• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन २६, २०८२ Tue, Mar 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भूमि व्यवस्थामन्त्रीको उपलब्धि : २८४ विघा सरकारको नाममा, १० हजार विघा रोक्का

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १६, २०७६  १४:०५
1140x725

काठमाडौं–भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिका नाममा गरिएका २८४ विघा जग्गा सरकारको नाममा ल्याएको छ। 

आफ्ना दुई वर्षे कार्यकालका उपलब्धि शुक्रबार सुनाउँदै मन्त्री पद्मा अर्यालले व्यक्तिले हडपेका जग्गा सरकारका नाममा ल्याउने क्रम जारी रहेको बताइन्। १३ विघा जग्गा नेपाल सरकारको नाममा ल्याउने क्रममा रहेको समेत उनले जानकारी गराइन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गरि अर्यालले भनिन्, ‘हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ विघा जग्गा सरकारका नाममा ल्याउन किनबेचमा रोक्का गरिएको छ।’ मालपोत कार्यालयहरुमा सेवाग्राहीको काम छिटो छरितो बनाउन १०८ मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरु गरिएको मन्त्रालयले जनाएको छ। अनलाईन प्रणालीमार्फत दुई करोड ५० लाख कित्ता जग्गाको अभिलेख डिजीटल प्रणालीमा सुरक्षित गरिएको जनाइएको छ। मालपोत र नापी कार्यालयहरु आधुनिक र प्रविधियुक्त बनाइएको मन्त्री अर्यालले दाबी गरिन्।

मालपोत कार्यालयहरुमा सेवाग्राहीको काम विगतमा भन्दा छिटो हुने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘मालपोत कार्यालयमा घुस कम हुँदै गएको छ। पुरै नियन्त्रण गर्न सकिएको छैन। घुसमा कर्मचारी र सेवाग्राही उत्तिकै दोषी छन्।’ कार्यालयका काममा सुधार ल्याउन मुलका मालपोत र नापीका सात÷सात कार्यालयलाई आधुनिक कार्यालय बनाइएको उपलब्धीमा समेटिएको छ।

दुई वर्षे कार्यकालमा नेपाल–भारत सीमामा एक हजार ९३ सीमा स्तम्भ निर्माण र ८९० सीमास्तम्भ मर्मत सम्भार गरिएको अर्यालले बताइन्। भू–उपयोग ऐन र राष्ट्रिय भूमि नीति लागू गरिएको मन्त्रालयले जनाएको छ।

Ncell 2
Ncell 2

यस्तै, सगरमाथाको उचाइ मापनलाई उपलब्धी ठह¥याउँदै मन्त्री अर्यालले भनिन्, ‘सगरमाथा मापनको ९० प्रतिशत कार्य सकिएको छ। केही दिनमा मापनको जानकारी सार्वजनिक गरिनेछ।’

गुठी विधेयकमा विरोध भएपछि संसदबाट फिर्ता गरेको मन्त्रालयले सरोकार पक्षको छलफलपछि परिमार्जनसहित विधेयक अगाडि बढाउने जनाएको छ। मन्त्री अर्यालले भनिन्, ‘काठमाडौं र काठमाडौं बाहिरको गुठीको सन्दर्भ फरक–फरक रहेकाले त्यसैअनुरुप छलफल अघि बढेको छ। छलफलमा मन्त्रालय र सरोकार पक्षको भावना मिलेको छ।’

मन्त्री अर्यालको कार्यकालमा भूूमिसम्बन्धी सूचनाहरुका उपलब्ध हुने गरि ‘भूमि सुशासन मोबाइल एप’ प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ।

खेतियोग्य जग्गाको कित्ताकाट रोक्का जारी रहेको मन्त्री अर्यालले जानकारी गराइन्। आफ्नो नामको जग्गा भएर पनि जग्गा धनीपूर्जा नपाएका २ लाख जग्गाधनी प्रभावित भएको उल्लेख गरिएको छ।

विगतमा आयोगहरु बने पनि भूमिसम्बन्धी समस्या निराकरण नभएकाले कानुनमै व्यवस्था गरेर शक्तिशाली  भूमि आयोग बनाउन लागिएको मन्त्री अर्यालले जानकारी गराईन्।
३४ हजार ५१२ सहकारी संस्थामध्ये २९ हजार सहकारीको व्यवस्थापनको अधिकार स्थानीय तह र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।

गरिबी निवारणका लागि गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत १४ गाउँपालिकाका अति विपन्नको जीवनस्तर उकास्न ५०÷५० लाख रुपैयाँ बजेट निकासा गरेको मन्त्रालयले प्रष्टाएको छ। २६ जिल्लाका तीन लाख ९१ हजार ८३१ गरिब परिचय पत्र तयार भएको मन्त्री अर्यालले जानकारी गराइन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
सुनचाँदीको मूल्य बढ्यो
सम्बन्धित सामग्री
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । शुक्रबार, फागुन २२, २०८२
यस्तो रहनेछ देशभरको मौसम पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा... शुक्रबार, फागुन २२, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेप... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्