complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के हो प्यासेन्ट जिरो? कोरोनाको प्यासेन्ट जिरो को?

64x64
नेपाल लाइभ आइतबार, चैत ९, २०७६  १४:४८
1140x725

एजेन्‍सी- कोरोना भाइरसको उत्पत्तिका विषयमा चिनियाँ प्रशासन र विशेषज्ञहरूबीच मतभेद जारी छ। यो भाइरसको पहिलो संक्रमितका विषयमा उनीहरूबीच मतैक्यता छैन।

कुनै पनि रोगको पहिलो बिरामीलाई ‘प्यासेन्ट जिरो’ अथवा ‘इन्डेक्स केस’का रूपमा लिइन्छ। तर‚ यही विषयमा उनीहरूबीच मतभेद भएको हो। यसको संक्रमण कहाँबाट सुरु भयो भन्ने निर्क्यौल छैन भने मतभेद जारी छ। 

कोरोना भाइरसको पहिलो संक्रमित व्यक्तिका बारेमा हामीलाई थाहा छ त? यसको सिधा उत्तर हुन्छ ‘थाहा छैन’।  

कोरोना भाइरसको पहिलो घटना
गत डिसेम्बर ३१ मा चीनको वुहान सहरबाट यसको संक्रमण देखिन थालेको चिनियाँ प्रशासनले बताएको थियो। यो भाइरस हुवेइ प्रान्तको वुहान सहरको एक ‘सी-फुड मार्केट’सँग सम्बन्धित रहेको बताइएको थियो।

यो भाइरसको संक्रमण फैलन सुरु गरेपछि चिनियाँ सरकारले तुरुन्त वुहानमा रहेको उक्त बजारलाई बन्द (लकडाउन) गरिदिएको थियो।

ल्यानसेट मेडिकल जर्नलमा चिनियाँ शोधकर्ताद्वारा प्रकाशित एक शोधका अनुसार कोरोना भाइरसबाट संक्रमण हुने रोग कोभिड-१९ बाट संक्रमित बिरामी गत डिसेम्बर १ मै अस्पतालमा दर्ता भएको जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना महामारीको सुरुवातमा गरिएको आशङ्का नै अहिलेसम्मकै प्रबल भएको र जनावरबाटै उक्त संक्रमण फैलिएको हुन सक्ने दाबी पनि छ।

भाइरसको संक्रमण
विश्व स्वास्थ्य संगठनका अनुसार पश्चिमी अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म फैलिएको इबोला भाइरस सबैभन्दा छिटो फैलिएको भाइरस हो। यो भाइरसबाट ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने २८ हजारभन्दा बढी मानिस यसबाट संक्रमित भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यो संक्रमणलाई जन्म दिने भाइरसको बारेमा प्रथम पटक १९७६ मा पत्ता लागेको थियो। इबोला भाइरसको संक्रमण दुई वर्षसम्म देखिएको थियो। इबोलाको संक्रमण जम्मा १० देशमा पाइएको थियो‚ जसमध्ये सबैभन्दा बढी संक्रमित अफ्रिकामा भएका थिए।

इबोला भाइरसको संक्रमण गिनीका दुई वर्षीय बालकबाट फैलिएको भनी वैज्ञानिकहरुले निष्कर्ष निकालेका थिए। सो भाइरस चमेरोबाट सरेको मानिएको थियो।

तर‚ इबोला प्रकोपको स्रोतबारे आफ्नो रिपोर्ट प्रकाशित गर्नुअघि वैज्ञानिकहरू उक्त ती बालकको गाउँ गएका थिए‚ ताकी इबोला संक्रमणबारे थप जानकारी पत्ता लगाउन सकियोस्।

संक्रमणको प्रकोप फैलिएका बेला ‘प्यासेन्ट जिरो’ पत्ता लगाउनु अध्ययनका लागि महत्त्वपूर्ण मानिन्छ। ‘प्यासेन्ट जिरो’ भनी मेरी मेलनलाई चिनिन्छ। जसलाई 'टाइफाइड मेरी' पनि भन्ने गरिन्थ्यो। प्यासेन्ट जिरो भनेको कुनै पनि संक्रमणको पहिलो संक्रमित व्यक्ति हो भन्ने विषय त माथि नै पनि आइसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्यूयोर्कमा सन् १९०६ मा भएको एक प्रकोपको सुरुवात मेलनबाटै भएको थियो। उनी आयरल्यान्डबाट अमेरिका आएर न्यूयोर्ककै धनी परिवारका लागि खाना पकाउने काम गर्थिन्।

उनी जहाँ-जहाँ काम गर्थिन्‚ त्यहाँ-त्यहाँका सबै परिवारका सदस्यलाई टाइफाइडको संक्रमण भएको पाइएको थियो। 

प्यासेन्ट जिरो
प्यासेन्ट जिरो शब्दसँगै यसमा मानिसहरूले भेदभाव पनि झल्कने गरेको देखेका छन्। यसबाट प्यासेन्ट जिरोमा पर्न सक्ने नकारात्मक असरको बारेमा कतिपयले खुलेर बोलेका छन्।

एकपटक गिटेन डुगास‚ क्यानडाका समलैङ्गिक क्रू मेम्बरले शायद इतिहासमै सबैभन्दा बढी घृणित हुनुपर्‍यो। किनकी, उनलाई सन् १९८० को दशकमा अमेरिकामा एचआइभी संक्रमण फैलाउने व्यक्ति भनी लान्छना लगाइयो। 

तर‚ त्यसको ३० वर्षपछि वैज्ञानिकहरूको अध्ययनबाट उनी त्यो एचआइभीको संक्रमण फैलाउने व्यक्ति नभएको पुष्टि भएको थियो। सन् २०१६ मा गरिएको एक शोधअनुसार भाइरस सन् १९७० को दशकको सूरूमा केरेबियाई क्षेत्रबाट अमेरिकामा फैलिसकेको थियो। प्यासेन्ट जिरो शब्दको गलत प्रयोग त्यहीँबाट हुन थालेको थियो। 

लस एन्जलस र सन फ्रान्सिस्कोमा सन् १९८० को दशकमा एड्स फैलनुको कारणबारे परीक्षण गरिरहेका सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सनका शोधकर्ताले क्यालिफोर्निया राज्यभन्दा बाहिरका कुनै पनि राज्यलाई संकेत गर्न अंग्रेजी अल्फाबेट ‘ओ’को प्रयोग गरेका थिए। तर‚ अन्य शोधकर्ताले यसको गलत प्रयोग गर्दै ‘जिरो’ भनी प्रयोग गर्न थाले। यसरी 'प्यासेन्ट जिरो' भन्ने शब्द प्रचलित भएको थियो। 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्