Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तिलोत्तमा अब पोलिथिनमुक्त नगर

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३०, २०७६  ०९:५०
1140x725

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपालमै पहिलो शून्य पोलिथिनँमुक्त नगरपालिका हुन लागेको छ। चालु आर्थिक वर्षको सुरुवातदेखि नै नगरलाई सुन्दरीकरण गर्ने योजनाका साथ विभिन्न अभियान चलाएको नगरपालिकाले बिगत ४ महिनादेखि शून्य पोलिथिनमुक्त नगरपालिका बनाउनका लागि अभियान नै चलाएको थियो।
रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये कामका दृष्टिले निकै फड्को मारेको तिलोत्तमा नगरपालिकाले ४ महिनाको अभियानमा नगरका १७ वटा वडालाई शून्य पोलिथिनमुक्त वडा घोषणा गरिसकेको छ। नगरवासीको सहभागितामा बिगत चार महिनादेखि सिंगो नगरभरी शून्य पोलिथिन अभियान चलाइएकोमा शुक्रबार औपचारिक समारोहका बीच शून्य पोलिथिनमुक्त नगर घोषणा गर्न लागिएको छ।

चार महिनाको अवबधिमा नगरका १७ वटै वडा तथा टोल विकास संस्थाहरुले शून्य पोलिथिन नगर निर्माणका लागि चेनतामुलक कार्यक्रम गर्नुका साथै नगरभरी छरिएका प्लास्टिकजन्य सामग्री संकलन गरेका थिए। नगरपालिकाले यो अभियानका क्रममा दैनिक ८ घण्टाको दरले एकलाख नगरवासीलाई श्रमशक्तिको रुपमा परिचालन गरेको जनाएको छ। चार महिनाको अवधिमा नगरभित्रबाट ८० हजार बोरा अर्थात करिव १२ हजार क्विन्टल पोलिथिनजन्य फोहर संकलन गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए।

अभियान संचालनका लागि नगरपालिकाले करिव २५ लाख रुपैयाँ बजेट खर्च गरेको छ। शून्य पोलोथिन नगर घोषणा गरेसँगै छिट्टै सिंगो नगरलाई सरसफाइमुक्त घोषणा गरिने नगरप्रमुख घिमिरेले बताए। यो अभियानका नगरपालिकाले विद्यालयलाई केन्द्रित गरी यो अभियान थालेको थियो। नगर प्रमुख घिमिरेले शून्य पोलिथिन नगरलाई अब व्यवहारमै कार्यान्वयन गरेर देखाउने बताए। 'अब जसले पोलिथिनजन्य फोहोर खुला स्थानमा फ्याँक्छ, हामी जरिवाना असुल्छौं, टोल कमिटीहरुले फोहर गर्नेलाई जरिवाना लिन्छन् र त्यसरी संकलन गरिएको रकम नगरपालिकामा पठाएर त्यही क्षेत्रको विकासमा खर्चिन्छौं,' उनले भने।

तिलोत्तमालाई शून्य पोलिथीनमुक्त नगर बनाउनका लागि पर्यावरणको क्षेत्रमा काम गर्दै आएको संस्था सीम नेपालले नेतृत्व छ। सिम नेपालका अध्यक्ष तथा वातावरणवीद् निपेश ढाकाले अभियानको नेतृत्व गरेसँगै नगरपालिकाले यसलाई अभियानको रुपमा अगाडि बढाएको थियो। 'यो निकै कठिन अभियान हो, यसलाई देशव्यापी महाअभियानको रुपमा लैजानुपर्छ,' अध्यक्ष ढाकाले भने। उनले अभियानमा नगरपालिकाका १७ वटा वडाका १ सय ८९ वटा टोल विकास संस्था परिचालन गरिएको बताए।

'सबै नगरवासी नलागेको भए १ सय २६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको नगरपालिकालाई चार महिने अभियानमै शून्य पोलिथिनयुत्त नगर बनाउन सम्वभ थिएन,' उनले भने, 'अब यो अभियान यक्तिकै रोकिने छैन यसलाई देशव्यापी बनाउछौ।'

Ncell 2
Ncell 2
nimb
nimb

शून्य पोलिथीनमुक्त नगर घोषणा शुक्रबार 
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शुक्रबार (आज) शून्य पोलिथिनमुक्त नगर घोषणा गरिँदै छ। चार महिनाअघि अभियान सुरु गरेको नगरपालिकाले नगरका १७ वटा वडालाई विभिन्न चरणमा शून्य पोलिथिनमुक्त घोषणा गरेसँगै आज एक कार्यक्रमको आयोजना गरी नगरलाई शून्य पोलिथिनमुक्त नगर घोषणा गर्न लागिएको हो।

संघीय सरकारका कृषिमन्त्री घनश्याम भुसालको आथित्यतामा शून्य पोलिथिन नगर घोषणा गर्न लागिएकाे नगरप्रमुख घिमिरेले जानकारी दिए। नगरपालिकालाई शून्य पोलिथिनमुक्त घोषणा गर्नुअघि बुधबार विज्ञसहितको टोलीले अनुगमन गरेको थियो। वातावरणविद्, शिक्षाविद्, पत्रकारसहितको टोलीले तिलोत्तमा नगरपालिकाका सबै वडाको अनुगमन गरेपछि नगरलाई शून्य पोलिथिन घोषणा गर्न लागिएको घिमिरेले बताए।

अनुगमन टोलीले तिलोत्तमाका १७ वटै वडाहरु, राजमार्ग क्षेत्र, कृषिभूमि र खाली जमिन, औद्योगिक क्षेत्र, वनजंगल, १६–३६ कुलो क्षेत्र, सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्यचौकी, नगरपालिका सीमाना लगायतको क्षेत्रको अनुगमन गरेको हो। अनुगमनका क्रममा केही स्थानमा छिटफुट प्लास्टिकबाहेक सबै क्षेत्र सामान्य देखिएको टोलीका संयोजक त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. इशान गौतमले बताए। बिहीबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा गौतमले नगरपालिकाले थालेको यो अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गरे।

Xtrem
Xtrem

बुटवलबाट १६–३६ नहर हुँदै बगेर आउने पोलिथिनजन्य फोहरले तिलोत्तमा नगरपालिकालाई चुनौती दिएको तर अब बुटवलले पनि शून्य पोलिथिन अभियान चलाउने आफूले विश्वास लिएको घिमिरेले बताए। 'अब बुटवलमा पनि यो अभियान चल्छ र चलाउनुपर्छ, यसका लागि सबैको सकारात्मक पहल आवश्यक छ', उनले भने।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्