• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना त्रास : इटालीमा जस्तै अवस्था आउला अमेरिकामा? 

64x64
म्याक्स बूट बुधबार, फागुन २८, २०७६  १६:१९
1140x725

आज म कोरोना भाइरसभन्दा अरु नै विषयमा लेख्ने योजनामा थिएँ, तर  यस्तो गर्नु बेइमानी हुन्छ भन्ने ठानेँ । किनकि, तपाईंहरुजस्तै मैले पनि आफूलाई हतोत्साहीत बनाउने गरि फैलिरहेको डरलाग्दो महामारीमै केन्द्रित बनाएँ। 

जीवनका ५० वर्षमा मैले कहिल्यै पनि यस्तो अनुभव गर्न पाएको थिइनँ। एभियन फ्लू, स्वाइन फ्लू, इबोला, जिका यी कुनैले पनि विश्वको दैनिकी भंग गरिदिएको थिएन, जुन कोभिड–१९ले गरिसकेको छ। 

सार्वजनिक कार्यक्रमहरु जस्तो अस्टिन (टेक्सास) को ‘साउथ बाइ साउथवेस्ट’ फिल्म फेस्टिभल, क्यालिफोर्नियाको इन्डियन वेल्स खेल र टेनिस प्रतियोगिता रद्ध भए । इटालीका सबै जनता बन्धकजस्तै बनेका छन्। अन्त्येष्टि, चर्चका कार्यक्रमसहितका सार्वजनिक भेलामा प्रतिबन्ध लगाइएको छ। के यस्तै अवस्था अमेरिकामा आउला?

शेयर बजार घट्दो छ । सोमबार शेयर बजारमा भारी गिरावट आयो, जसले निकै ठूलो तहमा रोजगारी गुम्ने खतरा बढाएको छ। केवल मैले मेरा परिवार, साथी र सहपाठीहरु स्वस्थ होलान् भन्ने आसा गरेको छु । मेरी श्रीमती र बच्चा तुलनात्मक रुपमा कलिला छन्, त्यसैले हामी बाँच्नै पर्छ। तर, अति उच्च जोखिम समूहमा पर्ने मेरा अभिभावक छन्, त्यसैले यो चिन्ताजनक हो। 

म कोरोना भाइरस संक्रमित धेरै (१४२ जना पाइएको र बढ्ने क्रम जारी) पाइएको न्यूयोर्कमा बस्छु । एउटा साथीलाई हालसालै फ्लूजस्तै लक्षण देखियो। मेरो छोराले सधैं बास्केटबल खेल्ने साथीलाई अहिले १ सय ४ डिग्री ज्वरो आएको छ। के उनीहरु कोरोना भाइरसबाट पीडित छन्? कसैलाई पनि थाहा छैन, किनकि कसैले पनि यसलाई परीक्षण गर्न सक्दैन। 

५ करोडभन्दा बढी जनसंख्या भएको कोरियाले यसअघि नै १ लाख ९६ हजारमा कोरोना भाइरस परीक्षण गरिसकेको छ। ३३ करोड जनसंख्या भएको अमेरिकामा आइतबार केवल १८९५ जनाको मात्रै परीक्षण गर्न सकिएको पुष्टि भयो। 

घरबाट निस्कँदा म हरेकपटक आफूलाई मानसिक रुपमा विचलित पाउँछु। प्रत्येक सब–वे, रेष्टुरेन्ट, स्टोर अहिलेसम्म नसोचिएका स–साना खतराले भरिपूर्ण छन् । 

म मेरो ढोकादेखि नै होसियार भएको छु। ढोका खोल्न या त धक्का दिन्छु या रुमालले हात छोप्छु। विशेषगरी न्यूयोर्क क्षेत्रको विमानस्थल सञ्चालन गर्ने अधिकारीहरुलाई नै कोरोना भाइरस लागेपछि शनिबार लामो–लामो छुट्टीमा निस्कुँ कि ननिस्कुँ? कैयौं घण्टा हवाइजहाजमा अड्किरहँदा संक्रमणको खतरा हुन्छ तर आगामी केही हप्ता घरमै रहँदा निरासा बढ्ने छ ।

nimb
nimb
Ncell 2
Ncell 2

किराना पसल र औषधि पसल जाँदा ठूलै संकटजस्तो देखिन्छ । हरेकले सामानहरु जम्मा गरिरहेका छन्। मैले हालसम्म डराउने कुराको विरोध गर्दै आएँ तर अन्तिममा हारेँ र आवश्यक नै नहुने सामानका पोका पनि मगाएँ। 

मैले घुमेका धेरै रेस्टुरेन्टमा अझै पनि सामान्य माहौल छ। अधिकांश चिनियाँ रेस्टुरेन्टहरु भरिएका छन्। हामीलाई थाहा छैन यो कतिको खराब अवस्था हो र के परिणाम निस्कन्छ।

रोगका बारेमा यति अनिश्चितता छ कि विश्व स्वास्थ्य संगठनले भनेजस्तो मृत्युदर ३.४ हो या हाम्रा राष्ट्रपतिले दाबी गरेजस्तो त्योभन्दा पनि निकै कम हो ? 

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को वेबसाइट काम नलाग्ने भएको छ । सोमबार बिहान वेबसाइट हेर्दा १६४ जनामात्रै संक्रमित भएको विवरण थियो जबकि मिडियाले त्यस्ता बिरामी ५ सयभन्दा बढी भएको रिपोर्टिङ गरिरहेका थिए। 

आतंक कोरोना भाइरसभन्दा बढी फैलिरहेको छ, किनकि त्रसित जनतालाई आश्वस्त पार्ने नेता कोही पनि छैन। राष्ट्रपति ट्रम्प (डोनाल्ड ट्रम्प)प्रति केही विश्वास छैन कि उनी यो संकटका बेला आउँछन्। उनलाई आफ्ना मिसन पुरा गर्नमै फुर्सद छैन। 

फ्रेब्रुअरी २ मा उनले भनेका थिए, ‘चीनबाट आउने सबैलाई हामीले रोकिसक्यौं। फ्रेब्रुअरी २६ मा भने, ‘तपाईंहरु सामु जम्मा १५ जना संक्रमित छन् र अरु १५ संक्रमितलाई हामी एक/दुई दिनमै शून्यमा झारीदिन्छौं।’ शुक्रबार भने, ‘हामीले यसलाई बन्द गर्‍यौं, हामीले यसलाई राकिदियौं ।’

ट्रम्प  र उनका सहयोगीहरुले बजारलाई मजबुत पार्नका लागि आशावादीपूर्वक आग्रह गरिरहेका छन् । आर्थिक सल्लाहकार ल्यारी कुड्लोले शुक्रबार कोरोना भाइरस अपेक्षाकृत रुपमा नियन्त्रणमा रहको भन्दै लगानीकर्तालाई शेयर किन्नका लागि आग्रह गरेका थिए। 

लगानीकर्ताले स्वयं अवस्था निकै खराब भएको भन्दै प्रतिक्रिया दिइरहेका बेला ट्रम्पले सोमबार शेयर बजार धराशायी हुनुमा मिडियालाई जिम्मेवार ठहर्‍याउँदै थिए । 

मलाई यकिन छ कि हामी यसको माध्यमबाट कुनै प्रकारको अव्यवस्था उत्पन्न गर्ने छौं, जुन हामीसँग सधैं छ। हामीसँग अरु विकल्प नै के छ र? तर, मलाई यसमा सन्देह छ कि ट्रम्पको पुनर्निर्वाचन अभियान यो पराजयबाट जोगिन्छ भन्नेमा । 

(वासिङटन पोस्टमा प्रकाशित म्याक्स बूटको लेखको भावानुवाद। उनी पोस्टका नियमित स्तम्भकार हुन्। )

 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
म्याक्स बूट
लेखकबाट थप
कोरोना त्रास : इटालीमा जस्तै अवस्था आउला अमेरिकामा? 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्