• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परिवारबाटै पीडित हुन्छन् एकल महिला

64x64
महेश न्यौपाने आइतबार, फागुन २५, २०७६  ०८:००
1140x725

राेल्पा- तीन वर्षअघि श्रीमान्‌को ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि रोल्पा नगरपालिका ६ कोटगाउँकी नीरा विकका दुःखका दिन सुरु भए। श्रीमान्‌को मृत्युपछि दुर्घटना बीमाबापत ५ लाख रुपैयाँ पनि उनले बुझ्न पाइन्।

सासूले आफू संरक्षक रहने गरी नाबालक नातीको नाममा उक्त रकम राखेपछि श्रीमान्‌को मृत्युपछि स्वतः आउने सम्पत्तिमा समेत नीरा बञ्चित भइन्। श्रीमान्‌ले आफ्नो बाबुबाट पाएको पैतृक सम्पत्तिसमेत नीराले उपभोग गर्न पाएकी छैनन्। पारिवारिक माया पाउने आशमा रहेकी उनी मायाको साटो घरेलु हिंसाको चपेटामा पर्दै गइन्। घरेलु हिंसाले उनलाई परिवार पनि पराइ बनाइदियाे। 

दुःख गरेर जोडेका भाँडाकुँडा लत्ताकपडासमेत घरबाट निकालेर लगेपछि उनी घरमा बस्न सक्ने वातावरण भएन। न्यायका लागि सदरमुकाम धाइन। एकल महिला समूहको सहयोगमा अहिले उनी काठमाडाैंकाे एक गार्मेन्टमा उद्याेगमा काम गर्छिन्।  उनकाे साथमा अहिले छाेरी छन्।

वैदेशिक रोजगारीमा साउदी रहेका श्रीमान्‌काे उतै  मृत्यु भएपछि रोल्पा नगरपालिका १ की शान्ति विक पनि घरबाट निकालिइन्। श्रीमान्‌ खाने अलच्छिनीकाे आराेपमा उनीमाथि हिंसा भयाे।

श्रीमान्‌को मृत्युपछि सासुससुरासँगै बाँकी जीवन जीउने उनको चाहाना  पूरा हुन पाएन। ८ वर्ष आफैंले सम्हालेको घरमा उनी बस्न नपाउने गरी निकालिइन्। ५ वर्षिया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन्। रोल्पा जिल्ला अदालतबाट अंश मुद्दा जितेकी उनलाई परिवारले सम्पत्ति दिनुको सट्टा पुनरावेदन अदालतमा मुद्दा दियो। पुनरावेदन अदालतबाट समेत उनले सो मुद्दा जितिन तर परिवार भने फैसलाअनुसार सम्पत्ति दिन तयार भएन।

परिवार उनलाई उब्जाउ नहुने, निकास नभएको र  अप्ठेरो ठाउँको पाखो जग्गा दिन मन्जुर भयाे। उनले त्यस्तो जग्गा लिन मानिन्। जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई अंश पाउने गरी न्याय दिएपनि परिवारले भने अहिलेसम्म न्याय दिएकाे छैन। अदालतले दिएको न्याय परिवारले नदिएपछि उनी रुकुममा मजदुरी गर्दै छिन्।

एकल महिलामाथि हुने घरेलु हिंसाका यी प्रतिनिधि घटना हुन्। घरेलु हिंसा भोग्दै आएका एकल महिलाहरु सामाजिक हिंसाको समेत चपेटामा पर्ने गरेका छन्। श्रीमान्‌को मृत्युपछि उनीहरुमाथि परिवारबाटै हिंसा सुरु हुने गर्दछ।

दश वर्षे द्वन्द्वमा धेरै मानविय क्षति भएको रोल्पामा धेरै महिलाहरु एकल भएका छन्। सशस्त्र द्वन्द्वमा रोल्पाका ३२३ महिलाले श्रीमान्‌  गुमाएको अभिलेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमान्‌ गुमाएका उनीहरुलाई राज्यले राहत स्वरुप दिएको १० लाख रुपैयाँले थप हिंसा गरेको उनीहरुको ठहर छ। राहतले अधिकांशको परिवारमा बेमेल, झैझगडा र बैमनष्यता सिर्जना गरेकाे रोल्पा नगरपालिका  १० की  वडा सदस्यसमेत रहेकी द्वन्द्वपीडित धनमाया पुनले बताइन्।

राजनीतिक परिवर्तनमा श्रीमान्‌ले ज्यान गुमाए पनि राज्यले सम्मान नगरेको गुनासो एकल महिलाकाे छ। स्थानीय  सरकार गठनपछि उनीहरुले हेर्छन् भन्ने आश थियाे तर त्याे आश निराशामा परिणत भइसकेकाे मानव अधिकारका लागि एकल महिला समूह रोल्पाकी अध्यक्ष तुलसा आचार्यले बताइन्। हिंसामा परेका एकल महिलाहरुको पक्षमा वकालत गर्दा आफैं हिंसामा पर्ने गरेकाे उनकाे अनुभव छ।

श्रीमतीको मृत्युपछि दोस्रो विवाह गर्ने पुरुषले राज्यले उपलब्ध गराउने राहत पाइरहेको तर एकल महिलालाई भने दोस्राे विवाहपछि राज्यले दिने राहत कटौती गर्ने गरेको प्रति एकल महिलाहरुको असन्तुष्टि छ।

वैदेशिक रोजगारीमा गएका श्रीमान्‌काे उतै मृत्यु भएर एकल हुने महिलाकाे संख्या पनि राेल्पामा धेरै छ। मानव अधिकारका लागि एकल महिला समूह रोल्पाको अभिलेखमा जिल्लामा विभिन्न कारणले एकल भएका ६ हजार ५ सय महिला छन्। रोजगारीका लागि खाडी जानेकाे संख्यामा वृद्धिसँगै मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको मानव अधिकारका लागि एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताइन्।

हिंसा पीडित महिलाका लागि अल्पकालीन आश्रय स्थलमार्फत सहयोग गरिरहेको सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाकी सचिव भावना शर्माले बताइन्। हालसम्म ३ सय बढी एकल महिला तथा बालबालिकालाई अल्पकालीन सेवा दिइसकेको शर्माले बताइन्।

श्रीमान्‌ गुमाएको पीडामा रहेका यहाँका एकल महिलालाई महिला दिवसले कहिल्यै छुदैन। महिला दिवसमा गरिने गोष्ठी, अन्तरक्रियामा त्यस्ता महिलाको सहभागिता नै हुँदैन भन्छिन्, महिला मानव अधिकार रक्षक संजाल रोल्पाकी अध्यक्ष तीर्था आचार्य।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्