• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना अपडेट : कहाँ‚ के भयो?

64x64
नेपाल लाइभ मंगलबार, चैत ४, २०७६  १९:५५
1140x725

काठमाडौं- मंगलबार साँझ ७ : ३० बजेसम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण १ लाख ८८ हजार ३ सय ८७ जनामा देखिएको छ। भाइरसका कारण साँझ साढे ७ बजेसम्म ७ हजार ४ सय ९९ जनाको मृत्यु भइसकेको छ।

यस्तै ८० हजार ८ सय ५४ जना उपचारपछि निको भएका छन्।

म‌ंगलबार विश्वभर कहाँ के भयो?

मलेसियामा कोरोनाका कारण एक जनाको मृत्यु :  मलेसियामा कोरोना भाइरसको एक जनाको मृत्यु भएको छ। मलेसिया सरकारले कोरोनाका कारण पहिलो पटक एक जनाको मृत्यु भएको आधिकारिक रुपमा पुष्टि गरेको हो। 

नागरिक फिर्ता गर्न नसकेकोमा बहराइनी सरकारको निन्दा : इरानमा रहेका नागरिकलाई स्वदेश फिर्ता गर्न असफल भएको भन्दै बहराइन सरकारको निन्दा भएको छ। इरानमा रहेका बहराइनका नागरिकहरूलाई स्वदेश फिर्ता गर्न असफल भएको भन्दै बहराइनमा रहेको मानवअधिकार संगठनले सरकारको निन्दा गरेको हो।

चीनमा क्लिनिकल परीक्षणको लागि खोप स्वीकृत : सत्तारूढ कम्युनिष्ट पार्टीको पिपुल्स डेलीको एक रिपोर्ट अनुसार चीनले नयाँ कोरोनाभाइरस विरूद्ध लड्ने पहिलो खोपमा क्लिनिकल परीक्षणको अधिकार दिएको छ। चीनको सैन्य चिकित्सा विज्ञान प्रतिष्ठानका चेन वीको नेतृत्वमा खोपका विषयमा अनुसन्धान भइरहेको छ। 

भियतनाम सरकाले  अमेरिका, युरोप र दक्षीण पूर्वी एसियाबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ। यसका साथै भियतनामले विदेशी नागरिकका लागि नयाँ भिसा दिन पनि स्थगित गरेको छ। भियतनाममा हालसम्म ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

इरानको मृत्यु हुनेको संख्या बढेर ९ सय ८८ पुगेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्पेनको मृत्यु हुने संख्या बढेर ४ सय ९१ पुगेको छ। स्पेनमा कोरोना भाइरसका कारण १० हजारभन्दा बढी संक्रमित भइसकेका छन्।

लिबियाले हालसम्म कोरोना भाइरसको कुनै पनि घटना भएको रिपोर्ट गरेको छैन। लिबियाले देशमा आउने सबै नाका बन्द गरेको छ। लिबिया प्रभावित देशहरुले घेरिएको राष्ट्र हो।

ल्याटिन अमेरिकाका देशहरुले पनि नाका बन्द गर्ने घोषणा गरेका छन् ।

अष्ट्रियामा १ जनाको मृत्यु। आज थप १९३ जना नयाँ बिरामी फेला परेका छन्।

Xtrem

Xtrem

नर्वेमा ७४ जना नयाँ बिरामी फेला परेका छन्।

रसियामा २१ जना नयाँ बिरामी फेला परेका छन्।

स्विडेनमा ५४ जना नयाँ बिरामी फेला परेका छन्।

सिँगापुरमा २३ जना नयाँ बिरामी फेला परेका छन्।

ब्राजिलमा ६७ जना नयाँ बिरामी फेला परेका छन्।

०००

दिउसो ३ बजेसम्मको अपडेट

फिलिपिन्समा ४५ जनामा नयाँ केस देखिएको छ।

स्विजरल्यान्डमा एक जना नयाँ केस देखिएको छ भने दुई जनाको मृत्यु भएको छ।
इन्डोनेसियामा ३८ जनामा नयाँ केस देखिएको छ।
इष्टोनियामा २० जनामा नयाँ केस देखिएको छ।

कुवेतमा ७ जनामा नयाँ केस देखिएको छ।
लक्जमवर्गमा १३ जनामा नयाँ केस देखिएको छ।
अमेरिकामा ८० जनामा नयाँ केस देखिएको छ भने ७ जनाको मृत्यु भएको छ।
जापानमा ४ जनामा नयाँ केस देखिएको छ।

होन्डुरसमा २ जनामा नयाँ केस देखिएको छ।
भारतमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति दुवईबाट फर्किएका थिए।
पराग्वेमा एक जनामा नयाँ केस देखिएको छ। 
अफगानिस्तानमा पनि एक जनामा नयाँ केस देखिएको छ।

थाइल्याण्डमा ३० जनामा नयाँ केस देखिएको छ।
उज्वेकिस्तानमा २ जना नयाँ केस देखिएको छ। 
अष्ट्रेलियामा ५१ जनामा नयाँ केस देखिएको छ। 
बुल्गेरियामा  ५ जनामा नयाँ केस देखिएको छ।

सर्बियामा ८ जनामा नयाँ केस देखिएको छ।
जर्जियामा १ जनामा नयाँ केस देखिएको छ।
न्यूजील्याण्डमा ४ वटा नयाँ केस देखिएको छ। 
बंगलादेशमा २ वटा नयाँ केस देखिएको छ। 

कजाकिस्तानमा १७ वटा नयाँ केस देखिएको छ।
इजरायलमा ६ वटा नयाँ केस देखिएको छ। 
हंगेरीमा ११ वटा नयाँ केस देखिएको छ। 
जोर्डनमा ४ वटा नयाँ केस देखिएको छ।  
श्रीलंकामा १ जनामा नयाँ केस देखिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्