• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सामान्य दैनिकीमा फर्कँदै चीन

64x64
नेपाल लाइभ बुधबार, चैत ५, २०७६  १९:०४
1140x725

चुङचीङ्ग (चीन)- ‘हेर ! कत्रो ठूलो माछा!’ पहिले सामान्य रुपमा माछा मार्न जाने डिङ्ग शिजयुले तालमा एउटा माछा समातेपछि खुसी हुँदै भने। 

माछा मार्न जाँदा पूराना साथीलाई भेटे उनले। 

चीनमा गत जनवरीदेखि कोरोनाले महामारीको रुप लिएपछि डिङ्ग आफ्नो पेशा अर्थात् माछा मार्ने काम गर्न असमर्थ थिए।
उनले आफ्ना साथीतर्फ इसारा गर्दै भने, ‘हामी अझैँ जीवित छौं, म खुसी छु खराब दिन गए ।’

अर्को माछा समात्न सुरु गर्नुअघि मुस्कुराउँदै उनले भने, ‘नयाँ वर्षपछि म पहिलोपटक यो तालमा माछा मार्न आएको छु। धरै खुसी छु ।’

कोरोना भाइरसविरुद्ध लड्न केन्द्रीय सरकारले देशभर क्वारेन्टाइन लागू गरेपछि डिङ्गले पनि करिब दुई महिना क्वारेन्टाइनमा बिताए। 

कोरोना भाइरसको उत्पत्तिस्थल ठानिएको हुबेई प्रान्तस्थित उहान पुरै ‘सिल’ गरिएको थियो। अहिले यहाँको वातावरण बिस्तारै ठीक हुँदै गइरहेको छ । 

हुबेईसँगै जोडिएको डिङ्गको गृहनगरमा सुरुमा ५ सयभन्दा बढी कोरोना संक्रमित थिए। तर, केही दिनदेखि सहरमा नयाँ संक्रमित भेटिएका छैनन्।  

देशभरका ३४ मध्ये १३ प्रान्तमा संक्रमण पूर्णरुपमा रोकिएको छ र करिब ८१ हजार संक्रमितमध्ये ६९ हजार ‘डिस्चार्ज’ भैसकेका छन्। 

Ncell 2
Ncell 2

दबाब कम हुँदै

अझै पनि १० हजार  संक्रमित उपचाररत भएपनि हुबेइमा अंग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमा तनाव कम भएको छ। कोरोना प्रकोप नियणन्त्रणका लागि गत मार्च १७ मा उहान पठाइएका करिब ४ हजार स्वाथ्यकर्मीको टोली त्यहाँबाट हिडिसकेका छन्। 

धेरै प्रान्तले आपतकालीन अवस्थालाई घटाउँदै लगेका छन्। चीन बिस्तारै सामान्य जनजीवनमा फर्कँदै छ। 

घरमै अनलाइन अध्यन गरेर बिताएका विद्यार्थीको पढाई फेरि सुरु हुँदैछ। 

गुइझोउ, किंघई, तिब्बत र सिन्झियाङ प्रान्त संक्रमणको कम जोखिम भएको प्रान्तमा वर्गिकृत भएपछि स्थानीय सरकारले यो महिना कक्षा सुरु गर्न  शैक्षिक संस्थाहरुलाई अनुमति दिएका छन्। 

‘अनलाइन पढ्ने समयमा मैले ध्यान केन्दित गर्न सकेको थिइनँ र अरु थप समय बर्बाद गर्न सक्दिनथेँ किनभने कलेज प्रवेश परीक्षा केही महिनामै हुन्छ,’ ग्वाङझाउका एक विद्यार्थी ओयुआंग यानजियांगले भने, ‘मलाई खुसी लागिरहेको छ, म फेरि स्कुल जाँदै छु ।’

यस्तै, बन्द गर्न आदेश दिएका कलकारखानाहरु पनि अब खुल्ने तयारीमा छन्।

यातायात प्रतिबन्ध खुल्दै

कैयौं प्रान्त र सहरले सार्वजनिक यातायात फेरि सुचारु गरेका छन्, जसमा जनवरी २३ देखि बन्द गरिएका लामो दूरीका अन्तरप्रान्तीय बस पनि छन्। हुबेईमै पनि कम र मध्यम जोखिम भनेर किटान गरिएका क्षेत्रमा पनि सार्वजनिक यातायात सुचारु गर्न अनुमति दिइएको छ। 

प्रकोपबारेको समाचार कभरेजमा पनि कमी आएको छ। जनवरी अन्तिमदेखि फ्रेब्रुअरीसम्म कोरोना भाइरसबारेको समाचार नभएको टेलिभिजन भेटाउन या मोबाइल फोनको उपयोग गर्न मुश्किलथियो । 

उहाननिवासी जेंग युनरुले भने, ‘अब टिभीमा कोरोनाबाहेकका समाचार पनि हेर्न पाइएको छ।’

जसै–जसै जीवन सामान्य हुन लाग्छ, विशेषज्ञहरु अझै जोखिम भएको भन्दै चिन्ता प्रकट गर्छन्। 

चीन कोरोनाको दोस्रो झड्काबाट प्रभावित हुन सक्छ, किनभने यसले अहिले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ। 

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो
प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक
सम्बन्धित सामग्री
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व ‘समाप्त भइसकेको’ दाबी गरेका छन्... बुधबार, फागुन २०, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार कतारी सशस्त्र बलसँग देशको सार्वभौमसत्ता र भू–भागको सुरक्षा सुनिश्चित गर्ने पूर्ण क्षमता रहेको र कुनै पनि बाह्य खतराप्रति कडा जवाफ दि... बुधबार, फागुन २०, २०८२
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्थ... मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय बुधबार, फागुन २०, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक बुधबार, फागुन २०, २०८२
गृह मन्त्रालयले भन्यो–७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा बुधबार, फागुन २०, २०८२
एकैदिन तोलामा ११ हजार घट्यो सुन बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्