मृत्यु भइसकेको छ। बुधबार मात्र १५ जनाको मृत्यु भएको हो। बुधबार नेदरल्यान्डमा ३ सय ४६ जना नयाँ बिरामी थपिएका छन्।

११. युके
युकेमा १ हजार  ९ सय ५० जनामा संक्रमण देखिसकेको छ भने मुत्यु हुनेको संख्या ७१ पुगेको छ।

१२. नर्वे 
नर्वेमा भाइरसका कारण ६ जनाको मृत्यु भएको छ। भाइरसको संक्रमण १ हजार ५ सय २७ जनामा छ। बुधबार ३ जनाको मृत्यु भएको हो।

१३. बेल्जियम
बेल्जियममा १ हजार ४ सय ८६ जना सक्रमित भएका छन्। बुधबार मात्र २ सय ४३ जना नयाँ बिरामी थपिएका छन्। बेल्जियममा मुत्यु हुनेको संख्या १४ पुगेको छ। बुधबार ४ जनाको मृत्यु भएको हो।

१४. अष्ट्रिया
अष्ट्रियामा कोरोना भाइरसको संक्रमण १ हजार ४ सय ७१ जनामा देखिएको छ। भाइरसका कारण अष्ट्रियमा ३ जनाको मृत्यु भएको छ। 

१५. स्विडेन
स्विेडनमा हालसम्म १ हजार २ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण स्विडेनमा ८ जनाको मृत्यु भएको छ।


यो पनि

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्