• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

३ अर्ब ४७ करोडको आइटी ल्याबमा चलखेल: वास्तविक मूल्यभन्दा दोब्बर लागत स्पेसिफिकेसन

पहिल्यै खरिद गरिसकेका ८ सय ३६ थान प्रिन्टरका लागि पनि टेण्डर आह्वान
64x64
हेमन्त जोशी मंगलबार, चैत ४, २०७६  १७:३१
1140x725

काठमाडौं–सामुदायिक विद्यालयको शिक्षण विधिलाई गुणस्तरीय एवं प्रतिस्पर्धी बनाउन ‘सूचना प्रविधि प्रयोगशाला’ (आइटी ल्याब) स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले गरेको ठेक्का प्रकृयामा गम्भीर त्रुटी देखिएको छ। सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ र ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ मा भएका व्यवस्था लत्याउँदै प्राधिकरणले आइटी ल्याब स्थापना खरिद प्रकृया अगाडि बढाएको खुलेको हो।

दूरसञ्चार प्राधिकरणले देशका ७७ वटै जिल्लाका ९ सय ३० वटा सामुदायिक विद्यालयमा आइटी ल्याब स्थापनाका लागि गत जेठ ६ ९१६ मे २०१९० मा बोलपत्र आह्वान गर्दै सार्वजनिक सूचना आह्वान गरेको थियो। ३ अर्ब ४७ करोड ६९ लाख ७७ हजार ७ सय ९५ रुपैयाँ बराबरको उक्त योजनामा प्राधिकरणले बीचमै टेण्डर सूचना संशोधन गरेको देखिन्छ। 

वास्तविक मूल्यभन्दा दोब्बर लागत स्पेसिफिकेसन तयार पारेको पाइएको छ। ल्याब स्थापना गरिने विद्यालय छनोटमा पनि विभागले कार्यविधिमा भएको व्यवस्थाभन्दा बाहिर गएर गम्भीर त्रुटी गरेको देखिन्छ। बदमासी यतिसम्म देखियो कि प्राधिकरणले टेण्डर सूचना संशोधन गरेर खरिद गर्ने सामानको संख्या घटाए पनि लागत भने घटाएको छैन। 

कुनै संस्था विशेषलाई टेण्डर पार्न प्राधिकरणले सूचना संशोधनबाट टेण्डर प्रकृयामा सहभागी हुने कम्पनीहरुको योग्यताका मापदण्ड संशोधन गरियो। जेठ ६ गते पहिलोपटक टेण्डर आह्वान भईसकेपछि प्राधिकरणले असार १३ गते टेण्डर सूचना संशोधन गर्ने निर्णय गर्‍यो। संशोधनपछि साउन १६ गते बोलपत्रको अर्को सूचना प्रकाशित भएको थियो।  

के-के भयो संशोधन?

टेण्डर सूचनामा तोकिएको मापदण्ड नम्बर ४ मा संशोधन गर्दै ‘टेण्डर प्रकृयामा सहभागी हुने एकल कम्पनीको हकमा ५ वर्ष अवधिमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु बेचेको हुनुपर्ने र संयुक्त उपक्रम (जेभि) मा आउने कम्पनीको हकमा कुनै एक कम्पनीले उक्त मापदण्ड पुर्‍याएको हुनुपर्ने उल्लेख छ। तर पछि संशोधन गरेर त्यसलाई हटाइयो। यो मापदण्ड पूरा गर्ने नेपालमा कुनै पनि कम्पनी नरहेको भन्दै संशोधन गर्नु परेको प्राधिकरणले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मल्टी फङसन प्रिन्टर (प्रिन्ट,फोटोकपी र स्क्यान) को हकमा त्यस्ता प्रिन्टर ९ सय ३० वटा खरिद गर्ने भनिएकोमा पछि त्यसलाई संशोधन गरेर १ सय ६३ वटा मात्रै खरिद गर्नका लागि प्रस्ताव आह्वान गरियो। त्यसको कारणमा भने प्राधिकरणले यसअघि नै खरिद गरिएका सूर्य रोशनी/स्टार अफिससँग खरिद गरिएको ८ सय ३६ थान प्रिन्टर बाँकी रहेका कारण त्यो प्रिन्टर काम लगाउन नयाँ खरिद गरिएन। 

प्रिन्टरको संख्या १ सय ३६ मात्रै तोकियो, जबकि मूल्य स्पेसिफिकेसन क्याल्कुलेसन गर्दा ती वस्तुको पनि मुल्य जोडिएको थियो। टेण्डर गर्दा पनि ९ सय ३० वटा प्रिन्टरकै मूल्य जोडियो, जबकि वास्तविक खरिद गरिएको प्रिन्टरको संख्या भने १ सय ३६ मात्रै हो। लागत स्पेसिफेकेसन तयार पार्दा प्रति प्रिन्टर ४३ हजार रूपैयाँ तोकिएको छ। यो दरले ८ सय ३६ थान प्रिन्टरको ३ करोड ६० लाख रूपैयाँ भने टेण्डर प्रकृयामा घटाइएन। 

त्यस्तै सूर्य रोशनी/स्टार अफिससँगै गरिद गरिएको ६ सय २ सेट सोलारलाई पनि यही प्रोजेक्ट राखियो। तर ‘बोलपत्रमा सोलार नचाहिने हुन सक्ने, तर पछि थप गर्नु पर्ने अवस्था आएमा सोलारको रेट प्राप्त गर्न हाल जम्मा २ वटा मात्र सोलार सेट माग्ने’ भन्ने निर्णय सञ्चालक समितिबाट भएको देखिन्छ। प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ फर ट्रेनर-टट) का लागि ३ दिन समय र २ जना शिक्षकका लागि भन्दै ९ सय ३० वटा सिट संख्या तोकिएको थियो। तर पछि त्यो सिट संख्या ७७ मा खुम्च्याइयो। 

त्यस्तै राउटरको क्षमता र गुणस्तर, स्वीचको क्षमता र गुणस्तर, मल्टी फङसन प्रिन्टरको क्षमता र गुणस्तरमा पनि हेरफेर गरिएको छ। अनलाइन युपिएस र ब्याट्री ब्यांकको टेक्निकल स्पेसिफिकेसनमा पनि संशोधन गरिएको छ। खरिद गरिएको वस्तुको वारेन्टी कम्तीमा पनि १ वर्ष हुनुपर्ने भन्ने व्यवस्थालाई पनि संशोधन गरी हरेक वस्तुको टेक्निकल स्पेसिफिकेसनमा तोकिएअनुसार हुनुपर्नेछ भनि संशोधन गरिएको छ। यो सबै चलखेलकै लागि ३ महिना समय तोकिएर खुलाईएको टेण्डर प्रकृयामा थप १ महिना थपेर ४ महिना बनाएको समेत देखिन्छ। 

Xtrem

Xtrem

ठेक्कापट्टामा आँखु इन्टरप्राइजेज प्राइभेट लिमिटेड-बालाजु, वल्डै डिस्ट्रिव्युसन नेपाल, र ओबिसिआई/म्याक्स/नेपाल जेभी (ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल, म्याक्स इन्टरनेशनल र नेपा हिमा ट्रेड लिंक संयुक्त उपक्रम) को आवेदन परेको थियो। सबैभन्दा कम कबोल गरेको ओबिसिआई/म्याक्स/नेपाल जेभीले ३ अर्ब ४८ करोड ११ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ बराबरको लागत कबोल गर्दै ७ जुलाई २०१९ मा ठेक्का हात पार्‍यो। यो ठेक्का हातपार्ने कम्पनीलाई हिमालयन बैंकले ९ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी उपलब्ध गराएको छ।
 

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... बिहीबार, असोज १५, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्